काठमाडौं- डा ज्योति ज्ञवाली दसैं मनाउन पुरानो घर पाल्पा जाँदै छिन्। पिपल्स डेण्टल केलेजबाट बिडिएस गरेकी डा ज्ञवाली दसैं सुरक्षित र स्वस्थ रुपमा मनाउन सुझाब दिन्छिन्। दसैंको समयमा सबैलाई खुसी रहन सन्देसन दिन उनले दसैंको टिका, जमारा लगाएर मुस्कान सहितको तस्बिर खिचेकी छिन्।
काठमाडौं बनस्थलीमा बसोबास गर्दै आएकी उनले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी र रेडहन कलेजबाट प्लस टू अध्ययन गरेकी हुन्। दसैंको समयमा उनले खिचेका १४ तस्बिर हेरौँ।














तस्बिर : मेरो फिल्म
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।