मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Wed, Feb 11, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बंगलादेशमा आन्दोलन: ५७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल अवतरण, ३४० काँकडभिट्टा आइपुगे
यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।
आइतबार, साउन ६, २०८१
प्रेससागर कर्माचार्यले गरे १७९ औं पटक रक्तदान
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले १७९ औँ पटक रक्तदान गरेका हुन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ स्थापना
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
आइतबार, साउन ६, २०८१
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे
पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए। 'बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ,' उनले भने।
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने
नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशबाट १७ जना विद्यार्थी आइतबार नेपाल फर्काइँदै
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन्।
आइतबार, साउन ६, २०८१
गति लिँदै गेटा अस्पताल
अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'
शनिबार, साउन ५, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जर्नल प्रकाशन सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसंग सम्बन्धी अध्ययन र अनुसन्धानको कामलाई अघि बढाउन आफ्नै जर्नल प्रकाशन सुरु गरेको छ।संस्था स्थापनाको लामो समयपछि शैक्षिक कार्यक्रम अघि बढाएको प्रतिष्ठानले आफ्नै पहलकदमी र प्रयासमा पहिलोपटक अनुसन्धानमुलक कामलाई प्रभावकारी बनाउन आफ्नै वैज्ञानिक जर्नल प्रकशनमा ल्याएको हो।
शनिबार, साउन ५, २०८१
गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला
गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन्।
शनिबार, साउन ५, २०८१
किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुरक्षित गर्न माग
महिला तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ। संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।
शनिबार, साउन ५, २०८१
कालिकोट: सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार
शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो।
शनिबार, साउन ५, २०८१
बंगलादेशमा हिंसा काबुबाहिर गएपछि देशब्यापी कर्फ्यु
आन्दोलनपछि तीन दिनदेखि नेपाली विद्यार्थीहरुले बंगलादेश छाडेका छन्। बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै नेपाल आइपुगेका छन्।
शनिबार, साउन ५, २०८१
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
शुक्रबार, साउन ४, २०८१
विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन
बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।
शुक्रबार, साउन ४, २०८१
बंगलादेशमा आन्दोलन हिंसात्मक बनेपछि स्वदेश फर्कँदै नेपाली विद्यार्थी
बङ्गलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आरक्षणको विरोधमा गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि असुरक्षित महसुस गरी स्वदेश फर्कन चाहने विद्यार्थीले आफै तथा ढाकास्थित नेपाली दूतावासको सहजीकरणमा नेपाल फर्किँदै छन्।
शुक्रबार, साउन ४, २०८१
गंगालाल अस्पतालमा २०औं महाधमनी शल्यक्रिया सम्पन्न
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हालै मात्रै दुई महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल भएको छ। यसअघि अस्पतालले यसै प्रकारको महाधमनी स्थानान्तरण शल्यक्रिया १९ पटक सफल रुपमा सम्पन्न गरिसकेको जनाएको छ।
शुक्रबार, साउन ४, २०८१
तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणगरेसँगै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था दाबी गरेको थिए।
शुक्रबार, साउन ४, २०८१
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड–१९ संक्रमणपछि माथिल्लो श्वासप्रश्वास नलीमा समस्या
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ।
शुक्रबार, साउन ४, २०८१
फुड पोइजनिङ भएपछि बलिउड अभिनेत्री जान्हवी अस्पताल भर्ना
केही दिनदेखि विसञ्चो महशुस गरेकी उनी बिहिबार अस्पताल भर्ना भएकी हुन्। पछिल्लो हप्ता निकै व्यस्त भएका कारण खानपानमा अनुशासित हुन नपाउँदा उक्त समस्या आएको बताइएको छ। गर्मीमा अन्य समयमा भन्दा खानपानका कारण आउने समस्या बढी हुने चिकित्सकहरु बताउँछन्।
शुक्रबार, साउन ४, २०८१
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्। नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत थिए।
शुक्रबार, साउन ४, २०८१
अनलाइन अर्डरमा अस्वस्थकर खाना पठाउने बर्गर हाउस कलंकीलाई महानगरले तिरायो २ लाख जरिवाना
असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा वर्गर हाउसले उपभोक्तालाई पठाएको म:म: को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय वर्गर हाउसलाई जानकारी गराए ।
शुक्रबार, साउन ४, २०८१
एक करोड ६७ लाखमा पुराना मेसिन, उपकरण र फर्निचर बेच्दै वीर अस्पताल
शुक्रबार, साउन ४, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्को करारमा कर्मचारी भर्ना प्रक्रिया रद्द
शुक्रबार, साउन ४, २०८१
बच्चालाई किन ज्वरो आउँछ ?
यसबाहेक ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल र एन्टिबायोटिक्स जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी दिइन्छन्। जबकि ज्वरो आएको बच्चाहरु प्रायजसो आफैं निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ।
शुक्रबार, साउन ४, २०८१
सरकारी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन्।
बिहीबार, साउन ३, २०८१
सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न जरुरी: मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताएका छन्।
बिहीबार, साउन ३, २०८१
राप्ती प्रतिष्ठानमा बिरामी बढेपछि थप दुईवटा अत्याधुनिक ओटी सञ्चालन
दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थ्रिएटर सञ्चालनमा आएको छ।
बिहीबार, साउन ३, २०८१
वीर अस्पतालमा एनेस्थेसिया विभागमा रोकिएको शल्यक्रिया सेवा सुचारु
जोखिम भत्ता नपाएको भन्दै रोकिएको वीर अस्पतालका एनेस्थेसिया विभागको शल्यक्रिया सेवा सुचारु भएको छ। जोखिम भत्ता नपाएको भन्दै अस्पतालको एनेस्थेसिया विभागका चिकित्सकहरुले दुई दिनसम्म शल्यक्रिया सेवा बन्द गर्दा करिब ८० वटा शल्यक्रिया रोकिएका थिए।
बिहीबार, साउन ३, २०८१
चितवनमा अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
तवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ। नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो।
बिहीबार, साउन ३, २०८१
डेङ्गुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
डेङ्गु सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गुसम्बन्धी फोकलपर्सन भुसालले बताए।
बिहीबार, साउन ३, २०८१
Previous
140
141
142
143
144
Next
ताजा समाचार
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
७ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
७ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
७ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१२ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१४ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१४ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
१४ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१५ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१० घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search