डा रोशा भण्डारी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा एनाटोमी विभागको लेक्चरर छिन्। काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेकी रोशाले आइओएमबाटै विशेषज्ञता हासिल गरेकी हुन्।
ग्यालेक्सी पब्लिक स्कुलबाट विद्यालय शिक्षा सिध्याएकी उनी चिकित्सा पेसाबाहेक संगीतमा रुचि राख्छिन्। साहित्य र घुमघाम पनि उनलाई मन पर्ने विषय हुन्।





स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।