मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Sat, Feb 28, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले जारी गर्यो ८ बुँदे अपिल
मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरको बैठकले विभिन्न ८ बुँदे निर्णय गर्दै सो निर्यणहरु कार्यन्वयन गर्न सबै नागरिक तथा सरोकारवाला निकायलाई अपिल गरेको हो।
बिहीबार, वैशाख २, २०७८
कोरोना संक्रमण बढेसँगै नेपालगञ्ज उपमहानगरका विद्यालय एक साता बन्द
उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
बिहीबार, वैशाख २, २०७८
छात्रवृत्तिमा अध्ययन सकेका विशेषज्ञ डाक्टरले 'फस्ट अन कल ड्युटी' गर्नुपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति अध्ययन सम्पन्न गरी विभिन्न स्वास्थ्य संस्थामा परिचालन भएका विशेषज्ञ चिकित्सकले अस्पतालको आवश्यकताको आधारमा फस्ट अन कल ड्युटी गर्नुपर्ने निर्णय गरेको छ।
बिहीबार, वैशाख २, २०७८
४ हजार १५२ परीक्षणमा ५३४ जनामा कोरोना पोजिटिभ
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५८८ जनामा आरटी पीसीआर र ५६४ जनामा एन्टिजेन गरी ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको हो। ४९० जनामा पीसीआर र ४४ जनामा एन्टिजेन पोजिटिभ आएको हो।
बिहीबार, वैशाख २, २०७८
विशेषज्ञ डाक्टरलाई निजी अभ्यास नगर्ने व्यवस्था लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
न्त्रालयले सबै अस्पतालमा नै विस्तारित सेवा (इएचएस) सञ्चालनमा ल्याई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पत्राचार गरेको हो।
बिहीबार, वैशाख २, २०७८
कोरोना अति प्रभावित यी १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि रेष्टुरेन्ट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागि नहुन अपिल गरेको छ।
बिहीबार, वैशाख २, २०७८
नेपाल कोरोना संक्रमणको नयाँ चरण र नयाँ जटिलतामा प्रवेश गरिसक्योः डा पौडेल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले नेपालमा कोरोना महामारीको नयाँ भेरिएन्टहरू देखिन थालेको र युवा तथा बालबालिकाहरूमा पनि संक्रमण बढ्न थालेको भन्दै नेपाल संक्रमणको नयाँ जटिलतामा प्रवेश गरेको बताएका हुन्।
बिहीबार, वैशाख २, २०७८
दैनिक बढ्दै कोरोना संक्रमितको संख्या (एक साताको तथ्यांकसहित )
गएको सातामा मात्र २ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको छ।
बिहीबार, वैशाख २, २०७८
कोरोनाले बदलेको शैली, पूजा गरेर मनाइयो नर्भिकको वार्षिकोत्सव
भीडभाड हुने र संक्रमणको जोखिम हुने निश्कर्ष निकाल्दै आफूहरुले ५ जनाको सहभागितामा पूजा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको नर्भिकका अपरेशन हेड कपील गौतमले जानकारी दिए।
बिहीबार, वैशाख २, २०७८
नेपालमा पनि देखियो कोरोनाको 'डबल म्युटेन्ट भेरियन्ट'
ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।
बिहीबार, वैशाख २, २०७८
६० हजारभन्दा बढीले पाए कोरोना बिमा दाबी भुक्तानी
हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।
बिहीबार, वैशाख २, २०७८
रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कले रोक्याे एस्ट्राजेनेका खोप
यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार, वैशाख २, २०७८
भारतमा एकै दिन थपिए दुई लाख कोरोना संक्रमित
भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन्।
बिहीबार, वैशाख २, २०७८
पछिल्लो २४ घण्टामा ६०३ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २५४ जना
भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जना गरी काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण देखिएको छ।
बुधबार, वैशाख १, २०७८
वीर अस्पतालको आगो नियन्त्रणमा
काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा लागेको आगो नियन्त्रणमा आएको हो।
बुधबार, वैशाख १, २०७८
वीर अस्पतालमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा आगलागी भएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वीर अस्पतालकी निमित्त निर्देशक डा शान्ता सापकोटाले बताइन्।
बुधबार, वैशाख १, २०७८
भेरी अस्पतालको प्रयोगशालामा कुल परीक्षणमध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण
भेरी अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १२३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार, वैशाख १, २०७८
स्वस्थ रहन असल खानपानका २० उपाय
नयाँ कार्यको शुभारम्भका लागि मात्र होइन आफूलाई स्वस्थ राख्न पनि विशेष योजना र स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ।
बुधबार, वैशाख १, २०७८
कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ।
बुधबार, वैशाख १, २०७८
सरकार लकडाउन गर्ने पक्षमा छैन: प्रधानमन्त्री ओली
बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह गरेका छन्।
बुधबार, वैशाख १, २०७८
भारतमा दुई लाखको हाराहारीमा थपिए कोरोना संक्रमित
भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार, वैशाख १, २०७८
आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्षमा डा ठाकुर नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा सन्तोष ठाकुरलाई परिषद्को अध्यक्ष र डा निर्मल भुसाललाई रजिष्ट्रार पदमा नियुक्त गरेको हो।
मंगलबार, चैत ३१, २०७७
बेलायती कोरोनाको भेरिएन्ट खतरनाक छैन : अध्ययन
मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित अध्ययनका अनुसार यो स्ट्रेनलाई बी.१.१.७ भनिन्छ र यो सन् २०२० को अन्त्यतिर पहिचान गरिएको थियो।
मंगलबार, चैत ३१, २०७७
पछिल्लो २४ घण्टामा ५१७ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २०१ जना
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार, चैत ३१, २०७७
विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।
मंगलबार, चैत ३१, २०७७
शुक्रराज अस्पतालमा कोरोना संक्रमितलाई मात्र भर्ना लिइने
कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो।
मंगलबार, चैत ३१, २०७७
चेक गणतन्त्र सामान्य स्थितिमा फर्कियो, हप्तामा दुई पटक विद्यार्थीको स्वाब टेस्ट लिइने
रातिकालीन समयमा लगाइएकाे कर्फ्यूलगायतका आवागमन सम्बन्धी प्रतिबन्ध हटाइएकाे छ तर, जिल्लाहरूमा अपरिहार्य यात्राबाहेक सबै प्रतिबन्ध लगाइएकाे स्थानिय अधिकारीहरुले बताएका छन्।
मंगलबार, चैत ३१, २०७७
भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
भारतमा एकै दिन एक लाख ६० हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित थपिएका हुन्।
मंगलबार, चैत ३१, २०७७
वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्यु
श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित युवकको बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मंगलबार, चैत ३१, २०७७
४० देखि ५९ वर्षका व्यक्तिले आजबाट चिनियाँ कम्पनीको खोप पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउदैँ छ।
मंगलबार, चैत ३१, २०७७
Previous
662
663
664
665
666
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search