मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sun, Feb 22, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
टाइफाइडविरुद्धको खोप अभियानः काठमाडौं महानगरमा मात्रै ६०० खोप केन्द्र
शुक्रबारदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ।
बिहीबार, चैत २४, २०७८
तहसनहस युक्रेनी स्वास्थ्यप्रणालीः ८६ स्वास्थ्य संस्थामाथि रुसी आक्रमण, ७० मारिए
डब्लुएचओले युद्धप्रभावित क्षेत्रका लागि १८५ टन स्वास्थ्य सामग्री सहयोग गरेको छ। साथै थप १२५ टन पनि युक्रेन पुग्ने क्रममा रहेको जनाइएको छ।
बिहीबार, चैत २४, २०७८
विद्यार्थी बिरामी हुन थालेपछि हुम्लाकाे विद्यालय बन्द
सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हातखुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताए।
बिहीबार, चैत २४, २०७८
गर्भपतन गराउने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय
महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ।
बिहीबार, चैत २४, २०७८
गण्डकीका मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन्।
बिहीबार, चैत २४, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।
बिहीबार, चैत २४, २०७८
नेपाल कोरिया मैत्री नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु
सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो।
बिहीबार, चैत २४, २०७८
भारतमा कोरोना संक्रमितको संख्या चार करोड तीस लाख भन्दा बढी
भारतमा बिहीबार कोभिड–१९ संक्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ। ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ।
बिहीबार, चैत २४, २०७८
वर्डफ्लु नियन्त्रण गर्न रातोमाटेमा चेकपोष्ट स्थापना
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ। उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईं उद्घाटन गरिन्।
बिहीबार, चैत २४, २०७८
स्वास्थ्य बीमा सम्बन्धी जानकारी दिने मोबाइल एप्लिकेशन ‘एचआईबी’
स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ। बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको छ।
बिहीबार, चैत २४, २०७८
७ जना नयाँ सक्रमित थपिँदा २५ निको भए
छिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, चैत २४, २०७८
बागमतीमा १२ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्।
बिहीबार, चैत २४, २०७८
प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, ६ वर्षमा २० प्रतिशतको मात्र पहुँच
स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६ वर्ष पुगेको अवसरमा शुक्रबार स्वास्थ्य बीमा दिवस मनाइँदै छ। ५ वर्षभित्र ३ करोड नेपालीको बीमा गर्ने लक्ष्य राखिए पनि हालसम्म निकै कन व्यक्ति मात्रै बीमाको दायरामा आएका छन्।
बिहीबार, चैत २४, २०७८
स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर
भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।
बिहीबार, चैत २४, २०७८
खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुवात
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) को सुरुवात गरेकी छन्।
बिहीबार, चैत २४, २०७८
नर्भिक अस्पतालमा आउने शनिबार निःशुल्क ओपिडी, २ वटा टिमबाट सेवा
अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपिडी चलाएको थियो।
बिहीबार, चैत २४, २०७८
डा आस्थालाई सेवाबाट हटाउने गृहको तयारी, ७ दिन भित्र सफाई पेश गर्ने मौका
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डाक्टर आस्था श्रेष्ठलाई गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ।
बिहीबार, चैत २४, २०७८
नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक- स्वास्थ्य मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
बिहीबार, चैत २४, २०७८
स्वास्थ्यकर्मीको सम्मानार्थ डा प्रिती भुसाल सगरमाथा चढ्ने
आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ।
बिहीबार, चैत २४, २०७८
प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ
दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका हुन्।
बिहीबार, चैत २४, २०७८
नेपालमा 'जीवनजल'को उत्पादन बन्द हुने अवस्थामा
ओआरएस र जीवनजल पर्यायावाची शब्द जस्तै बनेको छ। तर पछिल्लो समयमा नेपालमा ओआरएसको उत्पादन बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन्।
बिहीबार, चैत २४, २०७८
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत २४, २०७८
लोक सेवाले गर्यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस
लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ। आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो।
बुधबार, चैत २३, २०७८
वातावरण प्रदूषणका विषयमा केन्द्रित हुँदै बिहीबार विश्व स्वास्थ्य दिवस मनाइँदै
वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस बिहीबार मनाइँदै छ।
बुधबार, चैत २३, २०७८
स्वास्थ्य सामग्री कालोबजारीको मुद्दा 'सेटिङ' गरेर सफाइ पाउने सुलभ अग्रवालको योजना फेरि असफल
प्रहरीले २०७६ चैत २५ गते ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो। कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए।
बुधबार, चैत २३, २०७८
थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
बुधबार, चैत २३, २०७८
चीनमा कोभिड बढेको बढ्यै, एकैदिन २० हजारमा संक्रमण
चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ। बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
बुधबार, चैत २३, २०७८
डा ज्ञानेन्द्र गिरीले सार्वजनिक गरे आफू उपकुलपति भएपछि बिपी प्रतिष्ठानमा भएका उपलब्धि
विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त भएका गिरीले यो अवधिमा प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण काम सार्वजनिक गरेका हुन्।
बुधबार, चैत २३, २०७८
भैरहवा पुगेका महन्थ ठाकुर अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
चिकित्सकहरूका अनुसार ठाकुरमा उच्च ज्वरो, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो।
बुधबार, चैत २३, २०७८
टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्रीले उद्घाटन गर्ने
सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा टाइफाइड खोप समावेश गर्ने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
बुधबार, चैत २३, २०७८
Previous
463
464
465
466
467
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search