मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक १३, २०८३
Fri, Oct 30, 2026
शुक्रबार, कात्तिक १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्था विभागका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कार्यरत केही अधिकारीहरूको सरुवा गरेको हो।
२ घण्टा अगाडि
भारतमा घटेको क्यान्सरका औषधिको मूल्य नेपालमा पनि घट्ने, आयातकर्ताले भने- मूल्य घटेर आएपछि लागू हुन्छ
उनका अनुसार भारतबाट आयात हुने औषधिको मूल्य घटेर आएपछि नेपालमा पनि सोहीअनुसार नयाँ मूल्य लागू हुनेछ। ‘भारतमा मूल्य घटेका औषधिको लाभ नेपाली बिरामीले पनि पाउँछन्,’ वैद्यले भने, ‘तर भारतबाटै घटेको मूल्यमा औषधि आउन थालेपछि मात्रै नेपालमा पनि नयाँ मूल्य लागू हुन्छ।’
२ घण्टा अगाडि
औषधि उत्पादनको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डबारे छलफल, ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक
‘फर्मा इन्साइट’को दोस्रो संस्करणको सम्पादक मण्डलमा संयोजक प्रशंसा श्रेष्ठ, सह-संयोजक निष्मा बज्राचार्य, वरिष्ठ सदस्य सहज न्यौपाने तथा सदस्यहरू आशिष खड्का, कुसुम श्रेष्ठ र ज्योत्सना पोखरेल रहेका छन्। उनीहरूले एपोनको क्वालिटी सर्कलअन्तर्गत प्रकाशनको सम्पादन तथा व्यवस्थापनमा गरेका हुन्।
२ घण्टा अगाडि
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट मृगौला उपचार केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
४ घण्टा अगाडि
च्याटजीपीटीको स्वास्थ्य सल्लाहले युवतीको मृत्यु र मुद्दापछि 'अमेरिकन मेडिकल एसोसिएसन'ले अघि सार्यो यस्तो अवधारणा
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग स्वास्थ्य सेवामा तीव्र रूपमा विस्तार भइरहेका बेला यसबाट हुने सम्भावित बिरामीको क्षतिको जिम्मेवारी कसले लिने भन्ने विषयमा अमेरिकन मेडिकल एसोसिएसन (एएमए) ले नयाँ अवधारणा अघि सारेको छ।
४ घण्टा अगाडि
सरकार–निजी स्वास्थ्य संस्था सञ्चालक छलफल : मेडिकल टुरिजम बोर्ड बनाएर मेडिकल भिसा दिन माग
नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पनि निजी क्षेत्रले स्वास्थ्य उपचारका क्षेत्रमा काम गरिरहे पनि सरकारले आवश्यक सहजीकरण गर्न नसकेको बताए। ‘हामीले काम गरिरहेका छौँ, तर सरकारले आवश्यक सहजीकरण गरिरहेको छैन। विदेशी बिरामीलाई नेपालमा उपचारका लागि आउन सहज हुने वातावरण बनाउनुपर्छ,’ उनले भने।
५ घण्टा अगाडि
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
आफैँ चिकित्सक भएर पनि अचानक आफ्नै स्वास्थ्यमा यस्तो समस्या आइपर्दा मानिस कति असहज, संवेदनशील र अन्योलमा पर्न सक्छ भन्ने कुरा प्रत्यक्ष अनुभव गरेँ। अरूलाई स्वास्थ्यसम्बन्धी सल्लाह दिँदै गर्दा आफ्नै स्वास्थ्यमा समस्या आउँदा भोग्नुपर्ने मानसिक अवस्था कस्तो हुँदो रहेछ भन्ने पनि महसुस गरेँ।
५ घण्टा अगाडि
६ बुँदे माग राख्दै डा. केसीले सुरु गरे इलाममा २५औँ अनशन
चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा भएका सहमतिको कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले सत्याग्रह (आमरण अनशन) सुरु गरेका छन्। इलामस्थित नारायण मन्दिरमा आज साँझ ५ बजेदेखि उनले आफ्नो २५औँ सत्याग्रह सुरु गर्नुभएको हो।
२१ घण्टा अगाडि
दुई नेपाली युवा क्यान्सर रोग विशेषज्ञले पाए एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड
नेपालका दुई युवा क्यान्सर रोग विशेषज्ञ डा. विवेक घोष र डा. रजनी झा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। उनीहरूले युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (एस्मो) को ‘एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड २०२६’ प्राप्त गरेका हुन्।
२१ घण्टा अगाडि
मुकेश झा आईएसआरआरटीको क्षेत्रीय जनसम्पर्क तथा सञ्चार संयोजक पदमा निर्वाचित
नेपाल रेडियोलोजिकल सोसाइटी (एनआरएस) का अध्यक्ष मुकेश कुमार झा ‘इन्टरनेसनल सोसाइटी अफ रेडियोग्राफर्स एन्ड रेडियोलोजिकल टेक्नोलोजिस्ट्स’ (आईएसआरआरटी) को क्षेत्रीय जनसम्पर्क तथा सञ्चार संयोजक पदमा निर्वाचित भएका छन्।
२१ घण्टा अगाडि
ग्राण्डी अस्पतालमा मनाइयो ‘विश्व स्ट्रोक दिवस’
अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको बताए ।
२२ घण्टा अगाडि
भारतमा ४० हजार भारु पर्ने क्यान्सर औषधिको मूल्य घटेर २ हजार ७२०, ५४३ औषधिमध्ये ३९७ वटाको मूल्य घट्दै १४६ वटाको यथावत
भारतको औषधि मूल्य नियामक निकाय नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए) ले सार्वजनिक गरेको विवरणअनुसार, हाल ४० हजार ४२१ भारतीय रुपैयाँ पर्ने पाल्बोसिक्लिब क्याप्सुलको एक ब्रान्डको मूल्य घटेर २ हजार ७२० रुपैयाँ कायम हुनेछ। त्यस्तै, हाल ८० हजार ७२ रुपैयाँ पर्ने थायोटेपा इन्जेक्सनको मूल्य घटेर ७ हजार १५० रुपैयाँमा झर्नेछ।
२२ घण्टा अगाडि
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
कुराकानीकै क्रममा उनी अचानक बोल्न छाडिन्। केही समयपछि मात्रै होसमा आएको विवरणमा उल्लेख छ। भोलिपल्ट उनले यही घटनाबारे च्याटबटलाई बताउँदा पनि उसले स्वास्थ्यबारे धेरै चिन्ता गर्नुपर्ने आवश्यकता नभएको जवाफ दिएको रिपोर्टमा उल्लेख छ।
२३ घण्टा अगाडि
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
जनस्वास्थ्य व्यक्ति मात्र नभई समग्र जनसमुदायको स्वास्थ्यमा केन्द्रित हुन्छ। यसले कति मानिस प्रभावित छन्, कहाँ छन् र किन प्रभावित भएका छन् भन्ने प्रश्न सोध्छ। त्यसैका आधारमा ठूलो स्तरमा रोकथाम र स्वास्थ्य सुधारका कार्यक्रम बनाउँछ। रोग तथा स्वास्थ्य समस्याको वितरण र त्यसलाई असर गर्ने कारण अध्ययन गर्ने विज्ञान अर्थात् महामारी विज्ञानले यस कामका लागि उपयोगी विधिहरू दिन्छ।
२३ घण्टा अगाडि
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
गर्भावस्थामा उच्च रक्तचाप: यी खतराका संकेतलाई बेवास्ता नगर्नुहोस्
उच्च रक्तचापको समस्या शुरुको अवस्थामा ब्यक्तिलाई कुनै लक्षणहरु नदेखिने हुन्छ र यसलाई मौन घातक समस्याको रुपमा लिने गरिन्छ। यसको लागि स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ। गर्भवती महिलालाई उच्च रक्तचाप भएको छ भने कडा लगातार टाउको दुख्ने हुन्छ, जसलाई दुखाई कम गर्ने औषधी लिदा वा आराम गर्दा पनि घटेको मसशुस नहुने हुन्छ। त्यस्तै अरु लक्षणहरु पनि देखिने हुन्छ जसले गर्दा रोगले थप जटिलता ल्याउँदैछ भनेर होशियारी हुनु पर्दछ।
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
मुटुको बाथ रोग प्रायः यसरी नै हुन्छ। यो दुर्लभ होइन, रहस्यमय होइन, र यसको लगभग सबै अवस्था रोक्न सकिन्छ। त्यसैले नेपालमा यो रोग अझै रहनु हामी सबैका लागि चिन्ताको विषय हुनुपर्छ।
बिहीबार, कात्तिक १२, २०८३
इनर्जी ड्रिंक्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन : बालबालिका,गर्भवती र सुत्केरी महिलालाई सेवन नगर्न मन्त्रालयको आग्रह
विभागले इनर्जी ड्रिंक्सलाई पानी,जुस,दूध,मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।
बुधबार, कात्तिक ११, २०८३
डा. केसीको अनशन चेतावनी : सरकारले गर्यो सहमतिको समीक्षा, सिट खारेजको मागमा लचिलो बन्लान् ?
बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षा गरिएको थियो भने बाँकी विषयलाई समयमै कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो। वर्तमान सरकारले विभिन्न पक्षसँग विगतमा भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको जनाएको छ।
बुधबार, कात्तिक ११, २०८३
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पदाधिकारीहरूद्वारा १०० दिनको उपलब्धि सार्वजनिक
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूले नियुक्तिपछिको १०० दिनको अवधिमा हासिल भएका महत्त्वपूर्ण प्रगति विवरण सार्वजनिक गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीले एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, कात्तिक ११, २०८३
नार्कोटिक तथा साइकोट्रोपिक औषधि र लागुऔषधसहित ११ जना पक्राउ
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीका २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णियाका २८ वर्षीय एमलि मझाल छन् । उनीहरूलाई सुनसरीको देवानगञ्ज गाउँपालिका–२ घुस्की सडकखण्डबाट १३ किलो ५२० ग्राम गाँजासहित पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार, कात्तिक ११, २०८३
रक्तदान गर्न रक्तदातालाई नेपाल रेडक्रस सोसाइटीको विशेष आग्रह
'रक्तसञ्चार केन्द्रमा सबै समूहको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको छ,' नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले भने, 'यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भएको छ ।'
बुधबार, कात्तिक ११, २०८३
नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीको रसुवा र प्रभावित क्षेत्रका मेडिकल विद्यार्थीलाई आर्थिक सहयोग गर्ने घोषणा
सोसाइटीले प्रभावित क्षेत्रका मेडिकल विद्यार्थीलाई लक्षित गर्दै सहयोगका लागि आवेदन आह्वान गरेको हो। आर्थिक सहायता आवश्यक भएका सम्बन्धित क्षेत्रका विद्यार्थीले आवेदन दिन सक्ने सोसाइटीले जनाएको छ।
बुधबार, कात्तिक ११, २०८३
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
हामी चाहन्छौँ- वास्तविक पीडितले उपचारबाट वञ्चित हुन नपरोस्, आर्थिक अभावकै कारण स्वास्थ्य बीमाबाट बाहिर रहन नपरोस् र सहयोगका लागि कसैको व्यक्तिगत विवशतामा निर्भर हुन नपरोस्।
बुधबार, कात्तिक ११, २०८३
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
विद्यार्थी, इन्टर्न, चिकित्सक, आवासीय चिकित्सक हुँदै परामर्शदाता चिकित्सक बन्दासम्म पनि अनवरत १७ वर्षको साथ!
बुधबार, कात्तिक ११, २०८३
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्र सतर्क अवस्थामा
इकाईका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपतकालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न र निजको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउन भनिएको छ।
बुधबार, कात्तिक ११, २०८३
नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरण : नरेशको कारमा चलेको देखियो मोबाइल, आराको ब्लेडमा भेटियो रगत र कपाल
अगस्ट १ को दिउँसो भने ममताको मोबाइल फोन नरेशको टेस्ला कारसँगै चलिरहेको देखिएको अभियोजन पक्षले जनाएको छ। दिउँसो करिब ३:३५ बजे ममताको मोबाइलले अन्तिम पटक एउटा सेल टावरमा सङ्केत गरेको थियो।
बुधबार, कात्तिक ११, २०८३
रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा एनडीए यूकेद्वारा चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिम उपकरण सहयोग
मंगलबार वीर अस्पतालमा आयोजित हस्तान्तरण समारोहमा न्याम्सका उपकुलपति प्राडा विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेयाङवोसहित अरु उपकरण प्राप्त गर्ने प्रतिष्ठान तथा मेडिकल कलेजका प्रतिनिधिको सहभागिता थियो ।
बुधबार, कात्तिक ११, २०८३
मेटाजोनिक परीक्षण : कोभिड–१९ ले दिएको 'नदेखिएको रोग' पत्ता लगाउने प्रविधि
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ चार्ल्स चिउका अनुसार, यस्तो अवस्थामा चिकित्सकले तुरुन्तै निर्णय गर्नुपर्ने हुन्छ। गम्भीर बिरामीमा संक्रमण र स्वप्रतिरक्षा रोग दुवैलाई लक्षित गरेर उपचार सुरु गर्नुपर्ने अवस्था पनि आउँछ। तर, संक्रमण भएको अवस्थामा प्रतिरक्षा प्रणालीलाई दबाउने औषधि दिनु जोखिमपूर्ण हुन सक्छ। त्यसैले सही रोग पहिचान गर्नु उपचारको महत्त्वपूर्ण आधार हो।
बुधबार, कात्तिक ११, २०८३
1
2
3
4
5
Next
ताजा समाचार
सबै
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
११ मिनेट अगाडि
भारतमा घटेको क्यान्सरका औषधिको मूल्य नेपालमा पनि घट्ने, आयातकर्ताले भने- मूल्य घटेर आएपछि लागू हुन्छ
१२ मिनेट अगाडि
औषधि उत्पादनको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डबारे छलफल, ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक
४२ मिनेट अगाडि
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
२ घण्टा अगाडि
च्याटजीपीटीको स्वास्थ्य सल्लाहले युवतीको मृत्यु र मुद्दापछि 'अमेरिकन मेडिकल एसोसिएसन'ले अघि सार्यो यस्तो अवधारणा
२ घण्टा अगाडि
सरकार–निजी स्वास्थ्य संस्था सञ्चालक छलफल : मेडिकल टुरिजम बोर्ड बनाएर मेडिकल भिसा दिन माग
३ घण्टा अगाडि
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
४ घण्टा अगाडि
ग्रहगोचर र नक्षत्र खोज्दै गर्दा अस्पतालमा छुट्ने जीवन
७ घण्टा अगाडि
६ बुँदे माग राख्दै डा. केसीले सुरु गरे इलाममा २५औँ अनशन
१९ घण्टा अगाडि
दुई नेपाली युवा क्यान्सर रोग विशेषज्ञले पाए एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड
१९ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
सोमबार, कात्तिक ९, २०८३
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
२१ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरण : नरेशको कारमा चलेको देखियो मोबाइल, आराको ब्लेडमा भेटियो रगत र कपाल
बुधबार, कात्तिक ११, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
आइतबार, कात्तिक ८, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
१८ घण्टा अगाडि
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
मंगलबार, कात्तिक १०, २०८३
आकस्मिक उपचारमा स्वास्थ्य बीमा: नागरिकमैत्री सुधारको खाँचो
मंगलबार, कात्तिक १०, २०८३
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search