मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सुदूरपश्चिमको स्वास्थ्य सेवा सुधारोन्मुख, थप प्रभाकारी बनाउन सक्रिय हुने सरोकारवालाको प्रतिबद्धता
‘बजेटको सीमितताका बीच स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयत्न गरिरहेका छौँ, दुर्गममा कसरी चिकित्सक पुर्याउने भनेर लागिपरेका छौँ,’ उनले भने, ‘केही सुधार भएको पनि छ । उपचारका लागि भारतको पलिया, लखनउको निर्भरता घटेको छ ।’ उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था घट्नुमा निजी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
शनिबार, जेठ १०, २०८२
नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन
- नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन हुँदैछ। काठमाडौं बाहिर आज १० र काठमाडौंभित्र १७ गते सहसचिवबाहेका पदमा मतदान हुने तय भएको छ।
शनिबार, जेठ १०, २०८२
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ। सबै नेपालीलाई बधाई!´
शुक्रबार, जेठ ९, २०८२
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी छ। डा विकास गौचनलाई अध्यक्ष बनाउने आन्तरिक तयारी रहेको बुझिएको छ।
शुक्रबार, जेठ ९, २०८२
नेपाल मेडिकल कलेजमा इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी
नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन्।
शुक्रबार, जेठ ९, २०८२
अमेरिकाकाे सहयोग कटौतीसँगै विश्वका ठूला स्वास्थ्य संस्थाहरूले थाले सहकार्यको तयारी
ग्लोबल फन्डका प्रमुख कार्यकारी अधिकृत पिटर स्यान्ड्सले भने, ‘अहिलेको संकटले हामीलाई यो संरचनालाई गहिरो रूपमा पुनर्विचार गर्न बाध्य पारेको छ।'
शुक्रबार, जेठ ९, २०८२
नेपालमा सर्पदंशबाट वर्षेनी तीनहजार बढीको मृत्यु, १५ वर्ष मुनीका १५ सय बढी
नेपाल चिकित्सक संघ, रोटरी क्लब अफ काठमाडौं मिड–टाउन र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आयोजित सर्पदंश रोकथाम सम्बन्धी कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार मृत्यु हुने तीन हजारमध्ये आधाजसो १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन्।
बिहीबार, जेठ ८, २०८२
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ। जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।
बिहीबार, जेठ ८, २०८२
जेनेभाबाट फर्किएपछि स्वास्थ्यमन्त्री पौडेलले भने- नेपालले स्वास्थ्य क्षेत्रमा सुधार गरेको भान विश्वमा परेको छ
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। यसपटकको विश्व स्वास्थ्य संगठन महासभामा नेपालको सहभागिता केही फरक विषयवस्तुहरू सहित विगतका भन्दा फरक किसिमको रहेको मन्त्री पौडेलको दाबी छ।
बिहीबार, जेठ ८, २०८२
के हो बाइडेनलाई भएको मेटास्टेटिक प्रोस्टेट क्यान्सर?
बिनाइन (नफैलिएको) प्रोस्टेट क्यान्सर प्रायः प्रोस्टेटको शल्यक्रिया (प्रोस्टेक्टोमी) वा रेडिएसन थेरापी द्वारा उपचार गर्न सकिन्छ। तर, मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा उपचारको उद्देश्य रोग निको पार्ने होइन, लक्षण कम गर्नु, क्यान्सर अझ फैलिनबाट रोक्नु र जीवनस्तर सुधार गर्नु हो।
बिहीबार, जेठ ८, २०८२
फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल निजामती कर्मचारी युनियन, प्राथमिक कार्य समिति औषधि व्यवस्था विभागले फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तुरुन्तै पक्राउ गरी हदै सम्मको कारबाही गर्न माग गरेको छ।
बुधबार, जेठ ७, २०८२
फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग
'आक्रमणमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन हामी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रौतहट र नेपाल प्रहरी सँग जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'यदि राज्य एस घटनाका दोषीहरुलाई कानुनी कठघरामा ल्याउन तदारुकताका साथ नलागे हाम्रो एसोसिएसन कडा कदम चाल्न बाध्य हुने छ।'
बुधबार, जेठ ७, २०८२
ग्यास्ट्रोलोजिस्ट डा शर्मा र डा कार्कीले अल्फा केयरबाट पनि सेवा दिने
कोभिडदेखि अल्फा केयर फैलिँदै गएको हो। सुरुमा कोभिड १९ का लागि सेवा दिँदै ल्याब सेवाबाट ओपीडी सेवा दिन थालेको अस्पतालका निर्देशक डा कोइरालाले बताए। प्याथोलोजिस्ट समेत रहेका निर्देशक डा कोइरालाले भने, 'सम्पूर्ण ल्याब सेवाका साथै हामीले क्लिनिकल सेवा पनि दिइरहेका छौं।'
बुधबार, जेठ ७, २०८२
बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा
जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गरे। मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारे कुराकानी गरे। साथै अस्पताल सेवा सुधारका लागि समेत मन्त्री पौडेलले बेलायतसँग सहकार्यको प्रस्ताव गरे।
बुधबार, जेठ ७, २०८२
सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित प्रसूती गराउने प्रहरी पुरस्कृत
अस्थायी प्रहरी बिट खैराना कैलालीमा कार्यरत उनले कैलाली जिल्ला गोदावरी नगरपालिका १ चैतन्यपुरस्थित सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित रुपमा प्रसूती गराएकी थिइन्।
बुधबार, जेठ ७, २०८२
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपिए र मनकामना दर्शन प्रालीबीच सहकार्य हुने
यस समझदारी मार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका अवसरहरू प्रदान गर्ने वातावरण निर्माण गर्ने उल्लेख छ।
बुधबार, जेठ ७, २०८२
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको भने- स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक
नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे। मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाए।
बुधबार, जेठ ७, २०८२
बागमती सेवा समाजद्वारा कोशी र मधेश प्रदेश जिल्ला कार्यक्रम संयोजकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम
कार्यक्रममा डा. मुक्ति खनाल, नथुनी मण्डल र गोबिन्द माझी लगायतको विज्ञहरूद्वारा महत्वपूर्ण विषयमा प्रस्तुति दिइएको थियो। डा. खनालले क्षयरोग नियन्त्रणमा रणनीतिक योजनाको आवश्यकता र नीति निर्माणको पक्षमा जोड दिए भने, नथुनी मण्डलले समुदायमा पहुँच अभिवृद्धि र समावेशी कार्यान्वयनका पक्षमा आफ्नो विचार राख्नुभयो। यस्तै, गोविन्द माझीले कार्यक्रम व्यवस्थापन र अनुगमन प्रणालीमा आधारित प्रस्तुति दिए।
बुधबार, जेठ ७, २०८२
मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा लक्षित मानसिक स्वास्थ्य कार्यशाला
मानसिक स्वास्थ्य जागरूकता महिनाको सुरुवात सन् १९४९ मा संयुक्त राज्य अमेरिकामा मेन्टल हेल्थ अमेरिका (एमएचए)द्वारा सुरु गरिएको हो । यसको उद्देश्य मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउनु, कलंक हटाउनु र भलाइ प्रवर्द्धन गर्नु हो। सन् २०२५ को मेन्टल हेल्थ अमेरिका (एमएचए) द्वारा घोषित वैश्विक नाराः 'सचेतनालाई क्रियामा रूपान्तरण गरौँ' ले मानसिक स्वास्थ्यमा व्यवहारिक परिवर्तनको आवश्यकता औंल्याउँछ।
बुधबार, जेठ ७, २०८२
मानसिक अस्पताल पाटनको निर्देशकमा डा तिवारी
डा अधिकारी २०७८ पुस १९ गतेदेखि निर्देशक बनेका थिए। साढे ३ वर्षसम्म आफूले उक्त अवसर पाएको खुशी व्यक्त गरेका छन्। अस्पताल निर्देशकको जिम्मेवारीमा नियुक्त डा तिवारीलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्।
मंगलबार, जेठ ६, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा डा विश्वनाथ पौडेल नियुक्त भएका छन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८औं गभर्नरमा डा पौडेललाई नियुक्त गरेको हो।
मंगलबार, जेठ ६, २०८२
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन समितिमा आफ्नो प्रतिनिधि राख्न अफिनको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाइएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको समितिमा आफ्नो प्रतिनिधि राख्न निजी स्वास्थ्य संस्थाहरुको प्रतिनिधी मुलक संस्था अफिनले माग गरेको छ।
मंगलबार, जेठ ६, २०८२
सुर्तीजन्य पदार्थमा कर वृद्धि लगायतमा सरकारलाई सांसद भुसालका ४ सुझाव
उनले सरकारलाई बुँदागत रुपमा ४ सुझाव दिएकी छिन्। उनले भनिन्, 'अधिकतम मात्रामा कर वृद्धि गर्ने, खुल्ला बिक्री वितरणमा नियन्त्रण गर्ने, प्रयोगसम्बन्धी विज्ञापनमा प्रतिबन्ध लगाउने र पाठ्यक्रममा सुर्तीजन्य पदार्थको हानिकारक असर समावेश गर्ने बताएकी हुन्।
मंगलबार, जेठ ६, २०८२
बयालपाटा अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम सामाजिक विकास मन्त्री मेघराज खड्काको निर्देशनमा मन्त्रालयले एक जना एडभान्स एसबिए डाक्टरलाई बयालपाटा अस्पतालमा खटाएको छ।
मंगलबार, जेठ ६, २०८२
जेनेरिक औषधि उत्पादन गर्ने उद्योगलाई कर छुट दिने लगायतका नीतिगत सुधार गर्न सुझाब
जेनेरिक औषधि मात्र खरिद गर्ने देखि सुलभ फार्मेसी परियोजना मार्फत राष्ट्रिय स्तरमा एक स्वात्त निकाय बनाउनेसम्मका विषय रहेका छन्। सुलभ फार्मेसी संघ प्रदेश र स्थानीय गरि तीनवटै तहमा सञ्चालन गर्ने र त्यसका लागि सरकारले सुरुमा बिउ पुँजी उपलब्ध गराउने विषय पनि प्रतिवेदनम उल्लेख छ।
मंगलबार, जेठ ६, २०८२
प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण बैठक स्थगित भएको जानकारी दिइए पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा के समस्या देखिएको हो भन्ने विषयमा भने खुलाइएको छैन।
मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते
फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्।
मंगलबार, जेठ ६, २०८२
मे अर्थात् मेलानोमा क्यान्सर जागरूकता महिना : कसरी हुन्छ छालाको क्यान्सर, जोगिने उपाय के हुन् ?
मेलानोमा क्यान्सरले डराउनु पर्ने होइन, सजग र सचेत भएर समयमै पहिचान र उपचार गर्नु पर्ने रोग हो। हाम्रो छालाले शरीरको सबैभन्दा ठूलो अंगको रूपमा हाम्रो सुरक्षा गर्छ — त्यसैले यसको हेरचाह गर्नु हाम्रो कर्तव्य हो।
मंगलबार, जेठ ६, २०८२
सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
सुर्तीजन्य पदार्थको प्याकेटको सत प्रतिशत भागमा घातक चित्र र चेतावनीमुलक सन्देशले छोप्नुपर्ने निर्देशिका बनाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लुएचओले अवार्ड प्रदान गरेको हो। सत प्रतिशत भागमा घातक चित्र सहित चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो मुलुक हो।
सोमबार, जेठ ५, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू निमित्तको भरमा, दीर्घकालीन योजनामा असर
प्रतिष्ठानहरु निमित्त नेतृत्वको भरमा सञ्चालन हुँदा दीर्घकालीन योजना र प्रभावकारी सञ्चालनमा गम्भीर असर परिरहेको प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको गुनासो छ।अधिकारसहितको पूर्णाकालिन नेतृत्वको अभावमा प्रशासनिक स्थिरता, नीतिगत निर्णय र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवामा चुनौती देखिएको उनीहरुले बताएका छन्।
सोमबार, जेठ ५, २०८२
Previous
117
118
119
120
121
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search