Swasthya Khabarpatrika
स्वास्थ्यखबर
स्वास्थ्यका यी १५ निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिने निर्णय सरकारले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा अस्पताल, नारायणी अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, भरतपुर अस्पतालमा बनिरहेको ट्रमा सेन्टर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय औषधि प्रयोगशालाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको हो। मंगलबार, मंसिर १६, २०८२
ताजा समाचार सबै
सबै हेर्नुहोस
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस