मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Wed, Feb 11, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
१५ दिनको बिदा स्वीकृत गराएका डा श्रेष्ठ तीन महिनासम्म गायब, गृहले माग्यो स्पष्टीकरण
१५ दिनको बिदा स्वीकृत गराए हालसम्म सम्पर्कमा नआएका नेपाल प्रहरी अस्पतालका डा पवन श्रेष्ठ गृह मन्त्रालयले उनको नाममा स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ।
बिहीबार, साउन ३, २०८१
लोकसेवाद्वारा पदपूर्ति कार्यतालिका सार्वजनिक, स्वास्थ्यका कुन पदमा कहिले?
आयोगले पदपूर्तिका किसिम, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता र उम्मेदवारको सिफारिससमेत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
बिहीबार, साउन ३, २०८१
अमेरिकी राष्ट्रपति बाइडेन कोभिड-१९ बाट संक्रमित
उनका अनुसार यसअघि पनि बाइडेन संक्रमित भइसकेका हुन्। बाइडेनले ट्विटमार्फत् जानकारी दिएका छन्। उनले आफू उपचारमा रहेको र निको हुँदै गएको बताएका छन्।
बिहीबार, साउन ३, २०८१
'खराब सन्तान' जन्मिने भन्दै स्थायी बन्ध्याकरण गरिएका जापानीसँग प्रधानमन्त्री किशिदाले मागे माफी
खराब गुणस्तरको सन्तानको उत्पादन रोक्ने उदेश्यले मानसिक र शारीरिक अपाङ्गता भएका लगभग १६ हजार ५०० मानिसहरूलाई यूजेनिक्स कानुनअन्तर्गत जबरजस्ती नसबंदी गरिएको स्वीकार गर्दै सरकारले सन् २०१९ मा माफी मागेको थियो ।
बिहीबार, साउन ३, २०८१
टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा
अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन्। यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन्।
बिहीबार, साउन ३, २०८१
स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका पाँच दिनभित्र ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।
बुधबार, साउन २, २०८१
नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार, साउन २, २०८१
बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी, असुरक्षा महशुस भएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह
द्वितीय सचिव योजना बम्जन (फोन नं. + ८८०१८८०६९१०१३ ) र रिया रिया क्षेत्री (फोन नं. + ८८०१७४५४०७९५८) सम्पर्क गर्न भनिएको छ। विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाएको छ।
बुधबार, साउन २, २०८१
अस्पताल प्रमुखहरुले पहिल्याएका सरकारी अस्पताल 'अव्यवस्था'का १३ कारण
'संघीय सरकार अन्तर्गतका सवै सरकारी अस्पतालमा एक महिनाभित्र लाइनबिहिनता' सम्भव देखिदैन तर उक्त समितिको प्रतिवेदनमाथि छलफल गरेर अघि बढ्यो भने न्युनिकरण सम्भव छ।
बुधबार, साउन २, २०८१
जंगलमा छाडिएका वृद्धको उद्धार गरी अस्पताल भर्ना
बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । 'चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ”, उनले भने।
बुधबार, साउन २, २०८१
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ को मृत्यु, ८ सय ३२ जना घाइते
दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना घाइते भएका छन् ।
बुधबार, साउन २, २०८१
अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि
कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ।
मंगलबार, साउन १, २०८१
स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा सांसदहरुको जोड
विसं २०३८ मा स्थापना भएको लिमिटेड सरकारी स्वामित्व भएको संस्था हो। लिमिटेडले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ।
मंगलबार, साउन १, २०८१
सिमलताल पहिरोः चालक जवाहीरकी पत्नीको स्वास्थ्य अवस्था बिग्रिंदै
वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहेकी छिन्।
मंगलबार, साउन १, २०८१
सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठ जनाको मात्रै सनाखत
चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
मंगलबार, साउन १, २०८१
१० निजी मेडिकल कलेजसहित १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै
आजदेखि १० वटा मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन्। २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ।
मंगलबार, साउन १, २०८१
काठमाडौं क्यान्सर सेन्टरको कान, नाक र घाँटीको क्यान्सर जागरूकता अभियान, जाँच र शल्यक्रियामा विशेष छुट
'नेपालमा एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ। यो रोग समयमै पत्ता लगाएर उपचार गरिएमा निको हुन सक्ने र जीवन बचाउन सकिने अवस्था छ। तर धेरै मानिसहरू यसका लक्षणहरूबारे जानकार छैनन् वा जाँच गराउन हिचकिचाउँछन्,' सेन्टरले भनेको छ।
मंगलबार, साउन १, २०८१
अमेरिकी राष्ट्रपतिका उम्मेदवारलाई गर्न भनिएको 'कग्निटिभ टेस्ट' के हो?
स्यानफोर्ड मेडिसिनका अनुसार यसका लागि धेरै प्रइवगमा आउने परीक्षमा एक मन्ट्रियल कग्निटिभ एसिस्मेन्ट हो, जो शंकास्पद मानिसमा कग्निटिभ स्किल अर्थात् संज्ञानात्मक कौशल आंकलन गर्ने सवैभन्दा छरितो उपाय हो।
मंगलबार, साउन १, २०८१
स्वास्थ्य पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति
मंगलबार, साउन १, २०८१
टीकापुर अस्पतालमा डायलाइसिस सेवा
टीकापुर अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
सोमबार, असार ३१, २०८१
सेवा अवरुद्द गरेपछि वीरको एनेस्थेसिया विभागलाई सोधे अस्पताल प्रमुखले स्पष्टीकरण
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एनेस्थेसिया विभागका चिकित्सकहरुले सेवा अवरुद्द गरेपछि अस्पताल प्रमुख डा सन्तोष पौडेलले स्पष्टीकरण मागेका छन्।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यका कर्मचारीसँग मन्त्री पौडेलले भने- उत्साह लिएर आएको छु, उत्साहसाथ बिदा हुने चाहना छ
पदवहालीपछी कर्मचारीसँगको छलफलमा उनले भने- 'देशमा सबै तिर निरासा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।'
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदवहालीपछि के भने?
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि तात्कालीन र दीर्घकालीन कार्यक्रमहरु बनाइने बताएका छन्। स्वास्थ्य मन्त्रालयमा पदवहालीपछि उनले विज्ञहरुको सुझावका आधारमा योजना बनाएर काम गर्ने बताएका हुन्।
सोमबार, असार ३१, २०८१
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय
मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४-२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्।
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री पौडेललाई स्वागत [तस्बिरहरु]
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेल मन्त्रालय पुगेका छन्। मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्।
सोमबार, असार ३१, २०८१
शुभकामना दिँदा माला, खादा होइन स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिनुहोस् : स्वास्थ्यमन्त्री पौडेल
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभइ स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन्। सोमबार मन्त्रीको सपथ लिएपछि उनले यस्तो आग्रह गरेका हुन्।
सोमबार, असार ३१, २०८१
दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ। अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो।
सोमबार, असार ३१, २०८१
‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’
कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ।
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लिए सपथ
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।
सोमबार, असार ३१, २०८१
भारतको गुजरातमा चण्डीपुरा भाइरबाट चार बालबालिकाको मृत्यु
गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।
सोमबार, असार ३१, २०८१
Previous
141
142
143
144
145
Next
ताजा समाचार
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
८ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
९ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
९ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१३ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१५ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१५ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
१६ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१६ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१० घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search