मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा शम्भु खनाल
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
हरेक विद्यार्थीलाई 'बाइस्ट्यान्डर सीपीआर' सिकाउनु आजको आवश्यकता हो। के त्यो पाठ्यक्रममा अनिवार्य समावेश गर्न अब नेपालका लागि ढिला भएन र? यो नयाँ सरकारले त्यो कार्य पक्कै गर्छ भन्ने पूर्ण आशा छ। मिलिटरी ट्रेनिङभन्दा यो बढी उपयोगी हुन्छ भन्नेमा कुनै शङ्का नहोला।
शनिबार, साउन १६, २०८३
डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली?
यी सबै प्रश्नोत्तर गर्दागर्दै म अचेल नास्तिक भएको छु। कर्ममा बढी विश्वास गर्न पुगेको छु। तर, एउटा कुरा भने मलाई पनि अचम्म लाग्छ। हुम्लामा हृदयघात भएको एउटा व्यक्ति काठमाडौँ वीर अस्पतालसम्म तीन दिन लगाएर आइपुग्दा पनि जीवित नै हुन्छ, मुटु सग्लो र बलियो नै हुन्छ र सफल उपचार गरेर जान्छ। तर वीर अस्पताल नजिकै असनमा घर भएको व्यक्ति लक्षण देखिएको १० मिनेटमा अस्पताल आउँदा पनि मुटु एकाएक बन्द भएर जति छाती थिचे पनि, जति औषधि दिए पनि सफल हुन सकिन्न।
शनिबार, असार १३, २०८३
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
'कडा परिश्रमविना फल राम्रो आउँदैन' भन्ने तर्कले रेजिडेन्सी प्रोग्रामको ड्युटी संरचनालाई वैधानिकता दिने गरिन्छ। दुःख गरेर सिकेको कुरा दीर्घकालीन हुन्छ, सुखबोधले ज्ञान आर्जन हुन सक्दैन! यी सबै तर्कहरू पौराणिक कालका तर्क हुन्, अहिले सान्दर्भिक हुँदैनन्। ज्ञान आर्जन गर्ने नियतले गरिने परिश्रमले मात्रै नतिजा ल्याउँछ।
सोमबार, असार १, २०८३
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाउनु र टिचिङ अस्पताल जस्तो केन्द्रीय अस्पतालमा बिरामीहरूलाई "तिमीहरू जो कोही जहाँबाट आए पनि ट्रलीमा नअट्ने हुनाले उपचार गर्न सकिन्न" भन्नु एउटै हो। यहाँ घर आदिमा मात्रै डोजर नचलेको हो, तर पद्धति, सोचाइ र काम गराइ एउटै हो। मानवीय मूल्य–मान्यतामा डोजर चलेको हो। गौतम बुद्धको देशमा के यो सुहाउँदो कुरा हो ? बेड नपाए अन्त गएर उपचार किन गर्दैनन् त भनेर सोच्नु भनेको एक छाक खान संघर्ष गर्नुपर्ने जनताले पिज्जा किन खाँदैनन् त भनेर प्रश्न गरेजस्तै हो।
बुधबार, वैशाख २३, २०८३
वीर अस्पतालमा ध्वनिशास्त्रमा पीएचडी [कविता]
अवचेतन मस्तिष्कले सवेरै झसङ्ग उठाउँछ। नित्यकर्म आदि गर्न आङ तन्काउँछु, शरीर रन्काउँछु, हलुका बनाउँछु। अहो! धारामा पानी सुकेको रहेछ, तर बालुवाटारकै दृष्टि परेको रहेछ! एउटा अट्टहास सुन्छु म फर्केर हेर्दा 'वीर शम्शेर' देख्छु म!
शनिबार, वैशाख १२, २०८३
के नेपालमा फिजिसियन छैनन्? [कविता]
केही प्रश्न भने उठ्छन्– के नेपालमा फिजिसियन छैनन् र? कि फिजिसियन बन्दैनन् डाक्टर? वा फिजिसियन बन्ने वातावरण छैन?
आइतबार, वैशाख ६, २०८३
१२७ वर्षदेखिको वीर शम्शेरको खोकी [कविता]
विश्वको प्रथम सय श्रेणीमा भने नपर्ने रहेछ! तर मलाई आशा छ, विश्वास छ— शताब्दीभन्दा लामो मेरो विसन्चो, मेरो लहरे खोकी र घ्यारघ्यार पक्कै सन्चो हुन्छ, पक्कै निको हुन्छ।
शनिबार, चैत २१, २०८२
किशोरीको कैलालीदेखि वीर अस्पतालसम्मको यात्रा [कथा]
यस्तै प्रश्नहरू मनमा उब्जिरहेका थिए। रिपोर्ट दिएर पठाउने बेला उनले सोधिन्, "मेरो छोरीको मुटु कस्तो छ?" बाथले मुटुमा पनि असर गरेको देखिन्थ्यो। मैले सान्त्वना दिँदै भनेँ, "तपाईँको मुटु बलियो भयो भने उनको मुटु पनि तङ्ग्रिन्छ।"
आइतबार, फागुन १७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
सही योजना विकास गर्न नसकेका कारण आज स्वास्थ्य बिमाजस्तो अपरिहार्य कुरा कमजोर बन्दै गएको छ। बिमाको योजना बनाउनुपर्नेले बनाउँदै गरुन्, म चाहिँ आज पनि 'होल बडी चेकअप' को आग्रहलाई नकार्न सक्दिनँ। किनभने मलाई कार्यस्थल शान्त भएको मन पर्छ। मलाई पनि लोकप्रिय हुन मन लाग्छ नि त!
आइतबार, माघ २५, २०८२
नर्सिङको अपमान, देशलाई पर्छ भारी
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!
बुधबार, असोज २९, २०८२
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
समय समयमा रेजिडेन्ट चिकित्सकहरुले न्यूनतम पारिश्रमिक, ड्युटी गर्ने वैज्ञानिक समयको आवाज र आवासको लागि आन्दोलन गरिरहनुपर्छ भने ती रेजिडेन्ट चिकित्सकहरुको मनमा कति धेरै आन्दोलनहरु हुन्छन् होला । कहिले बिरामीका पीडाले आन्दोलित गर्छ। कहिले रोग निदान नभएर आन्दोलित हुन्छ । बेला बेलामा सिनियर चिकित्सकहरुले रेजिडेन्टमाथि गरिने मनोवैज्ञानिक हिंसाहरु पनि बाहिरिने गरेका छन्। जुन मानवीय दृष्टिकोणले पनि मुनासिव हुँदैन । सधैं आफ्नै पेशाका नकारात्मक कुराहरू मात्रै कति सम्प्रेषण गरिरहनु ! कहिलेकसो ड्युटीमा हुने मीठा नमिठा घटनाहरुलाई पनि शब्दमा उतारौँ न।
मंगलबार, असोज २१, २०८२
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
एक त निश्चित समयपछि मात्रै अध्ययन गर्न पाइने भनेर रोकेको छ। स्नातकोत्तरभन्दा माथि विशिष्ट अध्ययन गर्नको लागि स्पष्ट तलबी अध्ययन विदाको व्यवस्था नै देखिन्न। त्यही पुरानै रितिअनुसार जम्माजम्मी ६ वर्ष पाइने अध्ययन विदामा पनि बेलाबेला रोकतोक देखिन्छ। संघीयता लागू भएपछि प्रदेश र स्थानीयको अध्ययन सम्बन्धी व्यवस्था अझै साँघुरिएको छ।
सोमबार, असार ९, २०८२
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
अब प्रश्न उठ्यो- रगत किन बगिरहेछ? धेरैले पेटको क्यान्सर भनेर ठान्थे, उमेर, रक्तअल्पता, भोक नलाग्ने, र मलेना। सबै लक्षणले क्यान्सरतर्फ नै संकेत गर्दै थियो।
मंगलबार, चैत २६, २०८१
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
तपाईंको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन्। यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ। रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन्। साथमा चिकित्सकको तीनजनाको टोली पनि एकआपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन्। जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एकजना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुईजना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन्। यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन। तपाईं सामान्य भुइँमान्छे भएपनि वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक, नर्सिङ, कार्यालय सहयोगी सबै त्यसैगरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो । तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन्।
सोमबार, माघ ७, २०८१
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
आज एकाएक ७० वर्षको सेरोफेरोमा डाक्टरले मुटु कमजोर भनेर भन्दा कसरी पत्याउँछन् त! उनको जीवन पनि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णेको भन्दा कम संघर्ष भने पक्कै थिएन। अधिकांश समकालीन बुवाहरुको कथा सायद एउटै होला।
सोमबार, पुस ८, २०८१
ताजा समाचार
सबै
पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, छातीमा गिर्खा देखिए बेवास्ता नगर्नुहोस्
३ घण्टा अगाडि
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
७ घण्टा अगाडि
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
८ घण्टा अगाडि
ढल्केबर पुगेर मन्त्री मेहताले भनिन्, 'ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योलमा रहनुपर्दैन, टेन्डर प्रक्रिया अघि बढिसक्यो'
९ घण्टा अगाडि
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१२ घण्टा अगाडि
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
१३ घण्टा अगाडि
स्तन क्यान्सरः समयमै जाँचले फेर्छ यात्रा
१४ घण्टा अगाडि
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
१५ घण्टा अगाडि
नेपाल नेत्ररोग समाजका पूर्वअध्यक्ष डा. शम्भू लाखेको निधन
१६ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१९ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१२ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search