स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पताल र भेरी अञ्चल अस्पतालको मेसु परिवर्तन गरेको छ ।
भरतपुर अस्पतालमा डा रवीन खड्कालाई मेसु बनाइएको छ भने भेरी अञ्चल अस्पतालमा डा प्रकाश थापालार्इ मेसुको जिम्मेवारी दिइएकाे छ । रेडियोलोजिष्ट खड्का मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत थिए भने अर्थोपेडिक्स डा थापा भेरी अञ्चल अस्पतालमै कार्यरत थिए ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।