मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
बिहीबारको सुनुवाइमा ममता र नरेशको आर्थिक कारोबार तथा बैंकिङ विवरणबारे पनि बयान लिइएको थियो। ममताले सन् २०२३ मा खोलेको क्रेडिट कार्डको भुक्तानी नियमित गर्दै आएकी थिइन्। तर, उनी बेपत्ता भएपछि जुलाई–अगस्टको बिल भुक्तानी भएन। सेप्टेम्बरमा पनि भुक्तानी नभएपछि उनको खातामा जरिवाना थपिएको थियो। उनले अन्तिम पटक जुलाई २८ मा उक्त खातामा लगइन गरेकी थिइन्।
आइतबार, कात्तिक १५, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
उपलब्ध अनुसन्धानपत्र, विश्वविद्यालयका सार्वजनिक अभिलेख, कन्सल्टेन्सीको सूचना र नेपाल मेडिकल काउन्सिलको दर्ता विवरणलाई एकसाथ विश्लेषण गर्दा इनाम सापकोटा एमबीबीएस चिकित्सक भएको पुष्टि गर्ने पर्याप्त आधार भेटिँदैन।
आइतबार, कात्तिक १५, २०८३
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधता दिन सर्वोच्चको आदेश
न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जारी गरेको परमादेशमा औषधीय, वैज्ञानिक, कृषि तथा बागवानी र औद्योगिक प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती, उत्पादन, प्रशोधन, भण्डारण, प्रयोग, बिक्री वितरण तथा निकासी–पैठारी गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन भनिएको छ ।
शनिबार, कात्तिक १४, २०८३
अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना
डा. केसीले सरकार माग सम्बोधनप्रति उदासीन रहेको भन्दै गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सरकारले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विषयमा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको उनको भनाइ छ ।
शनिबार, कात्तिक १४, २०८३
लौठसल्लाबाट क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्ने नेपाली कम्पनी जाइडिन बायोटेकले पायो जीएमपी प्रमाणपत्र
जाइडिन बायोटेकले नेपाली हिमाली क्षेत्रमा पाइने लौठसल्लो प्रशोधन गरेर क्यान्सर उपचारमा प्रयोग हुने औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्दै आएको छ। कम्पनीले अहिले प्याक्लिट्याक्सेल र डोसेट्याक्सेल उत्पादन गरिरहेको छ।
शनिबार, कात्तिक १४, २०८३
पार्किन्सनको उपचारमा नयाँ उपलब्धि : जापानमा स्टेम सेलबाट विकसित कोष प्रत्यारोपण सुरु
जापानी औषधि उत्पादक कम्पनी सुमितोमो फार्माले शुक्रबार (३० अक्टोबर) जारी गरेको विज्ञप्तिमा क्योटो विश्वविद्यालय अस्पतालमा अक्टोबर महिनामा पहिलो व्यावसायिक प्रत्यारोपण गरिएको जनाएको छ। कम्पनीले यस उपचारका लागि ‘एम्चेप्री’ नाम प्रयोग गरेको छ। यसको औषधीय नाम रागुनेप्रोसेल हो।
शनिबार, कात्तिक १४, २०८३
बारामा अस्पताल उद्घाटन विवाद : अस्पताल निर्माणको जस कसले लिने भन्ने राजनीतिक प्रतिस्पर्धाले निम्त्यायो दुर्घटना
विवाद चर्किनुको अर्को कारण अस्पताल निर्माणको जस कसले लिने भन्ने राजनीतिक प्रतिस्पर्धा रहेको बताइएको छ। संघीय सरकारको लगानीमा निर्माण भएको अस्पतालको उद्घाटनलाई लिएर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी दलका स्थानीय नेता–कार्यकर्ताबीच विवाद देखिएको थियो।
शनिबार, कात्तिक १४, २०८३
मेडिकल टुरिजम प्रवर्द्धन गर्न कार्यदल गठन गर्दै सरकार, मेडिकल भिसा र छुट्टै बोर्डको तयारी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी काम अघि बढाउने निर्णय गरेको हो। प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी थिए।
शनिबार, कात्तिक १४, २०८३
बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवाद, गोली चल्दा एक युवक घाइते
संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।
शनिबार, कात्तिक १४, २०८३
गायनमा डाक्टर आभा शाक्य, ‘द भ्वाइस अफ नेपाल’मा चारै कोचको कुर्सी घुमाउन सफल
बाल्यकालदेखि नै गायनमा रुचि राख्दै आएकी शाक्यले चिकित्सा अध्ययन पूरा गरेपछि आफ्नो गायनप्रतिको रुचिलाई अघि बढाएको बताएकी छन्। चिकित्सकका रूपमा अध्ययन पूरा गरे पनि संगीतप्रतिको लगावलाई निरन्तरता दिँदै उनी गायन क्षेत्रमा सक्रिय भएकी हुन्।
शनिबार, कात्तिक १४, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको स्वास्थ्य सचिव रहेकी डा. सुमित्रा गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्था विभागका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कार्यरत केही अधिकारीहरूको सरुवा गरेको हो।
शुक्रबार, कात्तिक १३, २०८३
भारतमा घटेको क्यान्सरका औषधिको मूल्य नेपालमा पनि घट्ने, आयातकर्ताले भने- मूल्य घटेर आएपछि लागू हुन्छ
उनका अनुसार भारतबाट आयात हुने औषधिको मूल्य घटेर आएपछि नेपालमा पनि सोहीअनुसार नयाँ मूल्य लागू हुनेछ। ‘भारतमा मूल्य घटेका औषधिको लाभ नेपाली बिरामीले पनि पाउँछन्,’ वैद्यले भने, ‘तर भारतबाटै घटेको मूल्यमा औषधि आउन थालेपछि मात्रै नेपालमा पनि नयाँ मूल्य लागू हुन्छ।’
शुक्रबार, कात्तिक १३, २०८३
औषधि उत्पादनको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डबारे छलफल, ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक
‘फर्मा इन्साइट’को दोस्रो संस्करणको सम्पादक मण्डलमा संयोजक प्रशंसा श्रेष्ठ, सह-संयोजक निष्मा बज्राचार्य, वरिष्ठ सदस्य सहज न्यौपाने तथा सदस्यहरू आशिष खड्का, कुसुम श्रेष्ठ र ज्योत्सना पोखरेल रहेका छन्। उनीहरूले एपोनको क्वालिटी सर्कलअन्तर्गत प्रकाशनको सम्पादन तथा व्यवस्थापनमा गरेका हुन्।
शुक्रबार, कात्तिक १३, २०८३
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट मृगौला उपचार केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
शुक्रबार, कात्तिक १३, २०८३
सरकार–निजी स्वास्थ्य संस्था सञ्चालक छलफल : मेडिकल टुरिजम बोर्ड बनाएर मेडिकल भिसा दिन माग
नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पनि निजी क्षेत्रले स्वास्थ्य उपचारका क्षेत्रमा काम गरिरहे पनि सरकारले आवश्यक सहजीकरण गर्न नसकेको बताए। ‘हामीले काम गरिरहेका छौँ, तर सरकारले आवश्यक सहजीकरण गरिरहेको छैन। विदेशी बिरामीलाई नेपालमा उपचारका लागि आउन सहज हुने वातावरण बनाउनुपर्छ,’ उनले भने।
शुक्रबार, कात्तिक १३, २०८३
६ बुँदे माग राख्दै डा. केसीले सुरु गरे इलाममा २५औँ अनशन
चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा भएका सहमतिको कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले सत्याग्रह (आमरण अनशन) सुरु गरेका छन्। इलामस्थित नारायण मन्दिरमा आज साँझ ५ बजेदेखि उनले आफ्नो २५औँ सत्याग्रह सुरु गर्नुभएको हो।
बिहीबार, कात्तिक १२, २०८३
दुई नेपाली युवा क्यान्सर रोग विशेषज्ञले पाए एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड
नेपालका दुई युवा क्यान्सर रोग विशेषज्ञ डा. विवेक घोष र डा. रजनी झा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। उनीहरूले युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (एस्मो) को ‘एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड २०२६’ प्राप्त गरेका हुन्।
बिहीबार, कात्तिक १२, २०८३
मुकेश झा आईएसआरआरटीको क्षेत्रीय जनसम्पर्क तथा सञ्चार संयोजक पदमा निर्वाचित
नेपाल रेडियोलोजिकल सोसाइटी (एनआरएस) का अध्यक्ष मुकेश कुमार झा ‘इन्टरनेसनल सोसाइटी अफ रेडियोग्राफर्स एन्ड रेडियोलोजिकल टेक्नोलोजिस्ट्स’ (आईएसआरआरटी) को क्षेत्रीय जनसम्पर्क तथा सञ्चार संयोजक पदमा निर्वाचित भएका छन्।
बिहीबार, कात्तिक १२, २०८३
ग्राण्डी अस्पतालमा मनाइयो ‘विश्व स्ट्रोक दिवस’
अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको बताए ।
बिहीबार, कात्तिक १२, २०८३
भारतमा ४० हजार भारु पर्ने क्यान्सर औषधिको मूल्य घटेर २ हजार ७२०, ५४३ औषधिमध्ये ३९७ वटाको मूल्य घट्दै १४६ वटाको यथावत
भारतको औषधि मूल्य नियामक निकाय नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए) ले सार्वजनिक गरेको विवरणअनुसार, हाल ४० हजार ४२१ भारतीय रुपैयाँ पर्ने पाल्बोसिक्लिब क्याप्सुलको एक ब्रान्डको मूल्य घटेर २ हजार ७२० रुपैयाँ कायम हुनेछ। त्यस्तै, हाल ८० हजार ७२ रुपैयाँ पर्ने थायोटेपा इन्जेक्सनको मूल्य घटेर ७ हजार १५० रुपैयाँमा झर्नेछ।
बिहीबार, कात्तिक १२, २०८३
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
कुराकानीकै क्रममा उनी अचानक बोल्न छाडिन्। केही समयपछि मात्रै होसमा आएको विवरणमा उल्लेख छ। भोलिपल्ट उनले यही घटनाबारे च्याटबटलाई बताउँदा पनि उसले स्वास्थ्यबारे धेरै चिन्ता गर्नुपर्ने आवश्यकता नभएको जवाफ दिएको रिपोर्टमा उल्लेख छ।
बिहीबार, कात्तिक १२, २०८३
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।
बिहीबार, कात्तिक १२, २०८३
इनर्जी ड्रिंक्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन : बालबालिका,गर्भवती र सुत्केरी महिलालाई सेवन नगर्न मन्त्रालयको आग्रह
विभागले इनर्जी ड्रिंक्सलाई पानी,जुस,दूध,मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।
बुधबार, कात्तिक ११, २०८३
डा. केसीको अनशन चेतावनी : सरकारले गर्यो सहमतिको समीक्षा, सिट खारेजको मागमा लचिलो बन्लान् ?
बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षा गरिएको थियो भने बाँकी विषयलाई समयमै कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो। वर्तमान सरकारले विभिन्न पक्षसँग विगतमा भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको जनाएको छ।
बुधबार, कात्तिक ११, २०८३
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पदाधिकारीहरूद्वारा १०० दिनको उपलब्धि सार्वजनिक
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूले नियुक्तिपछिको १०० दिनको अवधिमा हासिल भएका महत्त्वपूर्ण प्रगति विवरण सार्वजनिक गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीले एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, कात्तिक ११, २०८३
नार्कोटिक तथा साइकोट्रोपिक औषधि र लागुऔषधसहित ११ जना पक्राउ
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीका २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णियाका २८ वर्षीय एमलि मझाल छन् । उनीहरूलाई सुनसरीको देवानगञ्ज गाउँपालिका–२ घुस्की सडकखण्डबाट १३ किलो ५२० ग्राम गाँजासहित पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार, कात्तिक ११, २०८३
रक्तदान गर्न रक्तदातालाई नेपाल रेडक्रस सोसाइटीको विशेष आग्रह
'रक्तसञ्चार केन्द्रमा सबै समूहको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको छ,' नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले भने, 'यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भएको छ ।'
बुधबार, कात्तिक ११, २०८३
नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीको रसुवा र प्रभावित क्षेत्रका मेडिकल विद्यार्थीलाई आर्थिक सहयोग गर्ने घोषणा
सोसाइटीले प्रभावित क्षेत्रका मेडिकल विद्यार्थीलाई लक्षित गर्दै सहयोगका लागि आवेदन आह्वान गरेको हो। आर्थिक सहायता आवश्यक भएका सम्बन्धित क्षेत्रका विद्यार्थीले आवेदन दिन सक्ने सोसाइटीले जनाएको छ।
बुधबार, कात्तिक ११, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
५ घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
२१ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search