मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ११, २०८२
Tue, Feb 24, 2026
सोमबार, फागुन ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
शुक्रबार, मंसिर २४, २०७८
पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने
नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्।
शुक्रबार, मंसिर २४, २०७८
कोरोना खोपको बुस्टर डोज तीन महिनामा लगाउनु उपयोगी : ईएमए
हाल उपलब्ध डाटाहरु विश्लेषण गर्दा पहिलो र दोस्रो चरणको खोपहरु लगाएको छिटोमा तीन महिनामा बुष्टर लगाउँदा सुरक्षित र प्रभावकारी हुने तथ्य भेटिएकको एईएमएका खोप रणनीति प्रमुख मार्को काभालेरीले बताएका छन्।
शुक्रबार, मंसिर २४, २०७८
बालबालिकामा देखिएकाे हात, पैताला तथा मुखकाे राेग के हाे, कसरी सर्छ?
बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ।
शुक्रबार, मंसिर २४, २०७८
विशेषज्ञ चिकित्सककाे लाइसेन्स परीक्षा माघ १४ र १५ गते हुने
नेपाल मेडिकल काउन्सिलले आगामी १४ र १५ माघ गते विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा लिने भएको छ।
शुक्रबार, मंसिर २४, २०७८
५७ जिल्लाका १२ देखि १८ वर्षसम्मका १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि मोडर्ना खोप लगाइने
१२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ।हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएकाे प्रमुख दाहालले जानकारी दिए।
बिहीबार, मंसिर २३, २०७८
पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिए
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।
बिहीबार, मंसिर २३, २०७८
१५ लाख मोडर्ना खोप आइपुग्यो, १९ लाख ६६ हजार डोज आइतबार आउने
कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुगेकाे छ। कतार एयरकाे जहाजमार्फत दिउँसाे ३ बजे उक्त खाेप नेपाल आइपुगेकाे हाे।
बिहीबार, मंसिर २३, २०७८
काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने
स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने भएको छ।
बिहीबार, मंसिर २३, २०७८
भारतमा थप नौ हजार कोरोना सङ्क्रमित
बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ। भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ।
बिहीबार, मंसिर २३, २०७८
फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना
८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए।
बिहीबार, मंसिर २३, २०७८
तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।
बिहीबार, मंसिर २३, २०७८
६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई अतिरिक्त खाेप दिइने
समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिए।
बिहीबार, मंसिर २३, २०७८
प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित
समितिको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित भएका छन्।
बिहीबार, मंसिर २३, २०७८
बेलायतमा झन् बढ्यो काेराेना सङ्क्रमण, एकै दिन ५१ हजार सङ्क्रमित
बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन्।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन्।
बिहीबार, मंसिर २३, २०७८
ओमिक्रोन पत्ता लगाउन स्वाब काठमाडौं पठाइयो
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो।
बिहीबार, मंसिर २३, २०७८
ओमिक्रोनविरुद्धको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’ हुने
बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड-१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन्।
बिहीबार, मंसिर २३, २०७८
उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको खोप लगाइँदै [खोप केन्द्रको नामसहित]
तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, मंसिर २३, २०७८
आज १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आउँदै
स्वास्थ्य सेवा विभागका अनुसार गाभी र काेभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आउन लागेकाे हाे।
बिहीबार, मंसिर २३, २०७८
ओमिक्रोनविरुद्ध फाइजर र बायोएनटेकद्वारा विकसित खोप तेस्रो मात्रापछि ‘थप प्रभावकारी’ हुने दाबी
कोरोनाभाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले जानकारी गराएका छन्।
बुधबार, मंसिर २२, २०७८
भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ।
बुधबार, मंसिर २२, २०७८
कोभ्याक्समार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आइपुग्याे
भ्याक्स सुविधामा मार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आपुगेकाे छ।
बुधबार, मंसिर २२, २०७८
नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसीको नाम सिफारिस
स्वास्थ्य मन्त्रालयका अनुसार गत फागुन महिनादेखि रिक्त काउन्सिलको अध्यक्षमा सरला केसी र सदस्यहरुमा रोशनीलक्ष्मी तुईतुई, रमा पाण्डे र शारदा अर्यालको नाम सिफारिस गरिएको छ।
बुधबार, मंसिर २२, २०७८
पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित थपिए
देशभर गरिएको ९ हजार १६८ पीसीआर र ३ हजार ६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर २२, २०७८
निर्धारण गरिएको भन्दा अन्य शीर्षकका रकम अनिवार्य गरिएको छैनः चिकित्सा शिक्षा आयोग
विभिन्न शिक्षण संस्थाले अतिरिक्त अनिवार्य शुल्क मागेको उजुरी आएपछि आयोगले एक सूचना जारी गरी विद्यार्थीको शिक्षण सिकाइको लागि निर्धारण गरेको भन्दा अन्य शीर्षकका रकम अनिवार्य नभएको जनाएको हो।
बुधबार, मंसिर २२, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा
उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।
बुधबार, मंसिर २२, २०७८
बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए
यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन्।उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएका थिए।
बुधबार, मंसिर २२, २०७८
ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको दावी
शीर्ष अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले डब्ल्यूएचओको दृष्टिकोणलाई प्रतिध्वनित गर्दै ओमिक्रोन प्रारम्भिक संकेतहरुको आधारमा अघिल्लो स्ट्रेन भन्दा खराब नदेखिएको र सम्भवतः हल्का भएको बताए।
बुधबार, मंसिर २२, २०७८
एपिक्याटको छैटौं सम्मेलन: १२ देशका ७८ मेयरद्वारा सूर्तिजन्य पदार्थमुक्त नगर बनाउने प्रण
नसर्ने रोग तथा सूर्तीजन्य पदार्थ विरुद्धका लागि एशिया प्यासिफिक क्षेत्रका मेयरहरुको अन्तराष्ट्रिय सञ्जाल 'एपिक्याट'को छैटौं सम्मेलन सम्पन्न भएको छ।
बुधबार, मंसिर २२, २०७८
अहिलेको खोप ओमिक्रोनविरुद्ध प्रभावकारी : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठनले विश्वभर अहिले लगाइरहिएको खोप कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम रहेको बताएको छ।
बुधबार, मंसिर २२, २०७८
Previous
529
530
531
532
533
Next
ताजा समाचार
सबै
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
३ मिनेट अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
१ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
१ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
२ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
४ घण्टा अगाडि
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search