काठमाडौं– शिक्षण अस्पतालले ४० जना स्टाफ नर्सलाई स्थायी सेवाका लागि आवेदन मागेको छ । मुख्य प्राविधिक सहायक प्याथोलोजी र रेडियोलोजी दुई–दुई जनाका लागि समेत आवेदन मागेको छ वैशाख १९ गतेको मितिमा जारी गरिएको सूचना अनुसार १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।