स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक परिवर्तन गरेको छ। मन्त्रालयले विभागको उपमहानिर्देशकमा डा विवेकलाल कर्णलाई जिम्मेवारी दिएको छ।
डा कर्ण हालै मात्र ११ औं तहमा बढुवा भएका थिए। यस्तै, उपमहानिर्देशकको जिम्मेवारी सम्हालिरहेका चुडामणि भण्डारीलाई भने स्वास्थ्य मन्त्रालयमा तानिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।