काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५४.४ प्रतिशत मात्रै पास भएका छन् । शनिवार भएको परीक्षामा ३९ विषयका विशेषज्ञ चिकित्सकले परीक्षा दिएका थिए। परीक्षा दिने ३ सय २२ चिकित्सकमध्ये १ सय ७३ जना मात्रै पास भएको काउन्सिलले जनाएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।