काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १ सय ४५ जना ११ औं तहका कर्मचारीको समायोजनसँगै पदस्थापन गरेको छ। मन्त्रालयले पदस्थापन गर्दा अधिकांश कार्यालयका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ।
केही कर्मचारी भने यथास्थानमा नै पदस्थापन भएका छन्।
यी हुन् पदस्थापन भएका १ सय ४५ कर्मचारीको सूची