काठमाडौं– नेपाल मेडिकल काउन्सिलले स्थापना दिवस अवसरमा पूर्व अध्यक्षहरुलार्इ सम्मानित गरेको छ। स्थापनाको ४४ वर्षपछि काउन्सिलले पहिलोपल्ट स्थापना दिवस मनाएकाे काउन्सिलले पूर्व अध्यक्षहरु एसके भट्टचार्य, डा मणिन्द्र रञ्जन बराल, डा भाेजराज जाेशी र डा साेमनाथ अर्याललार्इ सम्मान गरेकाे हो।
२०२० साल फागुन १६ गते काउन्सिलको ऐनमा लालमोहर लागेको थियो । सोही मितिलाई स्थापना दिन मान्दै फागुन १६ गते दिवस मनाउन थालेको हो।
.JPG)
सम्मान ग्रहण गर्दै डा मणिन्द्र रञ्जन बराल
.JPG)
सम्मान ग्रहण गर्दै डा भाेजराज जाेशी
_1.JPG)
सम्मान ग्रहण गर्दै डा साेमनाथ अर्याल