पोखरा– प्रदेश ४ ले आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको वार्षिक बजेट ल्याएको छ। शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा आगामी आवको उक्त बजेट प्रस्तुत गरेका हुन्।
बजेटमा प्रदेश ४ को राजधानीमा एक हजार शय्याको अस्पताल निर्माणदेखि मोवाइल अस्पताल निर्माणसम्मका कार्यक्रमहरु परेका छन्।
हेरौँ बजेटमा स्वास्थ्य



स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।