सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा मंगलबार बजेट प्रस्तुत गरे।
डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ अर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो।
आगामि आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५६ अर्ब ४१ करोड ९७ लाख बजेट बिनियोजन गरिएको छ।
बजेट भाषणका क्रममा मन्त्री खतिवडाले देशभर स्वास्थ्य बिमा विस्तार गर्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरीलाई बढाउन सुत्केरीलाई दिँदै आएको यातायात खर्चलाई दोब्बर बृद्धि लगायतका विषय छन्।
हेरौ बजेटमा स्वास्थ्यका विषय



खानेपानी र सरसफार्इ :
