काठमाडौं– नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज निधन भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।