मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १७, २०८३
Tue, Nov 03, 2026
मंगलबार, कात्तिक १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा डा. डबल बहादुर धामी
डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
खानेकुरा राम्ररी पकाएर मात्र ग्राहकलाई दिन, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थको प्रकृतिअनुसार सुरक्षित तापक्रममा संरक्षण गर्न पनि विभागले आग्रह गरेको छ। बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई आवश्यकताअनुसार चिसो वा तातो तापक्रम कायम हुने सोकेस वा कक्षमा राख्नुपर्ने सूचनामा उल्लेख छ।
बिहीबार, असोज २९, २०८३
प्रतिबन्धित इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा आयातकर्ता र चिकित्सक जिम्मेवार : डीडीए
औषधिको गुणस्तर तथा सुरक्षा सुनिश्चित गर्न र एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको विभागले जनाएको छ।
बिहीबार, असोज २९, २०८३
छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ जनकपुरधाममा आयोजना गरिँदै
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।
बिहीबार, असोज २९, २०८३
कोशी प्रदेश युवा महिला खुलातर्फ शल्यचिकित्सक डा. यशिका भट्टराईको अग्रता
प्राप्त मतपरिणामअनुसार, डा. भट्टराईले १ हजार २३७ मत प्राप्त गरेकी छन्। उनलाई मिरा कटुवालले ६१५ मतसहित पछ्याइरहेकी छन् भने विराटनगरकी रक्षा यादव ५८७ मतसहित तेस्रो स्थानमा छन्।
बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
अचानक पेट दुख्ने समस्या देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस पुष्टि भएको थियो। एपेन्डिसाइटिस देखिएलगत्तै चिकित्सकहरूले उनको शल्यक्रिया गरेका हुन्।
बिहीबार, असोज २९, २०८३
नेपाली कांग्रेसको सहमहामन्त्रीमा डा. फिरदोश आलम विजयी
डा. आलम नेपाली कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए।
बिहीबार, असोज २९, २०८३
स्वास्थ्य श्री ब्रान्डको तोरीको तेल अस्वस्थ, बजारबाट फिर्ता लिन निर्देशन
विभागका अनुसार स्वास्थ्य श्री ब्रान्डको एक लिटरको उक्त तोरीको तेलको ब्याच नम्बर आरपी ०५ (RP 05) रहेको छ। यसको उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ हो। उत्पादनको उपभोग्य अवधि नौ महिना रहेको सूचनामा उल्लेख छ।
बिहीबार, असोज २९, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा एनएमए पूर्वअध्यक्ष : एकजना ढुक्क, एकजनालाई ढुकढुक
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्षद्वय डा. मुक्तिराम श्रेष्ठ र डा. केदार नरसिंह केसीको मतपरिणामले फरक अवस्था देखाएको छ।
बिहीबार, असोज २९, २०८३
दैनिक १-२ कप कफीले घटाउँछ कलेजोको सिरोसिस २० र क्यान्सरको २४ प्रतिशत जोखिम
अमेरिकी खाद्य तथा औषधि प्रशासनका अनुसार, सामान्यतया स्वस्थ वयस्कले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्दा अधिकांशमा नकारात्मक प्रभाव देखिँदैन। यो मात्रा कफीको प्रकार, बनाउने तरिका र कपको आकारअनुसार फरक पर्छ। सामान्यतया १२ औँसका दुईदेखि तीन कप कफीमा यति क्याफिन हुन सक्छ।
बिहीबार, असोज २९, २०८३
दशैंको शुभकामना दिँदै डा गोविन्द केसीले अघि सारे तीन बुँदे माग
वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले बडा दशैँको अवसरमा शुभकामना व्यक्त गर्दै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि आफ्ना तीन बुँदे माग सरकारलाई पुनः सम्झाएका छन्। उनले आफ्ना मागहरू तत्काल पूरा नगरिए स्थगित सत्याग्रहलगायतका सशक्त आन्दोलन पुनः सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
मन्त्रालयले भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो।
बुधबार, असोज २८, २०८३
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा
रिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा उपलब्ध हुने भएका छन्। अस्पतालमा उनले आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बिरामीलाई सेवा दिने बताइएको छ।
बुधबार, असोज २८, २०८३
दशैँ-तिहार विशेष: स्वस्थ, सुन्दर र चम्किलो छालाका लागि १० वैज्ञानिक उपाय
दशैँ-तिहारमा सुन्दर देखिनका लागि महँगा क्रिम वा धेरै कस्मेटिक सामग्री नै आवश्यक पर्छ भन्ने छैन। नियमित सफाइ, मोइस्चराइजर, सनस्क्रिन, सन्तुलित खानपान र पर्याप्त निद्रा नै स्वस्थ छालाका मुख्य आधार हुन्।
बुधबार, असोज २८, २०८३
क्याथोलिक चर्चको सर्वोच्च धर्मगुरु पोप लियोलाई क्यान्सर, फोक्सोको दाहिने तल्लो भाग निकालियो
पोप लियो चौधौँको वास्तविक नाम रोबर्ट फ्रान्सिस प्रिभोस्ट हो। उनी सन् १९५५ सेप्टेम्बर १४ मा अमेरिकाको सिकागोमा जन्मिएका हुन्। सन् २०२५ मे ८ मा क्याथोलिक चर्चको सर्वोच्च धर्मगुरु अर्थात् पोप निर्वाचित भएका उनी अमेरिकामा जन्मिएका पहिलो पोप हुन्। उनी क्याथोलिक चर्चको अगस्टिनियन धार्मिक समुदायका सदस्यसमेत हुन्।
बुधबार, असोज २८, २०८३
एनएमएका २ पूर्वअध्यक्ष सहित ३ जना डाक्टर कांग्रेस केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो, एकको गणना बाँकी
नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय उनले आफ्नो चिकित्सकीय अनुभव, पेसागत नेतृत्व क्षमता र राजनीतिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। प्रारम्भिक मतगणनामा उनी ७ सय ३ मतसहित तेस्रो स्थानमा छन्।
बुधबार, असोज २८, २०८३
४७ औषधिको अनुमति खारेजपछि डा बरालको प्रश्न : ‘प्रत्यारोपित बिरामीले १५/२०वर्षदेखि खाइरहेको ब्रान्ड किन बन्द?
‘सरकारका आफ्ना कुरा र तर्क होलान्, मैले बुझ्ने कुरा भएन,’ उनले लेखेका छन्, ‘१५/२० वर्षदेखि नियमित बिरामीले प्रयोग गर्दै आइरहेका ब्रान्ड औषधिहरू, त्यो पनि मिर्गौला प्रत्यारोपण गरेका बिरामीले, भारतका मेजर कम्पनीका र भारतलगायत विश्वका ६०/७० देशमा निर्यात हुने ब्रान्डहरू एकाएक नेपालमा आयात बन्द गर्नुको पछाडिको तर्क बुझ्न सकिएन।’
बुधबार, असोज २८, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
चिकित्सा शिक्षा सामान्य शैक्षिक उपाधि प्राप्त गर्ने माध्यम मात्र होइन। यो समाज र मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी हो। आज मेडिकल कलेजमा विद्यार्थीले पाउने शिक्षा र आवासीय चिकित्सकले प्राप्त गर्ने प्रशिक्षणले भोलि उनीहरूले बिरामीलाई दिने सेवाको गुणस्तरमा प्रभाव पार्न सक्छ।
बुधबार, असोज २८, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
'हाम्रो बिहे भएको १५ वर्ष भयो। बिहे हुनुभन्दा अगाडि नै, म १५–१६ वर्षकी हुँदा मलाई सुगर देखिएको थियो। बिहे भयो, परिवार बन्यो। अहिले हाम्रो ठूलो छोरा १३ वर्षको छ। ऊ ठूलोबुवाको घरमा बस्छ। यो छोरीचाहिँ हामीसँगै छौँ। हामी तीनजना सँगै बस्छौँ।'
मंगलबार, असोज २७, २०८३
स्वास्थ्य मन्त्रालय मातहतमै रोकियो एफडीए, मोडालिटी तय गर्न सचिव डा. विकास देवकोटाको अध्यक्षतामा बैठक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत लैजाने विषय उठेपछि प्रस्तावित एफडीएको भविष्यबारे प्रश्न उठेको थियो। विभागको नाममा रहेको ‘प्रविधि’ शब्दका आधारमा यसको प्रशासनिक जिम्मेवारी निर्धारण गर्ने कि नागरिकको स्वास्थ्य र खाद्य सुरक्षासँग जोडिएको मूल दायित्वलाई आधार मान्ने भन्ने बहसले पनि महत्त्व पाएको थियो।
मंगलबार, असोज २७, २०८३
डेडिकेटेड सुविधा नभएका ४७ प्रकारका 'इम्युनोसप्रेसन्ट' औषधिको दर्ता तथा उत्पादन अनुमति खारेज
विभागले यसअघि जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति शृंखलामा सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन वा पैठारी अनुमति पाएका औषधिको हकमा विशेष व्यवस्था गरेको छ।
मंगलबार, असोज २७, २०८३
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायहरूले निगरानी र नियमनमा जोड दिएका छन्।
मंगलबार, असोज २७, २०८३
भोटेकोसी बाढी प्रभावित ७ ज्येष्ठ नागरिकलाई नेपाल सिनियर केयरद्वारा निःशुल्क सेवा
नुवाकोटको विदुर नगरपालिका–५ स्थित देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट ल्याइएका ती वृद्ध आमाबुबाहरूलाई नेपाल सिनियर केयरले गत भदौ १५ देखि असोज २६ गतेसम्म निःशुल्क आवास, स्वास्थ्य सेवा तथा दैनिक हेरचाह उपलब्ध गराएको थियो। सेवा अवधि पूरा भएसँगै सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरूलाई पुनः देविघाट आश्रममै फिर्ता पठाउन ससम्मान बिदाइ गरिएको हो।
मंगलबार, असोज २७, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
सही समयमा सही विशेषज्ञको सल्लाह, जीवनशैलीमा सुधार, सन्तुलित आहार, व्यायाम र आवश्यक परेमा आधुनिक हर्मोन थेरापीको मद्दतले मेनोपोजपछिको जीवनलाई अझ बढी ऊर्जावान्, रचनात्मक र स्वस्थ बनाउन सकिन्छ। राधिकाले जस्तै समयमै आधुनिक चिकित्साको उपचार पाएर आफ्नो जीवनको ’दोस्रो इनिङ’ लाई सुखद बनाउने अधिकार हरेक नेपाली महिलालाई छ।
मंगलबार, असोज २७, २०८३
प्रारम्भिक ५० गणनामा एनएमए पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ टप ३५ भित्रै
प्रारम्भिक मतपरिणाममा निश्कल राई ४० मतसहित पहिलो स्थानमा छन्। त्यस्तै, ईन्द्रबहादुर बानियाँ र राजिव कोइरालाले ३४–३४ मत प्राप्त गरेका छन्। चिरी बाबु महर्जन र डा. शोभाकर पराजुलीले ३२–३२ मत पाएका छन्।
मंगलबार, असोज २७, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त अत्याधुनिक मेसिनको असोज २६ गते सोमबारका दिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे।
मंगलबार, असोज २७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह–निर्देशकमा डा. खनाल र सहायक मेट्रोनमा न्यौपाने
त्यस्तै, प्रतिष्ठानको शिक्षण अस्पतालअन्तर्गत नर्सिङ अधिकृत बिनु न्यौपानेलाई सहायक मेट्रोनको कार्यभार सम्हाल्ने गरी अतिरिक्त जिम्मेवारी तोकिएको छ। प्रतिष्ठानले जारी गरेको पत्रमा नर्सिङ अधिकृतका रूपमा हालसम्म उनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
दैनिक जीवनमा यात्रा गर्दा, बैठकमा बस्दा वा सार्वजनिक स्थानमा हुँदा दिसापिसाब, भोक वा अधोवायुको वेगलाई केही समय रोक्नुपर्ने अवस्था आउन सक्छ। यस्तो बाध्यता कहिलेकाहीँ हुनु सामान्य हो। तर दिसापिसाबको वेग बारम्बार रोक्ने वा शरीरको आवश्यकता लामो समयसम्म बेवास्ता गर्ने बानी गर्नु उचित हुँदैन।
मंगलबार, असोज २७, २०८३
डा. राजन बाबुको नेतृत्वमा पुल्चोकमा खुल्यो ‘आकार डर्माटोलोजी’
विभिन्न अस्पताल र निजी क्लिनिकमा लामो समय सेवा गरेका डा. राजनले आफ्नै क्लिनिक सुरु गरेका हुन् । आधुनिक युरोपियन उपकरणसहित सञ्चालनमा ल्याइएको आकार डर्माटोलोजीले करिब २० प्रकारका कस्मेटिक तथा डर्माटोलोजी सम्बन्धी सेवा दिइरहेको छ ।
मंगलबार, असोज २७, २०८३
पूजामा प्रयोग हुने घिउका नाममा रासायनिक पदार्थ, झुक्किएर खान पुगेमा आउन सक्छन् गम्भीर समस्या
विभागले खाद्य तथा अखाद्य उत्पादनबीचको मिश्रण, मिसावट, गलत लेबलिङ र अखाद्य पदार्थ खाद्य आपूर्ति शृंखलामा प्रवेश गर्ने जोखिम रोक्न यस्तो व्यवस्था गरिएको जनाएको छ। निर्देशनविपरीत उत्पादन तथा बिक्री वितरण गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
मंगलबार, असोज २७, २०८३
Previous
4
5
6
7
8
Next
ताजा समाचार
सबै
शिक्षा मन्त्रालय विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै डा. केसीले भने– सरकारका पछिल्ला निर्णय सुशासन र सामाजिक न्यायका मान्यताविपरीत
४ घण्टा अगाडि
डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा मन्त्री निशा मेहतालाई चिकित्सक संघको ध्यानाकर्षण
५ घण्टा अगाडि
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
६ घण्टा अगाडि
नेपाल चिकित्सक संघ फुटसल प्रतियोगिताको उपाधि काठमाडौं मोडल अस्पताललाई
६ घण्टा अगाडि
पक्षघात भएपछि जापानमा ६ महिनादेखि अलपत्र विष्णुको उपचारको जिम्मा डा. सुनिल शर्माले लिने
७ घण्टा अगाडि
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
११ घण्टा अगाडि
बेलायतको पीआरमा नीतिमा कडाइ : चिकित्सक, नर्स र केयर वर्करलाई भने प्राथमिकता
११ घण्टा अगाडि
डा. केसीका अधिकांश माग कार्यान्वयन भइसकेको मन्त्रालयको दाबी, पदाधिकारीमाथि छानबिन गर्ने आश्वासन
२२ घण्टा अगाडि
गोली लागेर गम्भीर घाइते आदित्यको नेशनल मेडिकल कलेजको सम्पूर्ण उपचार निःशुल्क
२३ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरण : नरेशको कारमा चलेको देखियो मोबाइल, आराको ब्लेडमा भेटियो रगत र कपाल
बुधबार, कात्तिक ११, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद
मंगलबार, कात्तिक १०, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
मंगलबार, कात्तिक १०, २०८३
आकस्मिक उपचारमा स्वास्थ्य बीमा: नागरिकमैत्री सुधारको खाँचो
मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search