काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले तिलगंगा आँखा अस्पताललाई रु १० करोड अनुदान दिने निर्णय गरेको छ।
अस्पताललाई आँखाको लेन्स उत्पादन कार्यका लागि सरकारले सो रकम दिने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।