मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
धुलिखेलमा ट्रमा भवन शिलन्यासपछि प्रधानमन्त्रीले भने- केयू र अस्पतालको सहकार्य टुट्न दिनहुँदैन
धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अस्पताल र विश्वविद्यालयको सहकार्यमा सरकारले साथ दिने बताएका हुन्।
बुधबार, जेठ १४, २०८२
ट्रमा सेन्टरमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु
राष्ट्रिय ट्रमा सेन्टरले पाइलट प्रोजेक्टमा रुपमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपत्यकाभित्रका विभिन्न अस्पतालका मेडिकल अधिकृतलाई उक्त तालिम दिइने बताए।
बुधबार, जेठ १४, २०८२
तेह्रथुमको सरस्वती माविद्वारा चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की सम्मानित
डा कार्कीको पहलमा भारतीय दूतावासमार्फत विद्यालयका लागि बस उपलब्ध गराइएको थियो। उक्त बसले विद्यार्थीहरूलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै शैक्षिक गतिविधिलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बुधबार, जेठ १४, २०८२
स्वास्थ्य मन्त्री पौडेल भन्छन्- हाम्रा डाक्टर लिने देशबाट रोयल्टी लिने व्यवस्था गर्छौं
यस्तो अवस्थामा राज्यबाट राज्यलाई नै रोयल्टी तिर्ने व्यवस्था गर्ने उनको भनाइ छ। नेपालमा अवसर नपाएर चिकित्सकहरु विदेशिरहेको समेत उल्लेख गरे। त्यसकारण ट्रमा सेन्टर जस्ता अस्पतालमा प्रशासनका करारहरु आवश्यकता भन्दा बढी भए नवीकरण नगर्न सुझाए।
बुधबार, जेठ १४, २०८२
चार वटा प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले काम सुरु गर्यो
सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। डेढ महिनादेखि रिक्त रहेका प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।
बुधबार, जेठ १४, २०८२
धुलिखेलमा लियो र लायन्स क्लबको स्वास्थ्य शिविर
क्लबका सल्लाहकार लायन डा तेजसु सिंह मल्लले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 'हाम्रो उद्देश्य समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउनु र सचेतना फैलाउनु हो। यस्ता शिविरले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ,' उनले भने।
मंगलबार, जेठ १३, २०८२
भक्तपुर क्यान्सर अस्पतालको टोलीद्वारा संखुवासभा र धनकुटामा १६ सय जनाको क्यान्सर स्क्रिनिङ
अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएका हुन्। उनका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।
मंगलबार, जेठ १३, २०८२
कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता
मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो। यस सम्बन्धी सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य सचिवमा पन्थ होइन शर्माले पाए जिम्मेवारी
सोमबारको मन्त्रिपरिषदको बैठकले मन्त्रालयमा कार्यरत सचिव हरिप्रसाद मैनालीलाई सरुवा गरेको थियो। मैनालीलाई सरुवा गरेपछि उनको स्थानमा महादेव पन्थलाई जिम्मेवारी दिने कुरा भएको थियो। तर पछि पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिँदै शर्मालाई स्वास्थ्यमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका ६ निर्णय
वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गरेका हुन्।
मंगलबार, जेठ १३, २०८२
थाइरोइड समस्याबाट बच्नका लागि सही दिनचर्या र जीवनशैली: प्रभावकारी औषधी सेवनका उपायहरू
थाइराइडको औषधि (जस्तै थाइरोक्सिन) बिहान खाली पेटमा लिनु अनिवार्य हुन्छ। बिहान उठेपछि सबैभन्दा पहिले यो औषधि खानुपर्छ र त्यसपछि झण्डै आधा या एक घण्टा केही नखानु उत्तम हुन्छ। चिया, कफी, दूध वा कैफिनयुक्त पेयपदार्थ तुरुन्तै सेवन गर्दा औषधिको प्रभाव कम हुन सक्छ।
मंगलबार, जेठ १३, २०८२
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
उपचारका लागि पस्नुअघि उनी आफ्नै हातले बनाएको डा देवकोटा आकृतिलाई श्रद्धाले अभिभावदन गर्छन्। स्थापित आफ्नो ज्ञान, इमान र लगनशीलता भएपनि यहाँस्म पुग्ने बाटो देखाउने व्यक्ति डा देवकोटा रहेको सगर्व बताउँछन्। उसो त डा देवकोटाले डा पंकजभित्रको न्युरोसर्जन पहिचान नगरेको भए उनी फिजिसियन बन्ने बाटोतिर लागेका हुन्थे। तर, डा देवकोटाले न्युरोसर्जरीको बाटो देखाइदिए, सीप सिकाइदिए र उनी यतातिर मोडिए।
मंगलबार, जेठ १३, २०८२
आयुर्वेद चिकित्सा परिषद् गठनमा ढिलाइ भएको भन्दै आयुर्वेद चिकित्सकहरुले गराए मन्त्रीको ध्यानाकर्षण
नेपाल आयुर्वेद चिकित्सक संघको समन्वयमा बुझाइएको उक्त पत्रमा परिषद्को कार्यसमितिमको कार्यकाल मिति २०८१ चैत १२ मा समाप्त भएको र दुई महिना बितिसक्दा पनि नयाँ समिति गठन नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
मंगलबार, जेठ १३, २०८२
चिकित्सा शिक्षा आयोगले सुरु गर्यो पीजीको म्याचिङ प्रक्रिया
पूर्वनिर्धारित कार्यतालिका स्थगित भएपछि आयोगले मिति २०८२ जेठ १२ गते बेलुकी ७:०० बजेदेखि जेठ १८ गते अपराह्न ५:०० बजेसम्मका लागि पुनः अनलाइन प्राथमिकता निर्धारण गर्न समय दिएको छ। योग्य उम्मेदवारहरूले आयोगको वेबसाइट https://entrance.mec.gov.np मा लगइन गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रमको प्राथमिकता निर्धारण वा सम्पादन गर्न सक्नेछन्।
मंगलबार, जेठ १३, २०८२
इजिप्ट सरकारको छात्रवृत्तिमा रेडियोलोजी र इन्टरल मेडिसिन पढ्न आवेदन माग
छात्रवृत्ति लागि रेडियोलोजी र इन्टरलन मेडिसिन विषयमा एक/एक सिट खुला समूह अन्तर्गत उपलब्ध छ। इच्छुक र योग्य उम्मेदवारहरूले मिति २०८२ साल जेठ १३ गते बिहान १०:०० बजेबाट जेठ १६ गते अपराह्न ३:०० बजेसम्म आफ्नो अनलाइन प्रोफाइलमार्फत आवेदन दिन सक्नेछन्।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य मन्त्रालयका सचिव मैनालीको सरुवा, पन्थ आउने
मन्त्रिपरिषदको बैठकपछि एक मन्त्रीले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरूवा गर्ने निर्णय भएको छ।
मंगलबार, जेठ १३, २०८२
तेह्रथुममा १८ सय बढी बिरामीले दुई दिनमा लिए विशेषज्ञ चिकित्सकको सेवा [फोटो फिचर]
दैनिक डेढ सयदेखि दुई सय बिरामी आउने अस्पतालमा शनिबार भने हजार भन्दा बढी बिरामी थिए। अस्पतालमा यसरी सेवाग्राहीको चाप बढी हुनुको कारण हो, दुई दिने निशुल्क स्वास्थ्य शिविर। देशका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले सेवा दिने गरी अस्पताल परिसरमा नै शिविरको आयोजना गरिएका कारण अस्पतालमा सेवाग्राही धेरै आएका थिए।
सोमबार, जेठ १२, २०८२
भारतमा कोभिड-१९: नेपालमा आउने सम्भावना कति? रोकथाममा सरकारको तयारी कस्तो छ?
महाशाखाका निर्देशक डा चन्द्रभाल झाले त्यसका लागि विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यमन्त्री पौडेलसहित बैठक बसिसकिएको बताए। डा झाका अनुसार उक्त बैठकपछि निगरानी प्रणालीलाई एकदमै बलियो बनाउने निश्कर्ष निकालिएको छ।
सोमबार, जेठ १२, २०८२
रिट खारेजीसँगै पीजी म्याचिङका लागि चिकित्सा शिक्षा आयोगले थाल्यो छलफल
डा थापाले आफूले पीजी अध्ययन नगरेका कारण तोकिएको बिगो मिनाहा गर्नुका साथै म्याचिङ प्रक्रियामा सहभागी गराउन मुद्दा दायर गरेका थिए। छात्रवृत्तिमा नाम निकालेका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीका लागि सिफारिस भएका थिए।
सोमबार, जेठ १२, २०८२
धुलिखेलमा एनपीए इन्टरनेशनल कन्फरेन्स : फार्मेसी अनुसन्धान, अभ्यास, व्यवस्थापन र परम्परागत औषधिका विषयमा छलफल हुने
नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) को आयोजनामा र काठमाडौं विश्वविद्यालय को सहकार्यमा हुन लागेको यो सम्मेलनमा नेपाल, चीन, बंगलादेश लगायतका देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने एनपीएका महसचिव सञ्जीव शर्मा कट्टेलले बताएका छन्।
सोमबार, जेठ १२, २०८२
भारतमा फैलिन थाल्यो कोभिड १९, सक्रिय केस १००९, सबैभन्दा धेरै संक्रमित केरलमा
कोभिडका बढ्दो केसबारे समाचार संस्था पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुंडु रावसँग गरेको कुराकानीमा उनले चिन्ताजनक नरहेको बताए। उनले भने, 'दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केस बढेको सुनिएको छ, तर ती पनि सामान्य लक्षण भएका केसहरू हुन्। भारतमा हाल देखिएका केसहरू पनि सामान्य प्रकृतिका छन्।'
सोमबार, जेठ १२, २०८२
अनुभवी न्युरोसर्जन डा रोका गण्डकी मेडिकल कलेजमा, थप १५ शय्याको आईसीयु स्थापना
सेवाका दौरान १५ वर्ष देशको पूर्वी सहर विराटनगर बिताएका रोका हाल जीएमसीमा न्यूरोसर्जरी विभागका प्रमुख समेत हुन् । जीएमसीमा यससम्बन्धी सेवा सुरु गरेपछि पूर्वका बिरामी काठमाण्डौंका विभिन्न अस्पताल हुँदै अन्ततः डाक्टर रोका खोज्दै पोखरा आउन थालेका छन्।
सोमबार, जेठ १२, २०८२
डा रुइतको अभियानका लागि शेर्पा किदुक अमेरिकाले गर्यो ६४ लाख सहयोग
उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
सोमबार, जेठ १२, २०८२
आफ्नै जन्म जिल्ला बझाङ अस्पतालमा सेवा दिन फर्किए सर्जन डा ओखेडा र मानसिक रोग विशेषज्ञ डा जोशी आउँदै
जिल्लामा डा ओखेडा जस्तै अन्य विशेषज्ञ डा आएपनि राजनीति पूर्वाग्रहका कारण सेवा दिन समस्या हुने गरेको छ । त्यसैले उनीहरू पनि जिल्लामा लामो समय टिक्न नसक्ने आमजनको आशंका कायम छ । डा ओखेडा जिल्लामा रहँदा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रयास गरेका थिए । कोरोनाको समयमा पनि उनले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो । सेवा लिन आएका अधिकांस बिरामीहरू डा ओखेडाको स्वभावबाट सन्तुष्ट भएर फर्किने गरेका थिए।c
सोमबार, जेठ १२, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
अनावश्यकरुपमा सामाजिक संजालको प्रयोगकर्ताको पारिवारिक वा सामाजिक बिच्छेदले गर्दा एकान्तपना हुनु हो l सोका कारण त्यस्ता प्रयोगकर्ताले संजाल मार्फत ब्यक्त बिचार आफ्नो रुची वा विज्ञतासंग नभई भावनात्मक रुपमा अनावश्यक चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन् l
सोमबार, जेठ १२, २०८२
न्युनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो अस्पताल
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तरवृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ ११, २०८२
युवराज भुसालको अध्यक्षतामा नेपाल फार्मेसी संघको २३ सदस्यीय नयाँ कार्यसमिति
काठमाडौँमा शनिबार सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। त्यसैगरी संघको उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल निर्वाचित भएका छन् भने महासचिवमा सुवर्णराज पन्त निर्वाचित भएका छन्।
आइतबार, जेठ ११, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक
यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन्। म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङ र डा जोतेन्द्र शर्माले अभिनय गरेका छन्।
आइतबार, जेठ ११, २०८२
वैज्ञानिकहरूले मलेरिया रोकथामका लागि पत्ता लगाए नयाँ उपाय
'नेचर' नामक वैज्ञानिक पत्रिकामा प्रकाशित यस अनुसन्धानमा दुईवटा औषधिहरू उल्लेख गरिएका छन्, जसले १०० प्रतिशत परजीवीहरूलाई नष्ट गर्न सफल भए।
शनिबार, जेठ १०, २०८२
प्राडा विकास गौचनको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ नेपालको ४१ सदस्यीय कार्यसमिति
संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन्। यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।
शनिबार, जेठ १०, २०८२
Previous
116
117
118
119
120
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search