मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २२, २०८१
Sat, May 04, 2024
शनिबार, वैशाख २२, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
ई-सिगरेटको आयात रोक्न भन्सार विभागलाई स्वास्थ्य सेवा विभागको पत्र
निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ।
१ घण्टा अगाडि
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
१ घण्टा अगाडि
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने
मुख उपाध्यायका अनुसार प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै र प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङ प्रयासलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ ।
१ घण्टा अगाडि
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाणपत्र नक्कलीको आरोपमा सिअहेब भट्टराईबिरुद्ध विशेष अदालतमा उजुरी
'माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह-तह हुँदै सिनियर अहेव (छैटौं अधिकृत) सम्म बढुवा भएको पाइएको छ,' अख्तियारले भनेको छ।
शुक्रबार, वैशाख २१, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चोक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।
शुक्रबार, वैशाख २१, २०८१
काठमाडौं बन्यो सबैभन्दा प्रदूषित सहर
काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ।
बिहीबार, वैशाख २०, २०८१
बझाङ पुगेर प्रेमसागरले गरे १ सय ७८ औं पटकको रक्तदान
शतक रक्तदाता कर्माचार्यले तत्कालिन संविधान सभा सदस्य चन्द्रा जाेशीकाे प्रमुख आतिथ्यता आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८औं बझाङ जिल्ला गठनार्थ भेलामा कर्माचार्यले १ सय ७८ औं पटक रक्तदान गरेका हुन्।
बिहीबार, वैशाख २०, २०८१
‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए।
बिहीबार, वैशाख २०, २०८१
चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार
महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरिएको हो । आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारका लागि डाक्टर स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको छ ।
बिहीबार, वैशाख २०, २०८१
ट्रयान्क्विलिटी स्पा एकेडेमीमा रोजगारीको ग्यारेन्टीसहित 'स्पा थेरापिष्ट'को तालिम
सेन्टरका ट्रेनिङ कोअर्डिनेटर राजेश फैजुले आवश्यकता अनुसार ६ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेको बताए। न्युन आय भएकाहरुलाई बैंकबाट कर्जना समेत व्यवस्था गरेर तालिम दिँदै रोजगारी दिने गरिएको उनको भनाइ छ।
बिहीबार, वैशाख २०, २०८१
अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा
कैलालीको अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ। डा अच्युत भट्ट र डा रोशन भट्टको समूहले डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका हुन्।
बुधबार, वैशाख १९, २०८१
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने
हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पारिन्। महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताइन् ।
बुधबार, वैशाख १९, २०८१
डोल्पाका तीनवटै सांसद मन्त्री : वीरबहादुरलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन्।
बुधबार, वैशाख १९, २०८१
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताए।
बुधबार, वैशाख १९, २०८१
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने बताए। 'विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने छु,' उनले भने।
मंगलबार, वैशाख १८, २०८१
कान्ति बाल अस्पतालमा ५१ जनालाई रोजगारीको अवसर
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले विभिन्न पदमा ५१ जनाका लागि रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले डाक्टर, नर्स, रेडियोग्राफर र फार्मेसी सुपरभाइजरका लागि रोजगारीका लागि आवेदन माग गरेको हो।
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमा राधिका थपलिया
थपलियालाई जिम्मेवारी दिनुअघि उक्त केन्द्रको जिम्मेवारीमा डा प्रकाश बुढाथोकी थिए। डा बुढाथोकीले कारागार अस्पतालसहित उक्त केन्द्रको प्रमुखको भूमिका निभाउदै आएका थिए। यसका साथै डा बुढाथोकीले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि निभाइरहेका छन्।
मंगलबार, वैशाख १८, २०८१
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।
मंगलबार, वैशाख १८, २०८१
गोरखाको गण्डकी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’
कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ।
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य क्षेत्रका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघ लगायतसँग स्वास्थ्यमन्त्री यादवद्वारा सहयोगको अपिल
महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरे। उहाँले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।
मंगलबार, वैशाख १८, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार, वैशाख १७, २०८१
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।
सोमबार, वैशाख १७, २०८१
पार्किन्सन तथा अल्जाइमरबाट पीडित फिल्म 'माइतीघर'का नायक लोहनीको मृत्यु
सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको 'माइतीघर' सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए।
सोमबार, वैशाख १७, २०८१
पोखरामा जन्मप्रदत्त एवं रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम
नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युनोडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा इम्युनोलोजिस्ट डा धर्मागत भट्टराईले सहजीकरण गरेका थिए। नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए।
सोमबार, वैशाख १७, २०८१
राप्ती प्रतिष्ठान अत्याधुनिक प्रविधिमार्फत क्यान्सर परीक्षण
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ। प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ।
सोमबार, वैशाख १७, २०८१
चितवन फर्टिलिटी सेन्टर सातौं वर्षमा
२०७४ सालदेखि चितवन तथा आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिँदै आएको यस केन्द्रले अहिलेसम्म ४५० भन्दाबढी निसन्तान दम्पतीहरुलाई सन्तान सुखको अवसर प्रदान गरिएको डा हेम सुवेदीले बताए।
आइतबार, वैशाख १६, २०८१
मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै
आइतबार, वैशाख १६, २०८१
अशक्त र गरिब नागरिकलाई सिफारिसका आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार दिने
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्। उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन्।
आइतबार, वैशाख १६, २०८१
लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
आइतबार, वैशाख १६, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
बुधबार, वैशाख १९, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
शुक्रबार, वैशाख २१, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]
शुक्रबार, वैशाख २१, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
१५ घण्टा अगाडि
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
१९ घण्टा अगाडि
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search