मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मधेशी क्लस्टरमा डा. गरिबदास ठाकुरको पनि उम्मेदवारी
डा. ठाकुर स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक हुन्। उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख स्वास्थ्य प्रशासकका रूपमा काम गरेका सेवा निवृत्त चिकित्सक हुन्। संक्रामक रोग विशेषज्ञका रूपमा पनि उनले स्वास्थ्य क्षेत्रका योगदान गर्दै आएका छन्।
बुधबार, असोज २१, २०८३
मेडिकल व्यवसायी खुमा अर्यालले दिए गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अर्यालले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले यसअघि पार्टीमा कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकजस्ता जिम्मेवारीसमेत सम्हालेका छन्।
बुधबार, असोज २१, २०८३
नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका दाबेदार
नेपाल चिकित्सक संघका तीन पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. मुक्तिराम श्रेष्ठ र डा. अञ्जनी कुमार झा कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्।
बुधबार, असोज २१, २०८३
एफडीएको संस्थागत डिजाइन र कार्यदिशाबारे स्वास्थ्य मन्त्रालयमा छलफल
छलफलमा मन्त्रालयको कानुन शाखा, नीति, योजना तथा अनुगमन महाशाखा तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मंगलबार, असोज २०, २०८३
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिल शर्माको उम्मेदवारी
यसैबीच, नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय थप गरेको छ। यसअघि आज दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
मंगलबार, असोज २०, २०८३
रुसको प्रयोगशालामा फैलिएको भनिएको 'प्लेग निमोनिया' के हो, के यो कोभिड–१९ जस्तै फैलिन सक्छ?
घटनासँगै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रयोगशालामा प्लेगको जीवाणु बोकेको टेस्ट ट्युब फुटेर संक्रमण भएको दाबी आएका छन्। तर यो विवरण पनि स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। त्यसैले अहिलेको अवस्थालाई ‘रुसमा प्लेग फैलियो’ भन्नुभन्दा न्युमोनिक प्लेगको सम्भावित घटनाको अनुसन्धान भइरहेको अवस्था भन्नु वैज्ञानिक रूपमा बढी उचित हुन्छ।
मंगलबार, असोज २०, २०८३
रुसमा प्लेग अनुसन्धान केन्द्रकी कर्मचारीको मृत्यु, अमेरिकी राष्ट्रपति ट्रम्पले भने- हामीले गम्भीरतापूर्वक निगरानी गरिरहेका छौं
प्लेग यर्सिनिया पेस्टिस नामक जीवाणुबाट हुने संक्रमण हो। यसको फोक्सोमा संक्रमण हुने अवस्था अर्थात् न्युमोनिक प्लेग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। उपचार नगरिएमा यो अत्यन्त घातक हुन सक्छ तर समयमै उपयुक्त एन्टिबायोटिक प्रयोग गरे उपचार सम्भव हुन्छ।
मंगलबार, असोज २०, २०८३
अज्ञानता र लाज: मलद्वारका समस्या डाक्टरलाई भन्न किन डराउँछन् मानिसहरू?
बोर्डर क्षेत्रमा वा अप्रमाणित ठाउँमा 'बिना चिरफार ग्यारेन्टी उपचार' भन्दै जथाभावी औषधिको नाममा उपचार गराउँदा मलद्वार नै बन्द हुने र क्यान्सर जस्तो गम्भीर रोग हुने खतरा हुन्छ। ग्वार्कोको एउटा क्लिनिकमा जथाभावी उपचार गराउँदा मलद्वार बन्द भई पेटबाट आन्द्रा बाहिर निकालेर झोला जोड्नुपरेको र पाइल्स भनेर आयुर्वेदिक औषधि खाँदाखाँदै क्यान्सर फैलिएर बिरामीको मृत्यु भएको घटनाहरू रहेका छन्।
मंगलबार, असोज २०, २०८३
‘मिनिमली इन्भेसिभ फुट एन्ड एंकल सर्जरी’ नेपालमै सुरु
नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फुट एन्ड एंकल सर्जन डा. दमन कुमार झाको नेतृत्वमा यो सेवा सञ्चालनमा ल्याइएको हो। सेवा विस्तारकै क्रममा डा. झाले हालै नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक 'एमआईएस ह्यालक्स भल्गस' (खुट्टाको बूढीऔँलाको हड्डी बाङ्गो हुने समस्या) को सफल शल्यक्रिया गरेका छन्।
मंगलबार, असोज २०, २०८३
प्रकाशले स्नायुकोष ‘अन–अफ’ गर्न सकिने विषय पत्ता लगाउने अप्टोजेनेटिक्सका तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
यो प्रविधि न्युरोलोजिकल तथा मानसिक स्वास्थ्यसम्बन्धी रोगसँग सम्बन्धित स्नायु सञ्जालको अध्ययनमा प्रयोग भइरहेको छ। दृष्टि गुमाएका व्यक्तिमा दृष्टि पुनःस्थापित गर्ने प्रयासमा समेत यसको अनुसन्धान भइरहेको छ।
मंगलबार, असोज २०, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
सिडिसी, एफडिए वा एनएचएए जस्ता संरचना आवश्यक छन् कि छैनन् भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो- नेपालको बदलिँदो जनस्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न हामी कस्तो स्वास्थ्य प्रणाली निर्माण गर्न चाहन्छौँ? विश्वका धेरै देशहरू रोग नियन्त्रणसँगै स्वास्थ्य प्रवर्द्धनमुखी प्रणालीतर्फ अघि बढिरहेका बेला नेपालले दशकौँपछि केवल पुराना संरचनाको नाम र स्वरूप दोहोर्याउने होइन, भविष्यको स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य प्रणालीको सोच, संरचना र सेवा प्रवाहमै रूपान्तरण ल्याउनुपर्छ।
मंगलबार, असोज २०, २०८३
ढाड दुख्दैमा मेरुदण्डको समस्या हुन्छ भन्ने हुँदैन
हाम्रो क्लिनिकल अभ्यासले देखाएको एउटा महत्वपूर्ण सन्देश यही हो–ढाड दुखाइ लिएर आउने अधिकांश बिरामीलाई शल्यक्रिया चाहिँदैन। सही निदान, उचित औषधि, फिजियोथेरापी, नियमित व्यायाम र जीवनशैलीमा सुधारबाट धेरैजसो बिरामी सामान्य जीवनमा फर्कन सक्छन्।
मंगलबार, असोज २०, २०८३
मधुमेह भएका आधाभन्दा बढी पुरुषमा देखिन सक्छ यस्तो समस्या
नियमित शारीरिक गतिविधि, तौल व्यवस्थापन, स्वस्थ खानपान र धूमपान त्यागले रक्तनलीको स्वास्थ्य सुधार गर्न तथा ईडीमा समेत सुधार ल्याउन मद्दत गर्न सक्छ। ईएयुले ईडीको उपचार सुरु गर्नुअघि वा उपचारसँगै जीवनशैली तथा परिवर्तन गर्न सकिने जोखिम कारकको व्यवस्थापन गर्न सिफारिस गरेको छ।
सोमबार, असोज १९, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
नेपाल मेडिकल काउन्सिलको कोड अफ एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट–२०१७ ले चिकित्सकको व्यावसायिक आचरणसम्बन्धी व्यवस्था गरेको छ। काउन्सिलको आचारसंहितामा विपरीत लिङ्गका बिरामीको परीक्षण गर्दा तेस्रो व्यक्तिको उपस्थितिसम्बन्धी व्यवस्था गरिएको छ।
सोमबार, असोज १९, २०८३
थापा पोलिक्लिनिक घटनाबारे स्वास्थ्य व्यवसायी परिषद्ले गठन गर्यो ५ सदस्यीय छानबिन समिति
घटनाबारे अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न परिषद्ले ५ सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ। समितिले घटनासँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान गरी परिषद्मा प्रतिवेदन पेस गर्नेछ।
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा यी विभिन्न बाबाहरूको आफ्नै 'लीला' छ। यदि यी बाबाहरू नहुँदा हुन् त सायद हाम्रो मेडिकल क्षेत्र अलि बढी गम्भीर, निरस र उस्तै-उस्तै हुन्थ्यो होला। तर, ठट्टा एकातिर पन्छाएर हेर्दा, यी बाबाहरूको बढ्दो सङ्ख्याले हाम्रो स्वास्थ्य प्रणाली र मेडिकल शिक्षाको गुणस्तरमा भने ठूलै प्रश्नचिह्न खडा गरिरहेको छ!
सोमबार, असोज १९, २०८३
मेडिको–लिगल सोसाइटी अफ नेपालमा डा. सृजना कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति
कानुनी चिकित्सक संघ नेपाल (मेडिको–लिगल सोसाइटी अफ नेपाल)को अध्यक्षमा डा. सृजना कुँवर निर्वाचित भएकी छन्। संघको २०८३ असोज १७ गते सम्पन्न ११औँ वार्षिक साधारणसभा (एजीएम)ले डा. कुँवरको अध्यक्षतामा २०८३-८५ का लागि नयाँ कार्यसमिति गठन गरेको हो।
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद 'क्षेत्रीय निर्देशक'का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि खाली भएको उक्त शीर्ष पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई अघि सार्ने तयारी गरेको हो।
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
त्यस्तै, कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी विवरणसमेत डिजिटल प्रणालीमा अद्यावधिक गरिनेछ। यसले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयका लागि आवश्यक तथ्यांक तत्काल उपलब्ध गराउनुका साथै जनशक्तिको वितरण र आवश्यकताको अवस्थालाई एकै ठाउँबाट विश्लेषण गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
सोमबार, असोज १९, २०८३
३०० भन्दा बढी बाढीप्रभावित परिवारलाई कोरियाली र नेपाली चिकित्सकको टोलीद्वारा राहत सामग्री वितरण
दक्षिण कोरियाको खवान्जु मेट्रोपोलिटियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. चोई जियोङ सेवको नेतृत्वमा आएको टोलीले नेपाल चिकित्सक संघसँगको सहकार्यमा नुवाकोट पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। टोलीले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ३२० परिवारका लागि आवश्यक ब्ल्याङ्केट तथा ओछ्यानसहितका राहत सामग्री उपलब्ध गराएको छ।
सोमबार, असोज १९, २०८३
स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउन बसन्तपुरदेखि पाटनसम्म 'पिंकवाक'
असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित दरबार स्क्वायरमा भेला भई सहभागीहरूले ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गरेका हुन्। पदयात्रीहरूले क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्डहरू बोकेर धिमेबाजाका साथ पदयात्रा गरेका थिए।
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
बीएडब्ल्यू ई७ प्रो पाँच ढोका, चार सिट क्षमताको कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक हो, जसमा २२.२९ किलोवाट–घण्टाको ब्याट्री, ३० किलोवाट मोटर र २६० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज छ। एबीएस, ईबीडी, एयरब्याग, टायर प्रेसर मोनिटरिङजस्ता सुरक्षा सुविधासँगै स्मार्ट इन्फोटेनमेन्ट प्रणाली पनि यसमा समावेश छ।
सोमबार, असोज १९, २०८३
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
फार्मेसी क्षेत्रको नियमन, सुरक्षित तथा गुणस्तरीय औषधि सेवा सुनिश्चितताका लागि परिषद्मा नयाँ सदस्यहरूको आगमनले थप योगदान पुर्याउने विश्वास लिइएको छ। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको फार्मेसी शिक्षा र सेवाको सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
सोमबार, असोज १९, २०८३
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त, मन्त्री मेहतासमक्ष लिए शपथ
नेपाल नर्सिङ परिषद्को रिक्त रहेको सदस्य पदमा चार जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई सदस्यमा नियुक्त गरेको हो।
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
नेपालको जनसांख्यिक भविष्य आजै निर्णय गर्नुपर्ने विषय हो। आजको बच्चा भोलिको नागरिक हो, आजको युवा परिवार भोलिको जनसांख्यिक आधार हो र आजको वृद्ध जनसंख्या भोलिको सामाजिक सुरक्षाको परीक्षा हो। त्यसैले जनसंख्या नीति कुनै एउटा मन्त्रालयको दस्तावेज होइन; यो राष्ट्रको दीर्घकालीन विकास रणनीति हो।
सोमबार, असोज १९, २०८३
पुरुषको शरीरभित्र भेटियो गर्भाशय, कसरी त्यस्तो हुन सक्छ?
बाहिरबाट हेर्दा उनको शरीर सामान्य पुरुषको जस्तै थियो। पुरुषमा देखिने सबै शारीरिक तथा यौन विकासका विशेषता पनि सामान्य थिए। तर, सन्तान नहुने समस्याको कारण खोज्ने क्रममा गरिएको परीक्षणले शरीरभित्रको अवस्था भने फरक देखायो।
सोमबार, असोज १९, २०८३
ठूला जमघटमा गर्मीका कारण हुने स्वास्थ्य जोखिम रोक्न डब्लूएचओको नयाँ निर्देशिका
डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
विश्वको औसत आयु ७३.३ वर्ष, तर स्वस्थ जीवन अवधि ६२.८ वर्ष मात्रै
डब्लूएचओको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ ले सन् २००० देखि २०२३ सम्म विभिन्न देश र क्षेत्रमा औसत आयु, मृत्युका कारण र रोगको भारमा आएको परिवर्तनको चित्र प्रस्तुत गरेको छ। यसले स्वास्थ्य नीति र प्राथमिकता निर्धारणका लागि आवश्यक तथ्यांक उपलब्ध गराउने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
नेपालमा पहिलोपटक गर्भाशयसम्बन्धी समस्याको उपचारमा प्रयोग हुने ‘माइक्रोवेभ एब्लेसन’ प्रविधिबारे अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला
अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागितामा आयोजना हुने यस्ता कार्यशालाले नेपाली चिकित्सकलाई नयाँ उपचार प्रविधिबारे प्रत्यक्ष ज्ञान र व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय चिकित्सकीय सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आइतबार, असोज १८, २०८३
नेपालमै मुटु र फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य, दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
प्रा. डा. गजुरेलले प्रत्यारोपण सेवा सुरु गर्न सरकार तथा सम्बन्धित निकायबाट आवश्यक नीतिगत र संस्थागत सहयोग आवश्यक रहेको बताए। केही चिकित्सकले प्रत्यारोपणका लागि आवश्यक लाइसेन्स प्राप्त गरिसके पनि अस्पतालको लाइसेन्सलगायत विषयमा सहजीकरण आवश्यक रहेको उनको भनाइ छ।
आइतबार, असोज १८, २०८३
Previous
2
3
4
5
6
Next
ताजा समाचार
सबै
दाँत किन दुख्छ र रुट क्यानल उपचार किन आवश्यक हुन्छ?
५९ मिनेट अगाडि
कांग्रेस महाधिवेशन : पेशागततर्फ एनएमए पूर्वअध्यक्ष डा. केसी सर्वाधिक मतसहित निर्वाचित
११ घण्टा अगाडि
सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. डबल बहादुर धामी
१२ घण्टा अगाडि
दशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
१२ घण्टा अगाडि
प्रतिबन्धित इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा आयातकर्ता र चिकित्सक जिम्मेवार : डीडीए
१६ घण्टा अगाडि
छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ जनकपुरधाममा आयोजना गरिँदै
१८ घण्टा अगाडि
कोशी प्रदेश युवा महिला खुलातर्फ शल्यचिकित्सक डा. यशिका भट्टराईको अग्रता
१८ घण्टा अगाडि
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
१८ घण्टा अगाडि
नेपाली कांग्रेसको सहमहामन्त्रीमा डा. फिरदोश आलम विजयी
१८ घण्टा अगाडि
स्वास्थ्य श्री ब्रान्डको तोरीको तेल अस्वस्थ, बजारबाट फिर्ता लिन निर्देशन
१९ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search