मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक ६, २०८३
Fri, Oct 23, 2026
शुक्रबार, कात्तिक ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
३०० भन्दा बढी बाढीप्रभावित परिवारलाई कोरियाली र नेपाली चिकित्सकको टोलीद्वारा राहत सामग्री वितरण
दक्षिण कोरियाको खवान्जु मेट्रोपोलिटियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. चोई जियोङ सेवको नेतृत्वमा आएको टोलीले नेपाल चिकित्सक संघसँगको सहकार्यमा नुवाकोट पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। टोलीले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ३२० परिवारका लागि आवश्यक ब्ल्याङ्केट तथा ओछ्यानसहितका राहत सामग्री उपलब्ध गराएको छ।
सोमबार, असोज १९, २०८३
स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउन बसन्तपुरदेखि पाटनसम्म 'पिंकवाक'
असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित दरबार स्क्वायरमा भेला भई सहभागीहरूले ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गरेका हुन्। पदयात्रीहरूले क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्डहरू बोकेर धिमेबाजाका साथ पदयात्रा गरेका थिए।
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
बीएडब्ल्यू ई७ प्रो पाँच ढोका, चार सिट क्षमताको कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक हो, जसमा २२.२९ किलोवाट–घण्टाको ब्याट्री, ३० किलोवाट मोटर र २६० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज छ। एबीएस, ईबीडी, एयरब्याग, टायर प्रेसर मोनिटरिङजस्ता सुरक्षा सुविधासँगै स्मार्ट इन्फोटेनमेन्ट प्रणाली पनि यसमा समावेश छ।
सोमबार, असोज १९, २०८३
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
फार्मेसी क्षेत्रको नियमन, सुरक्षित तथा गुणस्तरीय औषधि सेवा सुनिश्चितताका लागि परिषद्मा नयाँ सदस्यहरूको आगमनले थप योगदान पुर्याउने विश्वास लिइएको छ। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको फार्मेसी शिक्षा र सेवाको सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
सोमबार, असोज १९, २०८३
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त, मन्त्री मेहतासमक्ष लिए शपथ
नेपाल नर्सिङ परिषद्को रिक्त रहेको सदस्य पदमा चार जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई सदस्यमा नियुक्त गरेको हो।
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
नेपालको जनसांख्यिक भविष्य आजै निर्णय गर्नुपर्ने विषय हो। आजको बच्चा भोलिको नागरिक हो, आजको युवा परिवार भोलिको जनसांख्यिक आधार हो र आजको वृद्ध जनसंख्या भोलिको सामाजिक सुरक्षाको परीक्षा हो। त्यसैले जनसंख्या नीति कुनै एउटा मन्त्रालयको दस्तावेज होइन; यो राष्ट्रको दीर्घकालीन विकास रणनीति हो।
सोमबार, असोज १९, २०८३
पुरुषको शरीरभित्र भेटियो गर्भाशय, कसरी त्यस्तो हुन सक्छ?
बाहिरबाट हेर्दा उनको शरीर सामान्य पुरुषको जस्तै थियो। पुरुषमा देखिने सबै शारीरिक तथा यौन विकासका विशेषता पनि सामान्य थिए। तर, सन्तान नहुने समस्याको कारण खोज्ने क्रममा गरिएको परीक्षणले शरीरभित्रको अवस्था भने फरक देखायो।
सोमबार, असोज १९, २०८३
ठूला जमघटमा गर्मीका कारण हुने स्वास्थ्य जोखिम रोक्न डब्लूएचओको नयाँ निर्देशिका
डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
विश्वको औसत आयु ७३.३ वर्ष, तर स्वस्थ जीवन अवधि ६२.८ वर्ष मात्रै
डब्लूएचओको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ ले सन् २००० देखि २०२३ सम्म विभिन्न देश र क्षेत्रमा औसत आयु, मृत्युका कारण र रोगको भारमा आएको परिवर्तनको चित्र प्रस्तुत गरेको छ। यसले स्वास्थ्य नीति र प्राथमिकता निर्धारणका लागि आवश्यक तथ्यांक उपलब्ध गराउने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
नेपालमा पहिलोपटक गर्भाशयसम्बन्धी समस्याको उपचारमा प्रयोग हुने ‘माइक्रोवेभ एब्लेसन’ प्रविधिबारे अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला
अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागितामा आयोजना हुने यस्ता कार्यशालाले नेपाली चिकित्सकलाई नयाँ उपचार प्रविधिबारे प्रत्यक्ष ज्ञान र व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय चिकित्सकीय सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आइतबार, असोज १८, २०८३
नेपालमै मुटु र फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य, दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
प्रा. डा. गजुरेलले प्रत्यारोपण सेवा सुरु गर्न सरकार तथा सम्बन्धित निकायबाट आवश्यक नीतिगत र संस्थागत सहयोग आवश्यक रहेको बताए। केही चिकित्सकले प्रत्यारोपणका लागि आवश्यक लाइसेन्स प्राप्त गरिसके पनि अस्पतालको लाइसेन्सलगायत विषयमा सहजीकरण आवश्यक रहेको उनको भनाइ छ।
आइतबार, असोज १८, २०८३
बीपी नेत्र प्रतिष्ठानको ३८औँ दीक्षान्त समारोह सम्पन्न
उनीहरूलाई प्रतिष्ठानकै खाने–बस्ने सुविधासहित ३ महिनाको दैनिक जीवनमा व्यक्तिगत कार्यको उपयोगी तालिम तथा शिक्षा दिइएको थियो। उक्त तालिम तथा शिक्षाबाट दृष्टिविहीन तथा अल्पश्रवण शक्ति भएका बालबालिकाहरूको जीवन र विद्यालय जान सहज हुनेछ।
आइतबार, असोज १८, २०८३
पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
बोर्डको असोज १२ गते बसेको दोस्रो बोर्ड बैठकले बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेदेखि एआईमा आधारित दाबी समीक्षा प्रणाली उपयोग गर्नेसम्मको निर्णय गरेको छ।
आइतबार, असोज १८, २०८३
जनताको घरदैलोमा पार्टी पुर्याउने भन्दै कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा
कांग्रेसलाई फेरि जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको शर्माले बताएका छन्।
आइतबार, असोज १८, २०८३
स्वास्थ्य सूचना विज्ञानका जनशक्तिको अवसरबारे संसदमा आवाज उठाउने सांसद डा. कार्कीको प्रतिबद्धता
नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसन (एनएचआईए)ले काठमाडौँमा आयोजना गरेको ‘एनएचआईए कनेक्ट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस क्षेत्रका विज्ञहरूका लागि अवसरहरू सिर्जना गर्न संसद् तथा सम्बन्धित निकायहरूमा जोडदार रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
आइतबार, असोज १८, २०८३
नेशनल मेडिकल कलेजमाथि सांसद अन्सारीको आरोपबारे निजी मेडिकल कलेज एसोसिएशनको आपत्ति
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए।
आइतबार, असोज १८, २०८३
मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यका आकांक्षी
स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबार, असोज १८, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
कतिपयले बिरामी बालबालिकाका अभिभावकलाई समेत यस्तो उपाय अपनाउन सुझाव दिने गरेका छन्। खुट्टाको तलुवामा काँचो प्याज राख्दा ‘उच्च ज्वरो निको हुने’, ‘कीटाणु तथा ब्याक्टेरिया मर्ने’, ‘शरीरमा जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कने’ र ‘रगत सफा हुने’ जस्ता दाबी गरिन्छ।
आइतबार, असोज १८, २०८३
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा कांग्रेस महामन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने आकांक्षा
नेपाली कांग्रेसका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार, असोज १८, २०८३
फ्रन्टलाइन अस्पतालले गर्यो ‘द जर्नी अफ वुमेन’ कार्यक्रम
कार्यक्रममा सहभागी महिलाले विशेषज्ञ चिकित्सकसँग महिलाको स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी लिनुका साथै आफ्ना जिज्ञासा राखेका थिए। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विषयमा खुलेर छलफल गर्ने अवसर पाएको अस्पतालले जनाएको छ।
आइतबार, असोज १८, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
म यो कुरा कुनै नीति विशेषज्ञका रूपमा लेखिरहेकी छैन। म त त्यस्तो व्यक्ति हुँ, जसले अस्पतालका गल्लीहरूमा सहकर्मीहरूले औषधि तथा सामग्रीको मौज्दात गनेको, थप कर्मचारी बोलाएको र पटक–पटक आफ्नो जिम्मेवारी पूरा गर्न उपस्थित भएको देखेकी छु।
आइतबार, असोज १८, २०८३
चिकित्सक सन्तोष उपाध्यायले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रसँगै उनी सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय छन्। नेपाल भलिबल लिगमा एक टोलीको कार्यकारी निर्देशकका रूपमा समेत उनले काम गरेका छन्।
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
चिकित्सक पनि एउटा सामान्य मानिस हो। बिरामी र अभिभावक आफ्नो स्वास्थ्य र रोगप्रति समयमा गम्भीर नबन्ने, सरकार, स्वास्थ्य संस्था र सरोकारवालाहरू व्यवस्था र प्रणालीको सुधारप्रति उदासीन भइदिने, अनि सबै बेथितिको अपयश एउटा निरीह चिकित्सकमाथि खन्याउने—यो हदसम्मको विडम्बना होइन र?
आइतबार, असोज १८, २०८३
के.आई. सिंह गाउँपालिकाको वायलमा गेटा आँखा अस्पतालको २९औँ आँखा उपचार केन्द्र उद्घाटन
त्यसैगरी, जटिल प्रकृतिका आँखा समस्या भएका बिरामीलाई टेलिमेडिसिन प्रविधिमार्फत गेटा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गराई आवश्यक उपचार तथा व्यवस्थापनका लागि सहजीकरण गरिनेछ। आवश्यकता अनुसार थप परीक्षण तथा शल्यक्रियाका लागि बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गर्ने व्यवस्था समेत रहनेछ।
शनिबार, असोज १७, २०८३
‘सांसद रहबर अन्सारीले उठाएका विषयकाे निष्पक्ष परीक्षण हुन तयार छाैं : नेशनल मेडिकल कलेज
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बारा क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले नेशनल मेडिकल कलजेमा जारी आन्दोलनलाई लिएर आफ्ना विचार प्रस्तुत गरेका थिए।
शनिबार, असोज १७, २०८३
सिंहदरबार वैद्यखानाबाट औषधिको उत्पादन बढाउन कार्यदल गठन
छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गरे।
शुक्रबार, असोज १६, २०८३
ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं– ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार, असोज १६, २०८३
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार, असोज १६, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ।
शुक्रबार, असोज १६, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
शुक्रबार, असोज १६, २०८३
Previous
4
5
6
7
8
Next
ताजा समाचार
सबै
डा. केसीले किन गरे आयोगका उपाध्यक्षसहित गेटाका पदाधिकारीलाई बर्खास्त गर्न माग ?
१ घण्टा अगाडि
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
५ घण्टा अगाडि
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगको विशेष क्लिनिक सञ्चालन हुँदै
१९ घण्टा अगाडि
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
२० घण्टा अगाडि
नेपालको सुषुप्त स्वास्थ्य संकट : लेडको विषाक्तताबारे कमजोर बहस
२० घण्टा अगाडि
फेसबुकको कमजोरी पत्ता लगाउने बी–फार्मेसीकी विद्यार्थी सुप्रिया अधिकारीले जितिन् झन्डै ६ लाख रुपैयाँ
२१ घण्टा अगाडि
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
खसीको मासु र युरिक एसिड: जोखिम कति बढ्छ, कुन भागको मासु कसरी कम हानिकारक?
मंगलबार, कात्तिक ३, २०८३
दशैंमा मासु र मदिराको रमझम, तर कब्जियत र दिसासम्बन्धी समस्याबाट कसरी बच्ने?
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य ७० प्रतिशतसम्म घट्ने अपेक्षा, नेपाली बिरामीलाई पनि लाभ
आइतबार, कात्तिक १, २०८३
आफ्नै टाउकोमा दोस्रोपटक कपाल प्रत्यारोपण गराए डा. रुपक घिमिरेले
शनिबार, असोज ३१, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
४ मिनेट अगाडि
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search