साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटी : डा रोशा भण्डारी

स्वास्थ्य खबरपत्रिका

डा रोशा भण्डारी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा एनाटोमी विभागको लेक्चरर छिन्। काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेकी रोशाले आइओएमबाटै विशेषज्ञता हासिल गरेकी हुन्।

ग्यालेक्सी पब्लिक स्कुलबाट विद्यालय शिक्षा सिध्याएकी उनी चिकित्सा पेसाबाहेक संगीतमा रुचि राख्छिन्। साहित्य र घुमघाम पनि उनलाई मन पर्ने विषय हुन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने