मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुर उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिनलाई नियन्त्रणमा लिएको हो।
सोमबार, असोज ५, २०८३
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
भोटेकोशीमा आएको भीषण बाढीका कारण घरबास गुमाएका १५३ परिवारलाई नेपाल चिकित्सक संघ र युएसभी फर्मास्युटिकल्सले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका छन्। चिकित्सक संघका अध्यक्ष डा बद्रि रिजालको नेतृत्वमा गएको टोलीले आइतबार नुवाकोटको पिपलटारमा आश्रय लिइरहेका १५३ विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
सोमबार, असोज ५, २०८३
डिमेन्सिया रोक्न सकिन्छ? स्मरणशक्ति कमजोर हुनुअघि नै मस्तिष्कलाई जोगाऔँ
जीवनभर हामीले अपनाउने व्यवहार, स्वास्थ्यसम्बन्धी निर्णय र सामाजिक नीतिले यसको जोखिम कम गर्न र मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
सोमबार, असोज ५, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
किनकि घर पुनःनिर्माण गर्न सकिन्छ। सडक फेरि बनाउन सकिन्छ। पुल फेरि उठाउन सकिन्छ। तर मानिसले आफू संकटमा हुँदा “कसैले मेरो कुरा सुन्यो, मेरो पीडालाई बुझ्यो र मलाई एक्लो छाडेन” भन्ने अनुभूति पाउनु पनि पुनःस्थापनाकै एउटा महत्वपूर्ण हिस्सा हो।
सोमबार, असोज ५, २०८३
खाने तेल शुद्धताका लागि सरकारले तोकेको नयाँ मापदण्डमा के छ?
नयाँ मापदण्डको मस्यौदामा तेलको बाहिरी स्वरूपदेखि त्यसमा हुन सक्ने अशुद्धता, अम्लीयता, नमी, धातु, अफ्लाटक्सिन, अवशिष्ट सोल्भेन्ट तथा अन्य रासायनिक गुणसम्मलाई परीक्षणका आधारमा तोक्ने व्यवस्था गरिएको छ।
आइतबार, असोज ४, २०८३
स्तनपानको संरक्षणसँगै प्रत्येक शिशुको पोषण अधिकार सुनिश्चित गर्न औषधि व्यवसायी संघको आग्रह
शिशुको सर्वोत्तम हितलाई कानुन निर्माणको केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै संघले सरकार, नियामक निकाय, स्वास्थ्यकर्मी, पोषणविद्, औषधि व्यवसायी, उत्पादक तथा अन्य सरोकारवालाबीच सार्थक संवाद र सहकार्य आवश्यक रहेको जनाएको छ।
आइतबार, असोज ४, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पेसोनको २९ औँ स्थापना दिवसमा सिएमई कार्यक्रम सम्पन्न
काठमाडौं– नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन) को २९औँ स्थापना दिवसको अवसरमा निरन्तर चिकित्सा शिक्षा ( सिएमई) कार्यक्रम सम्पन्न भएको छ ।नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन) र ग्लोबल हेल्थ रिसर्च एन्ड मेडिकल इन्टरभेन्सन्स इन्स्टिच्युट (ग्लोमेड) को संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा प्रसूति तथा नवजात शिशुको स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीबीच छलफल भएको छ ।
आइतबार, असोज ४, २०८३
अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यातलाई बीएमजे साउथ एसिया लाइफटाइम एचिभमेन्ट अवार्ड
डा. बस्न्यात विश्वकै सबैभन्दा ठूलो टाइफाइड खोप परीक्षण सफलतापूर्वक सञ्चालन गर्ने अनुसन्धान टोलीमा समेत संलग्न थिए। उक्त अनुसन्धान चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
आइतबार, असोज ४, २०८३
एनएसजीई र आईएसजीईको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन : स्त्रीरोग उपचारमा रोबोटिक शल्यक्रियाको अभ्यासदेखि लाइभ सर्जरीसम्म
नेपालमा स्त्रीरोग उपचारमा अत्याधुनिक प्रविधिको प्रयोग र न्यूनतम चिरफारमा आधारित शल्यक्रियालाई थप विस्तार गर्ने विषयमा विशेषज्ञ चिकित्सकहरूले छलफल गरेका छन्। नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) र इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा रोबोटिक शल्यक्रियासहित आधुनिक उपचार प्रविधिबारे अनुभव आदानप्रदान गरिएको हो।
आइतबार, असोज ४, २०८३
भोटेकोशीको बाढीबाट सर्वस्व गुमाएकी विष्णुकुमारीको केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
भदौ १० गते भोटेकोशीमा आएको बाढीले डंगोल दम्पतीको घरबार मात्रै बगाएन, मिर्गौला उपचारका लागि वर्षौं लगाएर जम्मा गरेको रकमसमेत बगाइदिएको थियो। आर्थिक अभावका कारण उपचार नै अनिश्चित बनेको अवस्थामा उनीहरूको अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेका थिए।
आइतबार, असोज ४, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
प्रधानमन्त्री कार्यालयमा रहेर उनले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच समन्वय गर्ने गरी जिम्मेवारी पाउने सम्भावना रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नीति, कार्यक्रम तथा प्रशासनिक विषयमा प्रधानमन्त्री कार्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्ने भूमिकामा उनलाई उपयोग गर्ने तयारी रहेको बुझिएको छ।
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
के हो बिब्लियोथेरापी? किताब पनि हुन सक्छ उपचारको साथी
तर बिब्लियोथेरापीलाई ‘किताब पढेर सबै मानसिक रोग निको पार्ने उपचार’ भनेर बुझ्नु हुँदैन। यो मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयोग गर्न सकिने एउटा सहायक तथा संरचित विधि हो, जसलाई आवश्यकता र अवस्थाअनुसार मनोचिकित्सा, परामर्श, औषधि तथा अन्य उपचारसँग जोड्न सकिन्छ।
शनिबार, असोज ३, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
यसलाई नियमित व्यावसायिक फार्मेसी सञ्चालन गरी औषधि बिक्री गर्ने अवस्थासँग भने छुट्टै रूपमा हेर्नुपर्छ। यही भिन्नताले चिकित्सकले आफ्नै बिरामीलाई औषधि उपलब्ध गराएको अवस्था र व्यावसायिक औषधि बिक्रीबीचको कानुनी तथा व्यावहारिक सीमा स्पष्ट गर्न मद्दत गर्छ।
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शुक्रबार, असोज २, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
‘प्रत्येक बिरामी वा सेवाग्राहीको सोच उग्र हुनु, प्रत्येक कर्मचारीलाई आफ्नो शत्रु सम्झिनु, आक्रोशमा आउनु र कानुनी उपचार खोज्नुको साटो हातपात गर्नुजस्ता क्रियाकलापले समस्या देखाउँछ,’ उनले भने।
शुक्रबार, असोज २, २०८३
ड्युटीमै रहेका चिकित्सकमाथि जनकपुरमा सांघातिक आक्रमण, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
संघले स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने यस्ता आपराधिक घटनाले उनीहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुग्ने बताएको छ। घटनालाई अमानवीय र निन्दनीय भन्दै संघले भर्त्सना गरेको छ।
शुक्रबार, असोज २, २०८३
आधुनिक मान्छेलाई किन आवश्यक छैन बुद्धि बङ्गारा ? बुद्धि बङ्गारा उम्रिँदा किन दुख्छ?
दाँत निकाल्नुअघि सामान्यतया स्थानीय एनेस्थेसिया दिएर सम्बन्धित भागलाई लठ्याइन्छ। त्यसपछि दाँत निकाल्दा दुखाइ महसुस हुँदैन। आवश्यक परेमा बिरामीको अवस्था र प्रक्रियाको जटिलताअनुसार सेडेसन वा सामान्य एनेस्थेसियासमेत प्रयोग गर्न सकिन्छ।
शुक्रबार, असोज २, २०८३
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
तर अहिले छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता नदिने र अन्य प्रदेशमा उपलब्ध गराउन मिल्ने महँगी भत्तासमेत उपलब्ध नगराउने अवस्था सिर्जना हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ—यस्तो परिस्थितिमा दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीलाई टिकाइराख्ने आधार के हो?
शुक्रबार, असोज २, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
वी सन्ततिहरूले सन्तान जन्माउन, उपयुक्त शिक्षा र रोजगारी आदिका विषयमा सोचविचार गरी भावी परिवारको योजना तयार गरेर सुन्दर र सुखी परिवार निर्माण गर्न सफल हुनेछन्, जसले समुदाय, परिवार तथा राज्य सबैलाई फाइदा पुग्नेछ।
शुक्रबार, असोज २, २०८३
जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघको विरोध
शुक्रबार, असोज २, २०८३
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको १२औँ साधारण सभा सम्पन्न, सुरुङमार्ग निर्माण टोली सम्मानित
दिवङ्गत इन्जिनियर डा. भाष्करबहादुर थापाको नेपालका विभिन्न स्थानमा सुरुङ निर्माण गर्ने सपनालाई साकार पार्न योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुलाई प्रमुख अतिथि गगनकुमार थापा र प्रतिष्ठानका संरक्षक डा. भेषबहादुर थापाले सम्मानपत्र प्रदान गरेका थिए।
बिहीबार, असोज १, २०८३
नुवाकोटको स्वाराडाँडामा बाढीप्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर
नेपाल चिकित्सक संघ, भीडीआरसी, अमरीकेयर्स र विदुर नगरपालिकाको संयुक्त सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा बाढीप्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १२५ जनाभन्दा बढी बिरामीहरूले प्रत्यक्ष स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।
बिहीबार, असोज १, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा सहयोग हस्तान्तरण
फ्रन्टलाइन अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवासँगै विपद् तथा आपत्कालीन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग र सहकार्य प्रदान गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ।
बिहीबार, असोज १, २०८३
रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात बीटीडीएमएसमा रियल टाइम अपडेट गर्न निर्देशन
केही रक्तसञ्चार केन्द्रले आफ्नो केन्द्रमा रहेको रगत तथा रक्त तत्वको सही विवरण BTDMS मा प्रविष्ट तथा अध्यावधिक नगरेको गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
बिहीबार, असोज १, २०८३
विश्व बिरामी सुरक्षा दिवस: नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट
स्वास्थ्य सेवा विभागले 'सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार' भन्ने मूल नाराका साथ ‘विश्व बिरामी सुरक्षा दिवस २०२६’ मनाएको छ। तीव्र रूपमा बढिरहेका नसर्ने रोगहरूको व्यवस्थापनमा बिरामीको सुरक्षा सुनिश्चित गर्न र उपचारजन्य त्रुटिहरू न्यूनीकरण गर्न सुरक्षित चिकित्सा प्रणाली एवं निरन्तर निगरानीको अपरिहार्यतालाई विभागले जोड दिएको छ।
बिहीबार, असोज १, २०८३
अनलाइनबाट अवैध आहारपूरक खाद्य पदार्थ बिक्री गर्ने आयातकर्ता र विक्रेतामाथि कारबाही हुने
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागमा सूचीकृत नभई अवैध रूपमा बिक्री वितरण भइरहेका डाइटरी सप्लीमेन्ट तथा न्युट्रास्युटिकल जस्ता आहारपूरक खाद्य पदार्थहरू खरिद नगर्न आम उपभोक्तालाई सचेत गराएको छ।
बिहीबार, असोज १, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्दा कडा सुरक्षा मापदण्ड र कार्यविधि लागू गर्नुपर्छ। औषधिको सुरक्षित भण्डारण, प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चित गर्ने व्यवस्था र बिरामीको स्वास्थ्य अभिलेख राख्ने भरपर्दो प्रणाली निर्माण गर्नु संस्थाको पहिलो कर्तव्य हो।
बिहीबार, असोज १, २०८३
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
१९ सेकेन्ड अगाडि
६ महिने सुत्केरी बिदाको प्रस्तावलाई अनुमोदन गरी कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूको माग
१५ घण्टा अगाडि
दुर्गममा असम्भव जस्तै मानिने चोटको बयालपाटामा सफल शल्यक्रिया
१५ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१५ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१६ घण्टा अगाडि
भोटेकोशी बाढी पीडितको सहयोगार्थ ट्रमा सेन्टरबाट ४३ लाख ६० हजार सहयोग
१६ घण्टा अगाडि
संग्रामपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, कारबाहीका लागि प्रहरीमा पत्र
१६ घण्टा अगाडि
काठमाडौंमा एसियाली फ्रैल्टी तथा सार्कोपेनिया सम्मेलन हुँदै
१९ घण्टा अगाडि
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१४ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१४ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
२३ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search