काठमाडौं- चिकित्सा क्षेत्र सुधारको माग राखी डा गोविन्द केसी १५औं अनसनमा छन्। यसपटक उनी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनमा सबेका छन्। यसै सन्दर्भमा डा केसीमा माग र उनका मागविपरीत सरकारले ल्याउन खोजेको चिकित्सा शिक्षा विधेयकबारे पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापासँगको संवादको प्रत्यक्ष प्रसारणः
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।