मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, मंसिर १३, २०८३
Sun, Nov 29, 2026
आइतबार, मंसिर १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
डेन्टल हाइजिनिस्टका माग सम्बोधन गर्न मन्त्रालयले बनायो वार्ता समिति, डा पौडेल संयोजक
मन्त्रालयले गठन गरेको वार्ता समितिको संयोजकमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेल रहेका छन्। समितिका सदस्यमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारी र स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल रहेका छन्।
सोमबार, मंसिर ७, २०८३
नेपालका अस्पतालमा एन्टिबायोटिकको उच्च प्रयोग
एन्टिबायोटिक जीवाणुबाट लाग्ने रोग निको पार्ने औषधि हो। तर यसको अनावश्यक वा लामो समयसम्म प्रयोग हुँदा जीवाणुले एन्टिबायोटिकलाई छल्न सिक्छन् र एक दिन त्यही एन्टिबायोटिकले काम गर्न छाड्छ। यसैलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ।
सोमबार, मंसिर ७, २०८३
पार्किन्सन्स रोगबारे जनचेतना फैलाउन शिक्षण अस्पतालमा विशेष कार्यक्रम
इन्टरनेशनल पार्किन्सन एन्ड मुभमेन्ट डिसअर्डर सोसाइटीको सहयोगमा सेन्टर फर रिसर्च पोलिसी एन्ड इम्प्लिमेन्टेसन (CRPM), विराटनगर र शिक्षण अस्पतालको स्नायु विभागले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा पार्किन्सन्स रोगका बिरामी, हेरचाहकर्ता तथा स्वास्थ्यकर्मी सहभागी थिए।
सोमबार, मंसिर ७, २०८३
क्यान्सर र मिर्गौलाका अत्यावश्यक औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण
क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभावको भएको गुनासो बढेपछि औषधि व्यवस्था विभागले औषधि उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।
सोमबार, मंसिर ७, २०८३
कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य सेवा तथा शैक्षिक सहकार्यका लागि सम्झौता
कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) बीच स्वास्थ्य सेवा प्रवाह, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने सम्झौता भएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार (मंसिर ७ गते) समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ साक्षी बसेका छन्।
सोमबार, मंसिर ७, २०८३
औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर मापदण्ड अनिवार्य
सोमबार, मंसिर ७, २०८३
स्वास्थ्यका विषयसहित यस्ता छन् बालेन र मोदीबीच भएको ८ बुँदे समझदारी
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आठ बुँदे समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन सोमबार द्विपक्षीय भेटवार्तापछि विभिन्न क्षेत्रका आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सोमबार, मंसिर ७, २०८३
अँध्यारोमा बितेका ३६ वर्ष : मुगुका आमाहरूको जीवन बचाउने मेरी आमा, जसलाई आफ्नै व्यवस्थाले रुवायो
आमाले नेपालको सार्वजनिक स्वास्थ्य सेवामा ३६ वर्ष ४ महिना बिताउनुभयो। उहाँको जीवनको ठूलो हिस्सा दुर्गम मुगुका आमा र नवजात शिशुको जीवन बचाउनमै समर्पित भयो। उहाँले कति रात निदाउन पाउनुभएन, कति दिन परिवारबाट टाढा रहनुभयो र कति कठिन बाटाहरू पार गर्नुभयो, त्यसको हिसाब सायद उहाँ आफैँसँग पनि छैन।
सोमबार, मंसिर ७, २०८३
स्वास्थ्य व्यवसायी परिषदमा तालाबन्दी र रिले अनशन सुरु
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाका अनुसार परिषद्का अध्यक्षको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गर्दै रिले अनशन सुरु गरिएको हो। नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग भएका पटक–पटकका छलफलहरू निष्कर्षविहीन बनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एसोसिएसनले जनाएको छ।
सोमबार, मंसिर ७, २०८३
सरकारी अस्पताल, डाक्टर र नर्स आफैँ बिरामी छन् : रास्वपा नेता हेमराज थापा
उनले अस्पतालको आकस्मिक सेवा, शय्या व्यवस्थापन र औषधिबारे बिरामीलाई जानकारी दिने प्रक्रियामा समेत सुधार आवश्यक रहेको औँल्याएका छन्। स्वास्थ्यकर्मीले बिरामीसँग कसरी संवाद गर्ने, परामर्श दिने र उपचार प्रक्रियामा सहजीकरण गर्ने भन्ने विषयमा तालिम तथा मनोवैज्ञानिक परामर्श दिनुपर्ने उनको सुझाव छ।
सोमबार, मंसिर ७, २०८३
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले अस्पतालभित्रै विरोध जनाउँदै इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
सोमबार, मंसिर ७, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विषयका २० पदमा दरखास्त आह्वान
प्रतिष्ठानले मूत्ररोग, पेट तथा पाचन प्रणालीको शल्यक्रिया, बाल सघन उपचार, स्त्रीरोग तथा प्रसूति, स्नायु रोग, आन्तरिक चिकित्सा, पेट तथा पाचन प्रणालीसम्बन्धी रोग, मुटुरोग, रक्तरोग, अन्तःस्रावी रोग, प्रशामक उपचार, सामान्य चिकित्सा तथा आकस्मिक चिकित्सा, हाडजोर्नी, नेत्ररोग, मनोचिकित्सा, ज्येष्ठ नागरिक स्वास्थ्य, क्यान्सर उपचार, नाक, कान तथा घाँटी र प्रौढ स्वास्थ्य नर्सिङ विषयमा जनशक्ति माग गरेको छ।
सोमबार, मंसिर ७, २०८३
१४ बुँदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न
मन्त्री मेहताले मानिसको स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने बताइन्। उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण र जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने उनको भनाइ थियो।
सोमबार, मंसिर ७, २०८३
नेपालमा अकुपञ्चरको सम्भावना ठूलो, नीतिगत प्राथमिकता र संस्थागत विकासमा अझै उदासीनता
अकुपञ्चरको अभ्यास गर्ने जनशक्तिको योग्यता, तालिम र सेवाको गुणस्तर निर्धारण गर्ने प्रभावकारी नियमन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। छोटो अवधिको तालिम लिएका व्यक्ति र लामो समय अध्ययन तथा अभ्यास गरेका विशेषज्ञबीच स्पष्ट मापदण्ड हुन नसक्दा सेवाको विश्वसनीयतामा समेत प्रश्न उठ्न सक्ने उनीहरूको भनाइ छ।
सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा औषधि उद्योगी अर्जुनकुमार श्रेष्ठ सहभागी
प्रधानमन्त्रीको भ्रमण टोलीसँगै भारत प्रस्थान गरेका श्रेष्ठले आफू औषधि उद्योग तथा व्यवसाय क्षेत्रको प्रतिनिधित्व गर्दै भ्रमणमा सहभागी भएको स्वास्थ्यखबरलाई बताएका छन्।
सोमबार, मंसिर ७, २०८३
सहमति कार्यान्वयन नभए स्थगित आन्दोलन पुनः सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २५औँ सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. केसीले सरकारको ध्यानाकर्षण गराएका हुन्।
सोमबार, मंसिर ७, २०८३
गुल्मी अस्पतालको नवनिर्मित भवनमा सामान सार्न सुरु, यही महिनाभित्र सेवा सञ्चालनको तयारी
साउन अन्तिम साता गरिएको निरीक्षणका क्रममा गुल्मी अस्पतालको भवन निर्माणमा ढिलाइ देखिएपछि ठेक्का रद्द गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिइएको मन्त्री लम्सालले जानकारी दिए। त्यसयता मन्त्रालयले निरन्तर अनुगमन गरेपछि निर्माण कार्य अघि बढेर अस्पताल सञ्चालनको अवस्थामा पुगेको उनले बताए।
आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणमा छैन स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व, स्वास्थ्यका एजेन्डा पनि प्राथमिकतामा परेनन्
नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहे पनि त्यसलाई दीर्घकालीन रणनीतिसहित अघि बढाउने विषयमा भ्रमणले विशेष प्राथमिकता दिएको देखिँदैन। स्वास्थ्य जनशक्ति विकास, चिकित्सा शिक्षा, औषधि उत्पादन तथा अनुसन्धान, स्वास्थ्य प्रविधि हस्तान्तरण, र सीमापार स्वास्थ्य चुनौती सम्बोधनजस्ता विषयमा दुई देशबीच थप सहकार्यको सम्भावना छ।
आइतबार, मंसिर ६, २०८३
सुईको स्पर्शदेखि मस्तिष्कको प्रतिक्रियासम्म : अकुपञ्चरको वैज्ञानिक यात्रा
अनुसन्धानमा आधुनिक न्युरल ट्रेसिङ प्रविधि प्रयोग गरी यी बिन्दुबाट मस्तिष्कका विभिन्न भागसँग सम्बन्धित स्नायु मार्गहरूको पहिचान गरिएको थियो। अध्ययनमा प्राइमरी मोटर कोर्टेक्स, सेकेन्डरी मोटर कोर्टेक्स, जायगेन्टोसेलुलर रेटिकुलर न्युक्लियस र भेन्ट्रोलेटरल पेरिएक्वेडक्टल ग्रे जस्ता मस्तिष्कीय क्षेत्रहरू साझा रूपमा पहिचान भएका थिए। यी क्षेत्रहरू चाल नियन्त्रण, संवेदी प्रशोधन तथा दुखाइ नियन्त्रणसँग सम्बन्धित छन्।
आइतबार, मंसिर ६, २०८३
प्यान्क्रियाजको क्यान्सर उपचारमा दशकौँयताकै ठूलो उपलब्धि : नियमित सेवन गर्ने औषधिले केही बिरामीमा ट्युमर नै गायब
शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाजको क्यान्सर भएका ६१ जना बिरामीमा गरिएको परीक्षणमा करिब सबैको ट्युमर बढ्न रोकिएको थियो।
आइतबार, मंसिर ६, २०८३
मस्तिष्कघातपछिको मस्तिष्कको पुनःसंरचना र न्युरोप्लास्टिसिटीमा अकुपञ्चरको भूमिका
अध्ययनअनुसार मस्तिष्कघातपछिको पहिलो एकदेखि तीन महिना पुनर्स्थापनाका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो। यस अवधिमा मस्तिष्कको अनुकूलन क्षमता सक्रिय हुन्छ। न्युरोप्लास्टिसिटी, सिन्याप्टिक प्लास्टिसिटी, कार्यात्मक पुनःक्षमताको विकास तथा मोटर लर्निङ जस्ता प्रक्रिया यही समयमा तीव्र हुन सक्छन्।
आइतबार, मंसिर ६, २०८३
स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा
स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ।
आइतबार, मंसिर ६, २०८३
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो
प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ। शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ।
आइतबार, मंसिर ६, २०८३
शुल्क पुनरावलोकन नभएसम्म पीजी र यूजीमा विद्यार्थी भर्ना गर्न नसक्ने निजी मेडिकल कलेजहरुको घोषणा
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण शुल्क समायोजन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म भर्ना प्रक्रिया अघि बढाउन नसक्ने जनाएको हो। एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई समेत भर्ना प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेको छ।
आइतबार, मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर, ६ विभागका विशेषज्ञ चिकित्सकद्वारा सेवा
शिविरमा नेशनल मेडिकल कलेजका छ वटा विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए। बालरोगतर्फ डा. फारुक जकी अन्सारी, नेत्ररोगतर्फ डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूतिरोगतर्फ डा. मधु कुमारी साह, नाक, कान तथा घाँटी रोगतर्फ डा. सुमन खत्री, छालारोगतर्फ डा. निलमणि प्रियदर्शी र दन्तरोगतर्फ डा. सलोनी झाले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए।
आइतबार, मंसिर ६, २०८३
प्रतिजैविक औषधिको प्रयोगमा हुने सामान्य गल्तीले निम्त्याउन सक्ने गम्भीर चुनौती र रोकथामका उपाय
भोलिका दिनमा पनि सामान्य सङ्क्रमणको उपचार प्रभावकारी बनाउन र भावी पुस्ताको स्वास्थ्य सुरक्षित राख्न आजैदेखि प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग र संरक्षण गर्न आवश्यक छ।
आइतबार, मंसिर ६, २०८३
कार टी सेल थेरापीको आशाजनक नतिजा : अमेरिकामा तीन वर्षे बालकको कलेजोको क्यान्सर दुई डोजमै निको
विश्वभर क्यान्सरका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण कलेजोको क्यान्सर हो। यस्तो अवस्थामा ठोस ट्युमरविरुद्ध कार टी सेल थेरापीले देखाएको यो नतिजालाई क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण सम्भावनाका रूपमा हेरिएको छ।
आइतबार, मंसिर ६, २०८३
नाक, कान तथा घाँटी रोग विशेषज्ञहरूको दशौँ राष्ट्रिय सम्मेलन इटहरीमा
नेपालका नाक, कान तथा घाँटी रोग विशेषज्ञहरूको छाता संस्था सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपालको दशौँ राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीस्थित रामदा होटलमा सुरु भएको छ।
शनिबार, मंसिर ५, २०८३
१० बुँदे मागसहित डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनद्वारा सोमबारदेखि रिले अनशनको घोषणा
नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग भएका छलफलहरू निष्कर्षविहीन बनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एसोसिएसनले जनाएको छ।
शनिबार, मंसिर ५, २०८३
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरी प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्नेमा जोड
सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको भए पनि नागरिकले स्वास्थ्य उपचारमा आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने अवस्था कायम रहेको उल्लेख गर्दै उनले सीमित सार्वजनिक स्रोतको अधिकतम उपयोग गरी आवश्यक स्वास्थ्य सेवाहरूलाई प्राथमिकता दिनुपर्ने बताइन्।
शनिबार, मंसिर ५, २०८३
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
स्वस्तिक अस्पतालको व्यवस्थापन एचआईसी नेपालले सम्हाल्यो, प्राथमिक स्वास्थ्य सेवा र पुनर्स्थापनामा जोड
२ सेकेन्ड अगाडि
गिजाको रोगबाट पनि जोर्नीको दुखाइ हुन सक्छ?
१ घण्टा अगाडि
किस्ट र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, मुटु तथा छाती शल्यचिकित्सामा ज्ञान आदानप्रदान
३ घण्टा अगाडि
सुदूरपश्चिमको भावनामाथि खेलबाड बन्द गर, गेटामा तुरुन्त सुपर स्पेसियालिटी सेवा देऊ
१५ घण्टा अगाडि
नो सेभ नोभेम्बर दाह्री बढाऔँ, क्यान्सरविरुद्ध चेतना फैलाऔँ!
१६ घण्टा अगाडि
ट्याटु थेरापी: सौन्दर्य, संस्कृति, मनोविज्ञान र चिकित्सा विज्ञानको संगम
शनिबार, मंसिर १२, २०८३
अमेरिका–नेपालमा बाथरोगको प्रकृति र उपचारमा के-कस्ता भिन्नता छन्?
शनिबार, मंसिर १२, २०८३
फराकिलो विद्यालय कि फराकिलो सोच?
शनिबार, मंसिर १२, २०८३
राति अबेरसम्म जाग्ने र ढिलो खाना खाने बानीले स्वास्थ्यमा जोखिम : अध्ययन
शुक्रबार, मंसिर ११, २०८३
राष्ट्रिय आरोग्य पर्यटन अभियानको सन्दर्भमा 'मातातीर्थ अन्तर्राष्ट्रिय आरोग्य ग्राम'
शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई दिदीबहिनीको सफलता, जो एकै वर्ष स्वास्थ्य सेवाको अधिकृत बने
शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा चिकित्सा शिक्षाका के के विषय उठे?
बुधबार, मंसिर ९, २०८३
स्वास्थ्य मन्त्रालयले खटायो सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक
शुक्रबार, मंसिर ११, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
बिहीबार, मंसिर १०, २०८३
'स्तनपान' गराउने आमामा देखिने 'निप्पल डर्माटाइटिस' कस्तो समस्या हो? (डा. कार्कीसँग अन्तर्वार्ता)
मंगलबार, मंसिर ८, २०८३
क्यान्सरदेखि मोटोपनासम्मको उपचारमा नयाँ आशा : के हुन् बायोलोजिक्स औषधि?
बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘आँखा सेवालाई समग्र स्वास्थ्य प्रणालीमै एकीकृत गर्नुपर्छ’
स्वास्थ्यखबर
‘नयाँ प्रविधि र सेवा विस्तारसँगै ट्रमा सेन्टरलाई पेपरलेस बनाउने अभियानमा छौँ’ [अन्तर्वार्ता]
रिता लम्साल
'स्तनपान' गराउने आमामा देखिने 'निप्पल डर्माटाइटिस' कस्तो समस्या हो? (डा. कार्कीसँग अन्तर्वार्ता)
रिता लम्साल
अहिलेकै अवस्थामा हामी एमबीबीएस भर्ना लिन सक्दैनौं : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ट्याटु थेरापी: सौन्दर्य, संस्कृति, मनोविज्ञान र चिकित्सा विज्ञानको संगम
शनिबार, मंसिर १२, २०८३
राष्ट्रिय आरोग्य पर्यटन अभियानको सन्दर्भमा 'मातातीर्थ अन्तर्राष्ट्रिय आरोग्य ग्राम'
शुक्रबार, मंसिर ११, २०८३
बाँझोपन: ओझेलमा परेको स्वास्थ्य समस्या
शुक्रबार, मंसिर ११, २०८३
कस्तो छ डेनमार्कको स्वास्थ्य प्रणाली? नेपालले के सिक्न सक्छ?
शुक्रबार, मंसिर ११, २०८३
अनुसन्धान प्रकाशनदेखि कार्यान्वयनसम्म: नेपालको सन्दर्भमा प्रमाणको उपयोगिता र चुनौती
शुक्रबार, मंसिर ११, २०८३
क्यान्सरदेखि मोटोपनासम्मको उपचारमा नयाँ आशा : के हुन् बायोलोजिक्स औषधि?
बिहीबार, मंसिर १०, २०८३
भोलि सामान्य संक्रमणले पनि ज्यान लिने अवस्था आयो भने जिम्मेवार को?
बिहीबार, मंसिर १०, २०८३
प्रयोगशाला बलियो नभई स्वास्थ्य सेवा बलियो हुँदैन: गुणस्तर, नियमन र सुधारको आवश्यकता
बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
सुदूरपश्चिमको भावनामाथि खेलबाड बन्द गर, गेटामा तुरुन्त सुपर स्पेसियालिटी सेवा देऊ
डा कुम्भराज जोशी
नो सेभ नोभेम्बर दाह्री बढाऔँ, क्यान्सरविरुद्ध चेतना फैलाऔँ!
स्वास्थ्यखबर
फराकिलो विद्यालय कि फराकिलो सोच?
इरु पौडेल
गेटा विश्वविद्यालयभित्रका अनियमिततामाथि निष्पक्ष छानबिन होस्, अन्यथा सशक्त आन्दोलनमा उत्रनेछु
सुमित बोहरा
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search