मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
लक्ष्मी चौलागाईं
नेपालमा मुटु रोगका औषधि: के भन्छन् नेपाली उत्पादक?
औषधि व्यवस्था विभागको विवरण अनुसार नेपालमा ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ।
आइतबार, भदौ २, २०८१
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?
नेपालमा ३० भन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ।
बिहीबार, साउन ३१, २०८१
बाल मुटुको देखभालमा समर्पित विद्या
२०५६ सालदेखि अस्पतालमा कार्यरत उनलाई नर्सिङ पेशा अपनाएको गर्वानुभूति हुने अनेक क्षण छन्। उपचारमा मिहिनेत गरे पनि निको हुन नसकेपछि विस्मात् भएका पल पनि धेरै नै छन्। व्यक्तिगत अनुभूति भन्दा माथि उठेर भन्नुपर्दा उनको निष्कर्ष छ– ‘मैले राम्रो पेसा रोजेकी रहिछु।’
बुधबार, साउन ३०, २०८१
सुरुवातमै थाहा पाउन सके क्यान्सर उपचारमा घरखेत बेच्नुपर्ने अवस्था आउँदैनः डा आविश अधिकारी
समयमा नै उपचार नहुँदा धेरै मानिसहरुको क्यान्सरका कारण ज्यान पनि जान सक्छ। अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि क्यान्सर बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय क्यान्सरको पहिचान बढी हुन थालेको छ। केही वर्ष अगाडि ५० वर्ष पुग्दा पहिचान हुने क्यान्सर हाल ३० वर्षमै पनि भेटिन थालेका छन्।
बुधबार, साउन १६, २०८१
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
नाक, कान, घाँटीको क्यान्सर अन्य क्यान्सरको तुलनामा कम चर्चामा आउने गर्छ। धुम्रपान तथा मद्यपानको सेवन गर्नेहरुलाई यस्ता पदार्थको सेवन नगर्नेलाई भन्दा नाक,कान घाँटीको क्यान्सरको जोखिम ५–१० प्रतिशत बढी हुने चिकित्सकहरु बताउँछन्।
आइतबार, साउन १३, २०८१
वीर अस्पतालमा दुर्लभ 'एक्लेजिया कार्डिया' शल्यक्रिया सम्पन्न, कसरी गरिन्छ?
उक्त शल्यक्रियाका लागि भारतको एम्स अस्पतालका चिकित्सक डा आशिष अग्रवालले नेपाली चिकित्सकहरुलाई प्राविधिक रुपमा सहयोग गरेका थिए। उक्त टिममा वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख मुकेश पौडेल तथा डा दिबस खड्का रहेका थिए।
शुक्रबार, साउन ११, २०८१
ललितपुरका एक बालकमा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बालकमा हैजा पुष्टि भएको छ। अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ मा एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो।
मंगलबार, साउन ८, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवा मार्फत् पाइने डा बसौलाको दाबी छ।
सोमबार, साउन ७, २०८१
काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस, विशेष खोप अभियान सञ्चालन गर्दै सरकार
उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर-घरमा दिइनेछ।
शुक्रबार, साउन ४, २०८१
मनसुनजन्य स्वास्थ्य समस्यामा सरकारको तयारी कस्तो छ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर डेंगु संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार, साउन २, २०८१
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
शनिबार, असार २९, २०८१
क्यान्सर उपचारमा प्रयोग हुने 'हाइपेक' प्रविधि के हो?
यसको प्रयोग गर्न जनशक्ति, औजार, शल्यक्रिया पश्चात् स्याहार, सर्जन, एनेस्थेसिया, नर्स, अन्य प्राविधिकहरु सहितको टिम अस्पतालले बनाएको छ। हाइपर थर्मिया पम्प नामक औजार हाइपेक शल्यक्रियाका क्रममा प्रयोग हुन्छ।
मंगलबार, असार २५, २०८१
कानुनी प्रक्रिया पुरा नहुँदा सर्न सकेन वीर अस्पतालको आकस्मिक कक्ष
पुरानो भवनमा रहेको आकस्मिक कक्ष ज्यादै नै साधुँरो भएको कारण बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कठिनाई भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्। स्वास्थ्यमन्त्री यादवको निर्देशनपश्चात् पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ सर्जिकल भवनमा सार्ने तयारी भएको डा पौडेल बताउँछन्।
मंगलबार, असार १८, २०८१
देशभर करिब १ लाख ३० हजार लागुऔषध प्रयोगकर्ता रहेको अनुमान
लागुऔषध प्रयोगकर्ताहरुलाई फौजदारी दण्ड दिनुको दिनुको विकल्पमा लागुऔषध प्रयोगकर्ताहरुका लागि दुई प्रकारको उपचार विधिहरु विश्व स्वास्थ्य संगठनले सिफारिस समेत गरिसकेको छ।
बुधबार, असार १२, २०८१
गंगालालमा टिएभीआइ विधिबाट २४ शल्यक्रिया सम्पन्न, २० हजार भन्दा बढी एन्जियोप्लास्टी
विगतमा छाती चिरेर गर्नुपर्ने शल्यक्रियाहरु हाल छाती नचिरिकन नै गर्न सक्दा बिरामीको अस्पताल बसाई अवधि एकदमै छोटो हुने तथा घाउ तथा इन्फेक्सनको खतरा कम हुने गरेको डा अधिकारी बताउँछन्। हालसम्म अस्पतालले २० हजार भन्दा बढी एन्जियोप्लास्टी सर्जरी गरिसकेको छ।
बुधबार, असार १२, २०८१
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्ले भन्छन्- अस्पताललाई राजनीति र पहुँचावालाको थलो बनाउन खोज्दा समस्या भएको छ
विकसित मुलुकहरुमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवामा विभेद गरिदैन। तर हाम्रोमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवा लिन जोड गर्ने र दिनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यसले सामान्य बिरामीले भेदभाव महशुस गर्ने अवस्था आउँछ।'
सोमबार, असार ३, २०८१
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन, काठमाडौं उच्च जोखिममा
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।
सोमबार, असार ३, २०८१
देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?
गर्मी बढेसँगै विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।
शनिबार, असार १, २०८१
कान्ति बाल अस्पतालमा शल्यक्रियाको लाइन कसरी घटाउन सकिन्छ ?
जापान सरकारले बनाएको दुइ वटा अप्रेशन थिएटरको अवस्था नाजुक छ। त्यसलाई पुर्ननिर्माण गर्नुपर्ने समय आएको डा थापा बताउँछन्। ‘हाल रहेको शल्यक्रिया कक्षलाई बढाएर ५ बनाउन सकेमा शल्यक्रिया लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतालाई हटाउन सकिन्थ्यो,’ उनले भने।
मंगलबार, जेठ २९, २०८१
स्वास्थ्य बीमा : सरकारको तथ्यांकमाथि महालेखा प्रतिवेदनको खण्डन
आइतबार संघीय संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाप्रति जनताको आकर्षण बढेको बताए। तर सरकारकै निकाय महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले भने स्वास्थ्य बीमामा समस्या नै समस्या नै रहेको देखाएको छ।
आइतबार, जेठ २०, २०८१
कोरोनाका दुई नयाँ सब-भेरियन्ट 'केपी.१’ र ‘केपी.२’: कति संक्रामक, कति घातक?
कोरोना भाइसरले समय अनुसार गरेको स्वरुपको परिवर्तनसँगै नेपालमा पनि उक्त सब-भेरियन्ट देखिएको उनी बताउँछन्। 'यसअघि देखिएको ओमिक्रोनको सबभेरियन्ट भन्दा केही कडा भएपनि संक्रामक भने देखिएको छ, यद्यपि आतिहाल्नु पर्ने अवस्था भने होइन', उनले भने।
शुक्रबार, जेठ ११, २०८१
कान्ति बाल अस्पतालमा कुन शल्यक्रियाका लागि कति लाग्छ शुल्क? (७८ वटा प्रक्रियाको सूचीसहित)
अस्पतालले जारी गरेको उक्त सूचना पाटी अनुसार शल्यक्रियालाई विभिन्न ८ प्रकारमा विभाजन गरिएको छ । जसमा माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन्। यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ।
शुक्रबार, जेठ ११, २०८१
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु– डा राजकर्णिकार
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ।तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टि तथा अकूलर अंकोलोजी विभाग प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापित अनुसार विकासोन्मुख मुलुकमा रेटिनोब्लाष्टोमा क्यान्सर लागेका बालबालिका मध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ।
सोमबार, जेठ ७, २०८१
कान्ति, ट्रमा, वीर लगायतका अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन कति सम्भव?
सरकारले नीति तथा कार्यक्रममा समेटेको उक्त विषय कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति हुन जरुरी हुन्छ। अहिलेको पूर्वाधार र जनशक्तिले सरकारको नीति कार्यान्वयन गर्ने सकिने अवस्था छ कि छैन? कसरी कार्यान्वयन गर्न सकिन्छ?
बुधबार, जेठ २, २०८१
१४ वर्षदेखि डायलाइसिसकै भर, प्रत्यारोपण सेवा सहज बनाउन माग
स्वास्थ्य बीमा समेटिएको भएपनि हामी जस्ता रोगीका लागि दिइने एक प्रकारको सुईको नै १४ सय रुपैयाँ पर्ने गर्छ, जुन बिरामी आफैँले बेहोर्नुपर्छ। जसकारण हामीजस्ता मिर्गाैला रोगीहरुका लागि स्वास्थ्य बीमा नाम मात्रको बनेको उनी बताउँछिन्।
मंगलबार, वैशाख १८, २०८१
कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा .खड्काको तर्क छ।
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य बिमा बोर्ड भन्छः राप्ती स्वास्थ्य प्रतिष्ठानको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ
स्वास्थ्य बीमा बोर्डले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० करोड ५० लाख रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको विषय बुधबारको प्रतिनिधी सभा बैठकमा सांसद मेटमणि चौधरीले उठाए।
बुधबार, चैत २१, २०८०
टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी
गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
बिहीबार, चैत १५, २०८०
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ। दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्।
मंगलबार, चैत १३, २०८०
एकपल्ट क्यान्सर जितेको खुशी फक्रिन नपाउँदै अर्कोपल्ट संघर्षरत गायिका कोपिला
उनले भनिन्, 'बाँच्न पाउँ भनेर अब अन्तिम विकल्पका रुपमा मलाई माया गर्नुहुने नेपाली आमाबुबा दाजुभाईलाई गुहार्ने सोचका अपिल गरेकी छु। मलाई सहयोग गर्न चाहनुहुने सम्पूर्णलाई स्वेच्छाले सहयोग गर्न आग्रह गर्छु।'
बिहीबार, चैत ८, २०८०
Previous
4
5
6
7
Next
ताजा समाचार
सबै
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
१ मिनेट अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
६ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१९ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१९ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
२२ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२३ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search