मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
संसदमा सांसद बरालको प्रश्न: ९ बजे ओपीडी खुल्ने अस्पतालमा बिहान ५ बजेदेखि नै किन लाइन?
नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले लामो लाइन बस्नुपर्ने बाध्यताका विषयमा संसदमा कुरा उठाएकी छिन्। बिहीबार संसदमा बोल्दै उनले बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरिन्।
बिहीबार, जेठ ३१, २०८१
थोराङ्ला भञ्ज्याङमा लेक लागेर एक जनाको मृत्यु
मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।
बिहीबार, जेठ ३१, २०८१
चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या
कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ।
बिहीबार, जेठ ३१, २०८१
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ सम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो।
बिहीबार, जेठ ३१, २०८१
बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै
ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
बिहीबार, जेठ ३१, २०८१
स्नातकोत्तर योग्यता तोकेर छैटौं तहको विज्ञापन गरिएकोमा नर्सहरुको विरोध
विद्यावारिधि गरेका नर्सहरुलाई पनि छेटौंबाट सुरु गराउने र कार्यलय सहयोगबाट स्तरवृद्धि गरेर पनि त्यहीँ पुर्यागउने प्रणाली भन्दै सामाजिक सञ्जालमा धेरै नर्सले त्यसमाथि टिप्पणी गरेका छन्।
बिहीबार, जेठ ३१, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने
कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहीबार, जेठ ३१, २०८१
यस्ता छन् औषधिसम्बन्धी जानकारीमूलक ३४ शब्दावली
फार्मेसी शब्द ग्रीक शब्द फरमाकन बाट लिईएको हो। यसको अर्थ शुरुमा औषधि वा चिकित्सा थियो। तर अहिले यस शब्दलाई परिभाषित गर्दा औषधि विज्ञान भन्ने गरिन्छ। यस अन्तर्गत औषधिको निमार्ण देखि लिएर विरामी तथा ग्राहक सम्म पुर्याउने सम्पूर्ण क्रियाकलाप पर्दछन्। यसकारण फार्मेसी भन्नाले औषधिहरुको पहिचान, छनौट, संरक्षण, स्तर निर्धारण तथा वितरण गर्ने विज्ञान भन्न सकिन्छ।
बिहीबार, जेठ ३१, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड
आज प्रतिष्ठानका उपकुलपति प्राडा अङ्कुर साह, रजिष्ट्रार प्राडा विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उनले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गराए।
बुधबार, जेठ ३०, २०८१
भारतमा देखियो मानिसमा 'बर्ड फ्लू’को संक्रमण, डब्लुएचओले गर्यो पुष्टि
पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ।
बुधबार, जेठ ३०, २०८१
बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो
मानिसमा आत्महत्या बढ्नुको मुख्य कारण मानसिक बिरामी भएको मनोचिकित्सकहरु बताउँछन्। आवेश र तनाव नियन्त्रण गर्न नसक्दा मृत्युको अनपेक्षित घटना हुने गरेको उनीहरुको निष्कर्ष छ।आत्महत्या कमजोर आत्मबलको उपज मात्र नभएर मानसिक रोग नै भएको विश्व स्वास्थ्य संगठनले स्वीकार गरिसकेको पूर्णटुंग बिर्तासिटी हस्पिटलका मनोचिकित्सक डा। आभाष निरौला बताउँछन्।
बुधबार, जेठ ३०, २०८१
विद्यालयस्तरमा विश्व योग दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय
सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो।
बुधबार, जेठ ३०, २०८१
उफ् गर्मी !
हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो।
बुधबार, जेठ ३०, २०८१
एएसजी आई केयरले क्रिकेट खेलाडीको परिवारलाई २५ हजारसम्मको आँखा उपचार नि:शुल्क दिने
एएसजी आई केयरले खेलाडीका परिवारलाई २५ हजार बराबरको आँखा उपचार तथा शल्यक्रिया निशुल्क दिने घोषणा गरेको छ।
बुधबार, जेठ ३०, २०८१
गोलीगाँठो मर्किने कारण र उपचारका घरेलु उपाय
बुधबार, जेठ ३०, २०८१
चिकित्सा शिक्षा: स्नातकका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन आजदेखि खुला
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम बुधबारबाट खुला भएको हो।
बुधबार, जेठ ३०, २०८१
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा शर्मालाई जिम्मेवारी दिएका हुन्। डा शर्मा हाल वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, जेठ २९, २०८१
६ करोड लगानीमा टिचिङ अस्पतालमा सुरु भयो आईभीएफ सेवा
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ। अस्पतालले इन भिट्रो फर्टिलाइजेसन ( आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको हो।
मंगलबार, जेठ २९, २०८१
स्वास्थ्य बीमाका सेवाग्राहीले असार मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने
स्वास्थ्य बीमा बोर्डका सेवाग्राहीले यही असार मसान्तभित्र नवीकरण गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ।
मंगलबार, जेठ २९, २०८१
नारायणी अस्पतालको अनुगमन गर्दै स्वास्थ्य मन्त्रीले भने- समस्याहरूको सूची तयार पार्नुस, बजेट व्यवस्थापन मेरो जिम्मामा छ
मङ्गलवार बिहानै वीरगञ्ज पुगेका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरे।
मंगलबार, जेठ २९, २०८१
वीरेन्द्रनगरका लेखा अधिकृत क्षत्रीको हृदयघातबाट निधन
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको हृदयघातबाट निधन भएको छ। हाल वीरेन्द्रनगर– ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो।
मंगलबार, जेठ २९, २०८१
निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्
ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन्।
मंगलबार, जेठ २९, २०८१
पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित
अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए।
मंगलबार, जेठ २९, २०८१
बयलपाटा अस्पताल बन्द हुने अवस्थामा छ, सरकारबाट विशेष अनुदानको व्यवस्था हुनुपर्छ : बद्री पाण्डे
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले दुर्गम क्षेत्रका नागरिकको निशुल्क उपचार गराइरहेको अस्पताल अहिले आफैं बन्द हुने अवस्थामा पुगेकाले त्यो अवस्था आउन नदिन आग्रह गरे।
मंगलबार, जेठ २९, २०८१
नेपाल अस्पताल सञ्चालन ऐन आवश्यक : डा तोसिमा कार्की
उनले प्रश्न गरिन्, '१० प्रतिशत नि:शुल्क बेड भनेर अन्य सेवाको चर्को शुल्क असुल्न पाइने हो? बेड मात्रै नि:शुल्क हो कि, अस्पतालले दिने अन्य सेवा पनि नि:शुल्क हुन्? बेड अनुपातको १० प्रतिशत हो कि बिरामीको अनुपातको १० प्रतिशत हो? प्रष्ट हुनुपर्छ।'
मंगलबार, जेठ २९, २०८१
कुर्कुच्चा किन दुख्छ ?
कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा जस्तैः ब्याले नाँच, लामो दौड, शारीरिक बनावटको कारण फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ। मोटोपन भएका व्यक्तिहरुमा प्राय यो रोगको समस्या देखिने गर्छ।
मंगलबार, जेठ २९, २०८१
मोदी सरकारमा स्वास्थ्य मन्त्रीमै दोहोरिए जेपी नड्डा
उनीबाहेक अन्य ७ मन्त्रीले पुरानै जिम्मेवारी फेरि सम्हालेका छन्। अमित शाह फेरि गृह मन्त्री, राजनाथ सिंह रक्षा मन्त्री, , नितिन गडकरी सड़क परिवहन मन्त्री र एस जयशंकरले विदेश मन्त्रालय फेरि सम्हालेका छन्।
मंगलबार, जेठ २९, २०८१
सुदूरपश्चिम प्रदेश स्वास्थ्यको जिम्मा भाटलाई
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओमप्रकाश भाट सरल नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
मंगलबार, जेठ २९, २०८१
पर्सामा ‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता
पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगञ्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सञ्चालन गरिएको थियो । त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।
मंगलबार, जेठ २९, २०८१
संघीय अस्पतालका सघन उपचार कक्ष सुधार गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशभरका संघीय अस्पतालमा रहेका सघन कक्ष (आईसीयू) र अति सघन कक्ष (सीसीयू)को अवस्थाबारे अध्ययन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार, जेठ २८, २०८१
Previous
153
154
155
156
157
Next
ताजा समाचार
सबै
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
१८ मिनेट अगाडि
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
५७ मिनेट अगाडि
बीपी प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रली सहयोग
१ घण्टा अगाडि
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
६ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१६ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१७ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१७ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२१ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
२३ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
१९ सेकेन्ड अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search