मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, जेठ १९, २०८३
Tue, Jun 02, 2026
मंगलबार, जेठ १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कल्पना पौडेल
एकै दिन ३९६ पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल: वर्ष बित्यो, निर्माण सुरु भएन
यतिबेला संसार कोरोना संक्रमणको अर्को चरणबाट आक्रान्त छ। कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास र तेस्रो लहर आउने जोखिम बढिरहँदा ती अस्पतालहरुको निर्माण गतिले भने महामारीको अवस्था छ भन्ने अनुभूति नै हुँदैन।
आइतबार, मंसिर १९, २०७८
भ्याक्सिन भरोसा (कति आयो, कति आउँदै छ?)
सरकारले पहिलो चरणको खोप अभियान अन्र्तगत देशभरका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप लगाएको थियो।
बुधबार, कात्तिक २४, २०७८
स्वास्थ्यकर्मीको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो प्रस्ताव
संघीय सरकार मातहतका १४ वटा अस्पतालले १० करोड ६३ लाख ३१ हजार, प्रदेशतअन्तर्गतका ५ अस्पतालले २ करोड १६ लाख ६७ हजार रुपैयाँ, स्थानीयत तहअन्तर्गतका ३१ पालिका र अस्पतालमा गरी ३ करोड १७ लाख जोखिम भत्ता पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक १४, २०७८
कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्दाका ती क्षण
त्यो समयमा हामीलाई एलिट ग्रुपले कसरी दुख दियो भने, सुरुवातबाट उसले खोप स्वीकारेन। पछि हामी चाँहि कार्यक्रमलाई प्रभाव नै पर्ने गरी दवाव थियो।
सोमबार, कात्तिक १, २०७८
फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी
सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।
सोमबार, भदौ २१, २०७८
सेरो प्रिभिलेन्स सर्भे - २५ संक्रमितमध्ये एकजना मात्रै सम्पर्कमा
स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा पौडेलले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समान एन्डीबडी देखिएको बताए।
शनिबार, भदौ १९, २०७८
के सरकारले फाइजर खोप खरिदका लागि सम्झौता गरेको हो?
मन्त्रालय स्रोतका अनुसार कम्पनीले नेपालको उक्त पत्रमा जवाफ पठाउँदै ‘नेपालमा कति खोप आवश्यक छ?’ भनेर सोधेको छ, तर नेपालले अझै पनि कति खोप आवश्यक छ भन्ने जवाफ पठाउन सकेको छैन।
बुधबार, साउन १३, २०७८
स्वास्थ्यका कर्मचारीसँग प्रधानमन्त्री देउवाको जिज्ञासा– फाइजर खोप कसरी ल्याउन सकिन्छ, के भइरहेको छ?
स्वास्थ्य मन्त्रालयले फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिका लागि आवश्यक पर्ने भएकाले ल्याउन पहल भइरहेकोबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको थियो।
बुधबार, असार ३०, २०७८
कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?
अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।
बुधबार, असार ९, २०७८
कोभिड अस्पतालले संक्रामक फोहोरको व्यवस्थापन कसरी गर्छन्?
संक्रमितको उपचारमा खटिएका यी सुरक्षा कवच र अन्य फोहोर पनि संक्रामक हुने खतरा उत्तिकै रहन्छ। अस्पतालका अन्य फोहोरभन्दा यी फोहोरको विशेष र वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
सोमबार, असार ७, २०७८
भाइरल भिडियोको भित्री कथा– धन्न खोप खोलाले बगाएन!
यसै त खोपको यस्तो अभाव छ। त्यो खोप खोलामा झरेको भए त निकै ठूलो नोक्सानी हुन्थ्यो। सबैतिरबाट स्पष्टीकरण सोध्ने, जागिरै धरापमा पर्न सक्ने जोखिम हुन्थ्यो।
आइतबार, असार ६, २०७८
कोरोना महामारीमै फेरिए तीन स्वास्थ्यमन्त्री
नेपालमा कोरोना महामारी सुरु भएदेखीको डेढ वर्षको अवधिमा ३ जना मन्त्री फेरिएका छन्। यो महामारीको अवधिमा भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र अहिले शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री भए।
शुक्रबार, जेठ २१, २०७८
सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नु कति व्यावहारिक? यी हुन् आफ्नै प्लान्ट भएका ५८ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ५८ अस्पतालमा अक्सिजन प्लान्ट जडान छन्। तीमध्ये कतिपय अस्पतालका प्लान्ट बिग्रिएका छन्।
बिहीबार, जेठ २०, २०७८
खोप भण्डारणमा अझै समस्या, बनेन प्रदेशमा कोल्ड रुम
प्रदेशले आफ्नो प्रदेशमा कोल्ड रुपमा बनाउन जग्गाको टुंगो लगाउन नसक्नु, समयमा निर्माण सम्पन्न गर्न अग्रसरता नदेखाउनुले एक वर्ष बित्न लाग्दा समेत कोल्ड रुप बन्न नसकेको कर्मचारीको टिप्पणी छ।
बुधबार, जेठ १९, २०७८
...त्यसपछि पुरुष स्वास्थ्य स्वयंसेवक हटाइयो र महिला मात्र हुने व्यवस्था भयो
२०४५ सालको कुरा हो। त्योबेला काभ्रेको सुशीला थापा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो। त्यो समय महिला पुरुष जो पनि स्वास्थ्य स्वयंसेवक हुन पाउने व्यवस्था थियो।
मंगलबार, जेठ १८, २०७८
बजेटमा स्वास्थ्य : महत्वपूर्ण कार्यक्रम छुटाइयो, केहीलाई काम बिनै निरन्तरता
राष्ट्रिय रोग नियन्त्रण केन्द्र र फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडिए स्थापना लगायतका विषय भने समावेश गरिएको छैन। कोभिड भाइरसको संक्रमण सुरु भएयता निकै महत्वका साथ हेरिएको यो विषय बजेटमा किन समावेश भएन?
शनिबार, जेठ १५, २०७८
आक्रमण गर्न आएपछि ट्वाइलेटको झ्यालबाट हाम फालेर ज्यान जोगायौं
त्यसको एक घण्टापछि बिरामीको मृत्यु भयो। अनि उहाँहरु ७, ८ जना आएर सिस्टरलाई हातपात गर्न लागे। एक जना सिस्टरको घाँटी समाते।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालमा तीन हप्तामा चारपटक डाक्टर र नर्समाथि हातपात
दोषीलाई पावरकै भरमा कारबाही नगर्दा पटकपटक स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण हुने क्रम बढेको बताइन्। दोषीलाई कडा कारबाही नभएसम्म काम गर्ने मनोबल नबढ्ने समेत उनले बताइन्।
शुक्रबार, जेठ १४, २०७८
कोभ्याक्सले नेपाललाई भन्यो- कोभिसिल्डको विकल्प खोज्नू
भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ।
बुधबार, जेठ १२, २०७८
गत वर्ष कात्तिक र मंसिर महिनामा नै थपिएका थिए सर्वाधिक संक्रमित
२०७६ माघमा देखिएको संक्रमण असोज २३ गतेसम्म एक लाख नाघेको थियो। भने मृत्यु हुने संक्रमितको सख्या ६ सय थियो। तर, उक्त दुई महिनाको अवधि नै झण्डै यो संख्या दोब्बर भयो। दुई महिना करिब एक लाख व्यक्तिमा संक्रमण भयो भने ५८४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
आइतबार, जेठ ९, २०७८
चीनले राख्यो कोभिड खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव
चीनले नेपालसँग कोभिडविरुद्धको खोप खरिद गर्ने भए ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात गोप्य सम्झौताको प्रस्ताव रोखको छ। सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो। पहिलो चरणमा २० लाख डोज खोप किन्ने नेपालको तयारी छ।
शुक्रबार, जेठ ७, २०७८
अक्सिजन अभाव कि कृत्रिम अभाव?
मन्त्रालयले पहुँचवालाकै घरमा सिलिण्डर लुकाइएको जानकारी पाएपछि सार्वजनिक रुपमा घरमा सिलिण्डर नराख्न सूचना पनि निकाले छ।
मंगलबार, जेठ ४, २०७८
कोभिड वार्डमा कार्यरत नर्स भन्छिन्- मृत्यु संख्या छिट्टै कम भइदिए हुन्थ्यो
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
बुधबार, वैशाख २९, २०७८
कोरोना संकटको १५ महिना, तर खोइ स्वास्थ्य सेवाका सचिव?
स्वास्थ्य क्षेत्रका कर्मचारी मात्र होइन विज्ञहरुले समेत प्राविधि मन्त्रालयमा प्राविधिक सचिव नै हुनुपर्ने बताउँदै आइरहेका छन्। तर प्रधानमन्त्रीकै इच्छा अनुसार स्वास्थ्यमा प्रशासन तर्फको सचिव मात्र नियुक्त हुने गरेका छन्।
बुधबार, वैशाख २२, २०७८
डा अनुप बास्तोलालाई प्रश्न: के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ?
के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हामीले यही प्रश्न गरेका छौं।
शुक्रबार, वैशाख १७, २०७८
बाँकेमा कोरोना संक्रमण नियन्त्रणबाहिर
बाँकेमा सक्रियको संक्रमितको सख्ंया बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। बाँकेमा हाल एक हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन्।
शुक्रबार, वैशाख १०, २०७८
भिडियो वार्ता : कोरोना संक्रमणको ‘हटस्पट’ नेपालगञ्जमा कसरी हुँदैछ उपचार?
आइतबार, वैशाख ५, २०७८
पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै बाँके
बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ४८१ पुगेको छ । कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ।
शनिबार, वैशाख ४, २०७८
नाकामा निस्फिक्री आवतजावत [भिडियो]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामा स्वास्थ्य जाँच लगायतका व्यवस्थापन गरेको भनेपनि यथार्थ भने फरक छ। नाकाबाट भित्रिने नागरिकको व्यवस्थापन सरकारले गरेको देखिँदैन। केन्द्रमा गरेका कुराहरु भाषणमा मात्र समिति देखिन्छ।
शुक्रबार, वैशाख ३, २०७८
कोभिड बिरामीको उपचारका लागि पहिलेभन्दा निकै सक्षम छौंः डा नितेश कनोडिया
गम्भीर खालका बिरामी पनि बढ्न थालेपछि त्यो समय निकै गाह्रो भएको थियो। त्यही बिचमा हाम्रो अस्पतालका दुई जना कर्मचारीलाई कोभिडकै कारण हामीले गुमाउनु पर्यो। निमोनिया भएर गम्भीर भएका बिरामीको उपचारमा पनि समस्या थियो।
बिहीबार, वैशाख २, २०७८
1
2
3
4
5
Next
ताजा समाचार
सबै
डाक्टरको लाइसेन्स परीक्षामा कुन कलेजको नतिजा कस्तो? यी हुन् टप १० कलेज
९ मिनेट अगाडि
प्यान्क्रियाटिक क्यान्सरमा नयाँ उपलब्धि: 'Undruggable target' KRAS विरुद्ध सफलता
४१ मिनेट अगाडि
जुझारु नेतृत्व, मिलनसार व्यक्तित्व
४ घण्टा अगाडि
लिलामको झमेलाले अस्पताल बने कवाडी गोदाम!
६ घण्टा अगाडि
चीनका राजदूत र स्वास्थ्य मन्त्रीबीच शिष्टाचार भेट
९ घण्टा अगाडि
अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस
९ घण्टा अगाडि
सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् स्वास्थ्यका विषय (पूर्णपाठ)
२१ घण्टा अगाडि
नेपाल बायोमेडिकल एसोसिएसनमा नयाँ कार्यसमिति गठन
सोमबार, जेठ १८, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन
सोमबार, जेठ १८, २०८३
३०औं अखिल नेपाल चिकित्सक सम्मेलन सम्पन्न, स्वास्थ्य क्षेत्रको सुदृढीकरण र अनुसन्धानमा जोड
सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तलब बढाएपछि स्वास्थ्य सेवाका कर्मचारीको तलब कति पुग्यो? यस्तो छ नयाँ पारिश्रमिक विवरण
शुक्रबार, जेठ १५, २०८३
दुर्व्यवहारपछि कटारी अस्पताल सुधार गर्ने डा. गौरव साहले छाडे अस्पताल
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यका उच्च अधिकारीहरूको सम्पत्ति छानबिन हुँदै
मंगलबार, जेठ १२, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन
सोमबार, जेठ १८, २०८३
निजामती कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
शुक्रबार, जेठ १५, २०८३
डा भगवान कोइराला नेतृत्वको बाल अस्पतालमा सरकारी सरह ओपिडी र शल्यक्रिया सेवा
मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लिलामको झमेलाले अस्पताल बने कवाडी गोदाम!
४ सेकेन्ड अगाडि
स्वास्थ्यमा 'असंवेदनशील' अर्थमन्त्री : 'बजेट' नभई 'भाषण' विनियोजन
सोमबार, जेठ १८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको भविष्य कुन दिशातर्फ ?
शनिबार, जेठ १६, २०८३
दण्डहीनताको चक्रमा अस्पताल र स्वास्थ्यकर्मी
बिहीबार, जेठ १४, २०८३
अस्पतालमा एमआर भिजिट प्रतिबन्ध: १० हजार बढी युवाको भविष्य र राष्ट्रिय संकटको पदचाप
मंगलबार, जेठ १२, २०८३
चिकित्सकको व्यथा, बालेन सरकारलाई के थाहा?
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यकर्मीको लागि: कानून छ, न्याय छैन
मंगलबार, जेठ १२, २०८३
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search