मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएकोमा डब्लुएचओबाट स्वास्थ्य मन्त्रालय पुरस्कृत
विश्व स्वास्थ्य संगठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उक्त पुरस्कारबाट सम्मान गरेका छन्।
सोमबार, जेठ ५, २०८२
करिब ८ हजार बिरामीहरू अङ्गदाताको पर्खाइमा छन् : सांसद गौतम
उनले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन पाउने प्रावधान रहेको उल्लेख गर्दै यो प्रावधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा बिरामीहरूको बाँच्ने आशा निराशामा परिणत भएको बताए। मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता बढाउन सके मिर्गौला पीडितहरूको समस्या समाधानमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।
आइतबार, जेठ ४, २०८२
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो ।
आइतबार, जेठ ४, २०८२
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
आइतबार, जेठ ४, २०८२
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा एम्बुलेन्स सेवा महत्वपूर्ण रहेको छ । नेपालको परिपेक्ष्यमा दुर्गम क्षेत्रमा सहज रुपमा विशेज्ञ सेवा पाउन कठिन रहेको सन्दर्भमा कतिपय बिरामीहरुलाई समयमा नै अस्पातलमा पुरयाउन नसक्दा अकालमा नै ज्यान जान सक्ने अवस्था हुन्छ । समयमा नै बिरामी तथा घाइतेहरुलाई अस्पताल पुरयाई अकालमा ज्यान जान बाट जोगाउन एम्बुलेन्सले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
आइतबार, जेठ ४, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
महालेखा परिक्षकले सेवा प्रबाहदेखि आर्थिक हिसाब किताबको अडिटमा प्रतिष्ठानको शुन्य बेरुजु देखिएको हो । प्रतिष्ठानको विगत वर्षहरूमा वार्षिक करोडौ बेरुजू हुने गरेकोमा गत आव०८०/८१ मा मा सून्य वेरूजु भएको हो।
आइतबार, जेठ ४, २०८२
नेपाल जनस्वास्थ्य सम्मेलन २०८२: स्वास्थ्य सेवामा समतामूलक पहुँचमा जोड दिँदै ८ बुँदै घोषणापत्र जारी
पारदर्शी बजेट प्रणाली, साधनको कुशल उपयोग र परिणाममुखी खर्च व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा वित्तीय स्रोतको सुनिश्चितता गरिने छ। स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर व्यक्तिगत स्वास्थ्य खर्च र क्याटस्ट्रफफिक हेलेथ एक्सिपेन्डिचर न्युनिकरणका लागि पहल गर्ने बताइएको छ।
शनिबार, जेठ ३, २०८२
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा रणनीति स्वीकृत
क्यान्सर, हृदय रोग, फोक्सो रोगी, अल्जाइमर्स, पार्किक्न्सन्स, मृगौलासम्बन्धी रोगजस्ता दीर्घकालीन जीवनलाई चुनौती दिने अवस्थामा प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले बोकेको छ।
शनिबार, जेठ ३, २०८२
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले अबका केही महिनामा जिल्लाका सबै तहलाई यस अभियानमा संलग्न गराइने बताइन्।
शनिबार, जेठ ३, २०८२
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग
माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो। किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उनको भनाइ थियो।
शनिबार, जेठ ३, २०८२
निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन सेवा सुरु हुँदै, बेलुकी ४ बजेदेखि ८ बजेसम्म पाइने
सेवाका सम्बन्धमा आम निजामती कर्मचारीहरुबाट प्राप्त गुनासाहरुको सम्बोधन गर्न निजामती कर्मचारी अस्पताल जेठ ४ गते आइतबारदेखि सन्ध्याकालीन सेवा दिन लागेको हो। सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म दिइने बताइएको छ।
शुक्रबार, जेठ २, २०८२
स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।
शुक्रबार, जेठ २, २०८२
नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५ आजदेखि, संघीय स्वास्थ्य प्रणालीका चुनौती र अवसरमा केन्द्रित छलफल हुँदै
अर्को संवादामा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा र पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल सहभागी हुनेछन्। । छलफलको सहजीकरण स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकालले गर्नेछन्।
शुक्रबार, जेठ २, २०८२
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीहरुलाई औषधि सहयोग
‘नेपालबाट हज यात्रामा निस्कनु भएका सम्पूर्ण हजयात्रीहरुको सूस्वास्थ्य दिर्घायूको कामना गर्दै हजयात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु,’ कलेजका अध्यक्ष प्राडा अन्सारीले भने। उपलब्ध गराइएकाे औषधीहरुले यात्रारत हजयात्रीकाे स्वास्थ्यमा कुनैपनि स्वास्थ्य समस्या देखापर्नु पूर्व र स्वास्थ्य समस्या देखापरे पछि सेवन गर्न मिल्नेछन्।
शुक्रबार, जेठ २, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
नेपालमा वैदेशिक रोजगारीको उच्च प्रवृत्तिले महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स'को रूपमा परिभाषित गर्ने सामाजिक संरचना विकास भइरहेको छ। यस्ता महिलाहरूको जीवन यौनिक तथा प्रजनन अधिकारको अभाव, लगातार मानसिक तनाव, सामाजिक संकोच र आफ्नै जीवनसँग सम्बन्धित निर्णय प्रक्रियाबाट बहिष्करणका साथ बितिरहेको छ।
शुक्रबार, जेठ २, २०८२
लाइसेन्सबिना 'डर्म्याटोलोजिस्ट' लेखाएकी 'डा रेखा'को प्रतिक्रिया- डाक्टर भनेर क्लिनिकमा सेवा दिएकी छैन
त्यसक्रममा उनले आफूलाई 'डाक्टर तथा डर्म्याटोलिजिस्ट' प्रस्तुत गरेका प्रमाण फेला परेका थिए। उनले विभिन्न संघ/संस्थाबाट पाउने प्रमाण पत्रमा आफ्नो नाम 'डा रेखा थापा' तथा 'डर्म्याटोलोजिस्ट' लेखाएको छापा मार्ने क्रममा भेटिएको काउन्सिलले जनाएको छ। डर्म्याटोलिजिस्टका रुपमा प्रस्तुत गर्न एमबीबीएस पछि थप छाला तथा यौनरोगमा एमडी गरेको हुनुपर्छ।
शुक्रबार, जेठ २, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त १२औं तहकाे अतिरिक्त सचिवका लागि तीनजना सिफारिस
रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटा सिफारिस भएका हुन्।
बिहीबार, जेठ १, २०८२
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री पौडेल
मन्त्रालयमा आयोजित बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य च’नौतीका रुपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए।
बिहीबार, जेठ १, २०८२
जनकपुरको लोहनामा स्वास्थ्य शिविर: २४४ को जाँचमा १२ जनामा सम्भावित क्यान्सरका लक्षण पहिचान
शिविरमा विनयतारका अध्यक्ष तथा सहसंस्थापक डा विनय शाह (मेडिकल ओन्कोलोजिस्ट), डा विश्वनाथ मिश्रा (इन्टरनल मेडिसिन), डा प्रिष्टा साह (स्त्रीरोग विशेषज्ञ) डा. बब्लु कुमार यादव, डा नइमउद्दिन रायन, डा सुरज यादव, नर्सहरु पुनम चौधरी, सिमिता यादव, रुचिका श्रेष्ठ, प्रयोगशाला प्राविधिक आशा कुमारी यादव, फर्मासिस्ट पिंकी कुमारी साहलगायतले सेवा दिएका थिए।
बिहीबार, जेठ १, २०८२
अनुदान अभावले दबावमा विश्व स्वास्थ्य संगठन: विभाग र कर्मचारी कटौती गर्दै
टेड्रोसका अनुसार संगठनले विभाग संख्या ७६ बाट घटाएर ३४ पुर्याउनेछ, र कर्मचारी खर्चमा २५ प्रतिशत कटौती गर्ने योजना बनाएको छ- यद्यपि उनले यसले २५ प्रतिशत जागिर नै काटिने भन्ने अर्थ नराख्ने स्पष्ट गरे।
बिहीबार, जेठ १, २०८२
डा सरोज शर्माको संयोजकत्वमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन समिति गठन
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।
बिहीबार, जेठ १, २०८२
पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
बिहीबार, जेठ १, २०८२
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन : अध्यक्षमा डा शाह र डा भट्ट भिड्दै
अध्यक्षमा डा अजय कुमार शाह र डा अच्युत प्रसाद भट्टबीच प्रतिष्पर्धा हुँदैछ। उपाध्यक्षमा डा दीलीप प्रजापती र डा विधान श्रेष्ठ, महासचिवमा डा सीमान्त लामिछाने र डा प्रदीप भण्डीबीच निर्वाचन हुँदैछ।
बिहीबार, जेठ १, २०८२
नगरपालिकाका १५ शय्याका अस्पतालमा दरबन्दी माग गर्दै दन्त चिकित्सक आन्दोलित
नेपाल डेन्टल एसोसिएशनको नेतृत्वमा आन्दोलित चिकित्सकहरुले बिरोध स्वरुप अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छन्। सरकारले हालै पारित गरेको आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम गरिरहेको छ।
बिहीबार, जेठ १, २०८२
कान्तिपुर फर्मास्युटिकल्स र केबीएनपी कोरियाबीच सम्झौता, नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भएको उक्त सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबीएनपीका तर्फबाट हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
बिहीबार, जेठ १, २०८२
मलेसियामा हुने ‘सुनौं सिकौं’ कार्यक्रममा यसपल्ट क्यान्सर सचेतना, डा अरुण शाही सहभागी हुने
सुक्रबार साँझ मलेसियाली समय अनुसार ५:१५ बजे सुरु हुने कार्यक्रमको मुख्य उद्देश्य श्रमिक समुदायमा क्यान्सरप्रति सचेतना जगाउने रहेको दूताबासले जनाएको छ । डा. शाहीले कार्यक्रममा 'क्यान्सर हुन नदिन श्रमिकहरूले कस्ता सुरक्षा उपायहरू अपनाउने?' भन्ने विषयमा जानकारी दिनेछन्।
बिहीबार, जेठ १, २०८२
सीटीईभीटीमा प्रवेश परीक्षा नहुने, जीपीएको आधारमा नै विद्यार्थी छनोट
स्वास्थ्य कार्यक्रमहरूको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा स्तरीकृत अंक ४० मा न्यूनतम २० जी. पी. ए. अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ।
बिहीबार, जेठ १, २०८२
स्वीस संस्थामा गगन थापाको औपचारिक भ्रमण, सर्वव्यापी स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
सांसद थापाले मे ६ र ७ को भ्रमणका क्रममा अनुसन्धानकर्ता, विद्यार्थी तथा संकाय सदस्यहरूसँग भेटवार्ता गरी सर्वव्यापी स्वास्थ्य सेवा सम्बन्धी छलफललाई अगाडि बढाउने र विश्वव्यापी स्वास्थ्यमा समतामूलक साझेदारीलाई प्रवर्द्धन गर्ने भन्ने विषयमा जोड दिए।
बुधबार, वैशाख ३१, २०८२
कोशी अस्पतालमा ८ करोड बढीको औषधि सोझै खरिद
तर, कोशी अस्पतालले एकमुष्ट तागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भए तापनि, प्रतिस्पर्धा नगराइ औषधी खरिद गरिएको देखिएको छ। दोस्रो पटक पनि अन्य प्रतिस्पर्धीलाई अवसर नदिई पुनः बोलपत्र आह्वान नगरी सोही प्रक्रिया दोहोर्याइएको थियो।
बुधबार, वैशाख ३१, २०८२
स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७१ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजु रकम सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको छ।
बुधबार, वैशाख ३१, २०८२
Previous
118
119
120
121
122
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
७ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
७ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
१३ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१९ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search