न्युरो अस्पतालमा उपचाररत डा उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ ।
देवकोटाकै चाहना अनुसार आजै गोरखा लगिने तयारी भएको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए ।
डा देवकोटालाई हेलिकप्टरबाट गोरखा लैजान लागिएको हो । जसका लागि हेलिकप्टर अस्पताल परिसर अवतरण गरिसकेको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।