मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मधेश प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब २१ करोड बजेट, यस्ता छन् ९ विषय
बजेटमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरिएको उल्लेख छ।
शनिबार, असार १, २०८१
कोशी प्रदेशले स्वास्थ्यमा छुट्यायो ३ अर्ब ५८ करोड बजेट
शनिबार, असार १, २०८१
गण्डकी प्रदेश बजेट : स्वास्थ्य क्षेत्रलाई नजरअन्दाज
उनले स्वास्थ्यको महत्व भने बुझ्न सकेको देखिदैन। उनले प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रका समस्या समाधान उन्मुसख हुने संकेत गरेको देखिदैन।
शनिबार, असार १, २०८१
लुम्बिनी बजेट : स्वास्थ्य स्यंसेविकालाई ५० हजार दिएर अवकाश, निशुल्क आँखाको नानी प्रत्यारोपण
प्रदेशले स्वास्थ्यमा केही नयाँ कार्यक्रम ल्याएको छ। सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनही रु. ५० हजार दिने नीति लिएको छ। यसैगरी नि:शुल्क स्वास्थ्य सेवामा पनि जोड दिएको पाइएको छ।
शनिबार, असार १, २०८१
कर्णाली प्रदेशको प्राथमिकतामा स्वास्थ्य, यस्तो छ बजेट
अन्य प्रदेशभन्दा कर्णालीले स्वास्थ्यलाई प्राथमिकतामा राखेको देखिएको छ। 'स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारः स्वस्थ र दीर्घजीवनको आधार' भन्ने नारासहित बजेट विनियोजन गरेको छ।
शनिबार, असार १, २०८१
सुदूरपश्चिम सरकारले स्वास्थ्यका लागि ८ बुँदामा छुट्यायो बजेट
स्वास्थ्य सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेको देखिएको छैन। नियमित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ।
शनिबार, असार १, २०८१
१२ औं स्वास्थ्य खबर हेल्थ अवार्डका लागि आवेदन खुला, डिजिटल हेल्थ कन्फरेन्स पनि हुँदै
१२ औं स्वास्थ्यखबर डिजिटल हेल्थ अवार्ड २०८१ का लागि आवेदन खुला गरिएको छ। असार १ गतेदेखि १५ दिनको समयसीमा दिएर आवेदन खुला गरिएको हो। स्वास्थ्य खबर हेल्थ अवार्ड यसपल्ट डिजिटल हेल्थमा केन्द्रीत हुनेछ।
शनिबार, असार १, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको हो।
शनिबार, असार १, २०८१
विराटनगरको लाइफगार्ड अस्पतालले 'दोहोरो भुक्तानी' लिएपछि स्वास्थ्य बीमा स्थगित
उक्त अस्पतालका विषयमा बीमाको इमेलमा, हेलो सरकारमा र अख्तियारमा समेत उजुरी परेको थियो। जसको छानविन गर्दा स्वास्थ्य बीमा बोर्डले 'शंकास्पद भुक्तानी लिएको' पाइएको हो।
शनिबार, असार १, २०८१
७१ जिल्लामा फैलियो डेङ्गु रोगको सङ्क्रमण
गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ
शनिबार, असार १, २०८१
चितवनका सरकारी अस्पतालको निरीक्षणमा स्वास्थ्य मन्त्री यादव [फोटो फिचर]
शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन्।
शुक्रबार, जेठ ३२, २०८१
सोमबार सार्वजनिक बिदा
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
बागमती प्रदेश स्वास्थ्य नीति मन्त्रिपरिषबाट स्वीकृत
बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ।
शुक्रबार, जेठ ३२, २०८१
भारतमा चिकित्सा प्रवेश परीक्षामा घोटालाको आशंका, ग्रेस मार्क्स पाएका १५६३ को पुन: परीक्षा
उनीहरुले उल्लेख गरेका छन्, 'पूर्णाङ्क ७२० मा ७१८ र ७१९ प्राप्त गर्न असम्भव देखिन्छ। किनभने सही उत्तरका लागि प्लस ४ र गलतका लागि माइनस ४ अंक दिइन्छ। त्यसो हुँदा कि ७२० हुन्छ, कि ७१६ हुन्छ।' उनीहरुले स्पेसनल सेन्टरका ६७ जनाले ७२० मा ७० पनि प्राप्त गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिन्छः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताए।
शुक्रबार, जेठ ३२, २०८१
विवाद आएपछि प्रसूति गृह अस्पताल विकास समितिले रद्ध गर्यो नर्सिङ प्रशिक्षक सम्बन्धी विज्ञापन
योेग्यताका विषयमा विवाद भएपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले नर्सिङ प्रशिक्षक पदका लागि मागेको पदपूर्ति सम्बन्धी सूचना रद्ध गरेको छ।
शुक्रबार, जेठ ३२, २०८१
सांसद भन्छन्- स्वास्थ्यको बजेट अपुग भयो
सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट माथि छलफल जारी छ। स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट अपुग हुने भन्दै सांसदहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट थप्न आग्रह गरेका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति नियन्त्रणका लागि अग्रसरता लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार, जेठ ३२, २०८१
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस कारसँग ठोक्किएर त्रिशुलीमा खस्दा पाँचजना गम्भीर घाइते
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
शुक्रबार, जेठ ३२, २०८१
सत्य-स्वरुपको गीतमा मिस पविसँगै शिक्षण अस्पतालका डा सुवासको अभिनय
चिकित्साका साथै अभिनयमा समेत रुचि राख्ने डा आचार्यले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। रवीन्द्र पौड्यालको शब्द र संगीत रहेको गीतमा उनी आफैंले पनि अभिनय गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
चितवनमा रगत अभाव : गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने चिकित्सकको भनाइ
नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भने, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन।”
शुक्रबार, जेठ ३२, २०८१
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी, स्वास्थ्य सचेतना अपनाउन सरकारको आग्रह
विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो।
शुक्रबार, जेठ ३२, २०८१
सात बुँदे माग माग पूरा गर्न डा केसीले दिए थप दुई साता, पूरा नभए सत्याग्रह सुरु गर्ने
डा गोविन्द केसीले आफुले अघि सारेका माग पूरा गर्न थप दुई साताको समय दिएका छन्। यसअघि एक साताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका केसीले बिहीबार विज्ञप्ति जारी गर्दै सरोकारवालाको सुझाव अनुसार सरकारलाई थप २ साताको समय दिने बताएका छन्।
बिहीबार, जेठ ३१, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालमा अब अनलाइनबाटै टिकट लिन सकिने
लुम्बिनी प्रादेशिक अस्पतालमा अब अनलाइनबाटै टिकट लिन सकिने भएको छ।
बिहीबार, जेठ ३१, २०८१
स्वास्थ्यमा थप बजेट माग गर्न स्वास्थ्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्री बस्नेतको सुझाव
बिहीबार, जेठ ३१, २०८१
प्रत्येक प्रदेशमा ठूला अस्पताल बनाउन बजेट छ्ट्याइयोस्: सांसद महतो
नेकपा एमालेकी सांसद जुली महतोले प्रत्येक प्रदेशमा वीर र त्रिवि जस्तै अस्पताल बनाउन बजेट छ्ट्याउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार, जेठ ३१, २०८१
मधेसमा जलन उपचारका लागि अस्पताल निर्माण गरियोस् : सांसद झा
बिहीबार प्रतिनिधी सभामा स्वास्थ्य मन्त्रालयको बजेटको विषयमा आफ्नो धारणा राख्दै सांसद झाले दैनिकजसो जलनका बिरामी मधेश प्रदेशबाट काठमाडौं ल्याउनुपर्ने बाध्यता रहेकोमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।
बिहीबार, जेठ ३१, २०८१
सिकलसेल रोग बारे सरकार गम्भीर बन्नुपर्योः सांसद चौधरी
सांसद अशोक कुमार चौधरीले १५ बेडको इटहरी अस्पताललाई १०० बेडको बनाउन माग गरेका छन्। बिहीबार संसदमा स्वास्थ्य मन्त्रालयको बजेटको विषयमा आफ्नो धारणा राख्दै सांसद चौधरीले इटहरी अस्पताललाई १०० बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गरेका हुन्।
बिहीबार, जेठ ३१, २०८१
स्वास्थ्यमा बजेट कम भयो, दूरदराजका स्वास्थ्य संस्थामा सिटामोल पनि छैन: कांग्रेस सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्यमा कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।
बिहीबार, जेठ ३१, २०८१
सुशील कोइराला क्यान्सर अस्पतालका विषयमा प्रधानमन्त्री गम्भीर हुनु भएन: सांसद गौतम
बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेटका विषयमा मन्त्रालय गत छलफलमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीलाई विगतमा यस विषयमा जानकारी गराउँदा समेत बजेटमा त्यस अनुसार नआएको बताएका हुन्।
बिहीबार, जेठ ३१, २०८१
संसदमा सांसद बरालको प्रश्न: ९ बजे ओपीडी खुल्ने अस्पतालमा बिहान ५ बजेदेखि नै किन लाइन?
नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले लामो लाइन बस्नुपर्ने बाध्यताका विषयमा संसदमा कुरा उठाएकी छिन्। बिहीबार संसदमा बोल्दै उनले बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरिन्।
बिहीबार, जेठ ३१, २०८१
Previous
152
153
154
155
156
Next
ताजा समाचार
सबै
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
३ सेकेन्ड अगाडि
बीपी प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रली सहयोग
२५ मिनेट अगाडि
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
५ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१५ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१६ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१६ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२० घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
२२ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
२२ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
२३ घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search