मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, जेठ ११, २०८३
Mon, May 25, 2026
सोमबार, जेठ ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गर्भावस्था: कुन समय यात्राका लागि सुरक्षित मानिन्छ?
गर्भावस्थाको दोस्रो चरण, अर्थात् १४ देखि २८ हप्ताको बीचमा यात्रा गर्नु उपयुक्त हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण शाह बताउँछन्। यस अवधिमा बान्ता हुने र कमजोरी हुने समस्या कम हुने भएकाले यो चरण गर्भवती महिलाका लागि अन्य समयभन्दा सुरक्षित र सहज मानिन्छ।
सोमबार, वैशाख १४, २०८३
मेडिकल तथा ल्याब एक्स्पो वैशाख १७ देखि भृकुटीमण्डपमा आयोजना हुने
आयोजकका अनुसार एक्स्पोमा नेपालसहित भारत र अन्य विभिन्न देशका गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन र नवीन आविष्कारहरू प्रस्तुत गरिनेछ।
आइतबार, वैशाख १३, २०८३
गर्भपतनका क्रममा मृत्यु घटना:एक जना डाक्टर निलम्बन, मेडिकललाई सञ्चालनमा रोक
घटनाबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र नागरिक समाजका तर्फबाट पत्रकार दिनेश पाण्डे सदस्य थिए।
आइतबार, वैशाख १३, २०८३
जनस्वास्थ्य क्षेत्रमा मानव स्रोतको दिगो व्यवस्थापन सम्बन्धमा स्वास्थ्यमन्त्रीलाई खुला पत्र
स्थानीय तहका अन्य विषयगत शाखाहरूमा न्यूनतम स्नातक तह शैक्षिक योग्यता भएका जनशक्तिलाई शाखा प्रमुख बनाउने व्यवस्था भए पनि स्वास्थ्य शाखामा अझै टीएसएलसी/प्रवीणता तहका स्वास्थ्यकर्मीलाई प्रमुख वा उपप्रमुख बनाइने व्यवस्था सान्दर्भिक देखिँदैन। साथै, आधारभूत स्वास्थ्य संस्थामा खटिनुपर्ने जनशक्तिलाई जनस्वास्थ्य तथा प्रशासनिक भूमिकामा खटाइँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको अभाव भई नकारात्मक असर परेको देखिन्छ।
आइतबार, वैशाख १३, २०८३
भुलेर पनि एकैसाथ खान नहुने यी खानेकुरा, जसले गर्छ गम्भीर असर
स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुणधर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्ने डा. हेमराज कोइराला बताउँछन्। खानेकुराको मात्रा र विभिन्न खानेकुराहरू एकैचोटि सेवन गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्ने उनको दाबी छ।
आइतबार, वैशाख १३, २०८३
औषधिको मूल्यवृद्धिको संघारमा नेपाल: १५-२० अर्बको बोझ आउनुअघि नीति निर्माताले के गर्नुपर्छ?
नेपालको चुनौती पेटेन्ट स्वीकार्ने कि अस्वीकार गर्ने भन्ने होइन। वास्तविक चुनौती भनेको वास्तविक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, तर स्वास्थ्य प्रणालीलाई अनावश्यक एकाधिकार लागतमा बाँधेर नराख्ने औद्योगिक सम्पत्ति व्यवस्था कसरी निर्माण गर्ने भन्ने हो। नेपालको भौगोलिक र आर्थिक अवस्थालाई ध्यानमा राख्दै यस्तो नीति तत्काल लागू गर्नु आवश्यक छ।
आइतबार, वैशाख १३, २०८३
नेपाली औषधि उद्योग: संकट चिरेर अर्थतन्त्रको ‘संजीवनी बुटी’
औषधि उद्योगलाई प्रबर्द्धन गर्ने नीति, मेडिकल टुरिजमको विकास, मूल्य नियन्त्रण नीतिको पुनरावलोकन, नयाँ प्रविधिमा लगानी र लगानीकर्तामा विश्वास जगाउने वातावरण, यी कदम चाल्न सके नेपालले औषधि उद्योगलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउन सक्छ।
आइतबार, वैशाख १३, २०८३
नेपालमा न्युरोइन्टरभेन्सन सेवा: आवश्यकता, चुनौती र भविष्यको दिशा
तर, उपकरण मात्र पर्याप्त हुँदैन। दक्ष जनशक्ति यस सेवाको मेरुदण्ड हो। न्युरोइन्टरभेन्सन विशेषज्ञ, न्युरोसर्जन, न्युरोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट तथा तालिम प्राप्त नर्स, टेक्निसियन र रेडियोग्राफरको समन्वय आवश्यक हुन्छ। दुर्भाग्यवश, नेपालमा यस्तो दक्ष जनशक्ति अत्यन्त सीमित छ। अझ गम्भीर कुरा के छ भने नेपालमै न्युरोइन्टरभेन्सनसम्बन्धी औपचारिक तालिम उपलब्ध छैन, र सबै विशेषज्ञहरू विदेशमा तालिम लिएर फर्किएका छन्।
आइतबार, वैशाख १३, २०८३
खडेरीले एन्टिबायोटिक प्रतिरोध संकटका लागि 'उत्तम आँधी' सिर्जना गर्छ
यी निष्कर्षहरूले 'एक स्वास्थ्य' दृष्टिकोणको महत्त्वलाई अझ बढी प्रस्ट पारेका छन्। मानव, जनावर र वातावरणको स्वास्थ्य एक-अर्कासँग जोडिएका छन्। जलवायु अस्थिरता बढ्दै जाँदा एन्टिबायोटिक प्रतिरोधलाई केवल चिकित्सा समस्याको रूपमा मात्र नभई एक पारिस्थितिक (इकोलोजिकल) समस्याको रूपमा बुझ्न र सम्बोधन गर्न आवश्यक छ। खडेरी बढ्दै जाँदा हामीले आफ्नो खुट्टा मुनिको माटोमा के भइरहेको छ भन्ने कुरामा सूक्ष्म निगरानी राख्नुपर्ने बेला आएको छ।
शनिबार, वैशाख १२, २०८३
बेलायतको हस्पिस सेवा: मानवीय संवेदना र करुणाको अनुपम उदाहरण
मैले उनीहरूलाई प्रस्ताव राखेँ, 'अबदेखि तपाईंहरूले आफ्नो बैठक यहीँ गर्नुस्। जति जना आउनुहुन्छ, प्रतिव्यक्ति एक पाउन्ड हस्पिसका लागि सहयोग गरौँला। तपाईंहरूका लागि हामी सोमबार पनि बुफे व्यवस्था गर्छौं।' त्यतिबेला हाम्रो बुफेको मूल्य लगभग ७ पाउन्ड थियो। उनीहरू यो कुरा सुनेर धेरै खुसी भए। यो सिलसिला लामो समयसम्म चल्यो। केही वर्षपछि यो कार्यक्रम समापन गर्ने बेलामा उनीहरूले हामीलाई एउटा पत्र पठाए।
शनिबार, वैशाख १२, २०८३
अमेरिकन अन्कोलोजी सोसाइटीको प्रतिष्ठित ‘नेतृत्व विकास’ कार्यक्रममा छनोट भए डा. अरूण शाही
शनिबार, वैशाख १२, २०८३
संघीय निजामती विधेयकको नयाँ प्रस्ताव: स्वास्थ्य बीमा बोर्डको कार्यक्रममा आबद्ध हुनुपर्ने
स्वास्थ्य बीमा योजना लागू गर्ने: नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्नेछ।
शुक्रबार, वैशाख ११, २०८३
यस्तो छ संघीय निजामती सेवा विधेयकको मस्यौदा, समेटिएन स्वास्थ्य सेवा
विधेयकको मस्यौदामा निजामती कर्मचारीको उमेर हद, सरुवा–बढुवाका नयाँ मापदण्ड, र सेवाका अन्य सर्तहरूमा व्यापक हेरफेरको प्रस्ताव गरिएको छ। सरोकारवालाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक वेबसाइट वा तोकिएको अनलाइन पोर्टलमा गएर आफ्ना सुझावहरू दर्ता गराउन सक्नेछन्।
शुक्रबार, वैशाख ११, २०८३
आवासीय चिकित्सकका माग र गुनासा सम्बोधन गरिएको छ: नेशनल मेडिकल कलेज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको स्थलगत अनुगमन र निर्देशनपछि कलेज प्रशासनले चिकित्सकहरूले उठाउँदै आएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
शुक्रबार, वैशाख ११, २०८३
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा यशोदा अर्याल
मन्त्रालयको प्रवक्ताका रूपमा कार्यरत डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएसँगै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख रहेकी अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रशासन महाशाखा प्रमुख दिवश आचार्यले जानकारी दिए।
शुक्रबार, वैशाख ११, २०८३
स्वास्थ्यमा सरुवा: कसको कहाँ?
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार रिक्त रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ। परिवार कल्याण महाशाखाका प्रमुख डा मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ भने डा चुमनलाल दासलाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ।
शुक्रबार, वैशाख ११, २०८३
डा. पुष्पराज पौडेलको काज फिर्ता
शालाक्य (नाक–कान–घाँटी) विशेषज्ञका रूपमा कार्यरत डा. पौडेलको दरबन्दी आयुर्वेद चिकित्सालय नरदेवीमा रहेको छ। उनी लामो समयदेखि मन्त्रालयमा काजमा कार्यरत रही नीति निर्माण र अनुगमनको क्षेत्रमा सक्रिय थिए।
शुक्रबार, वैशाख ११, २०८३
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएको छ। मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीसँगै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको समेत कमान्ड सम्हालिरहेका डा. बुढाथोकीलाई वीर अस्पतालमा कामकाज गर्ने गरी पठाइएको हो।
शुक्रबार, वैशाख ११, २०८३
नर्भिक अस्पतालमा अबदेखि शनिबार पनि ओपीडी सेवा
अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले जानकारी दिए।
शुक्रबार, वैशाख ११, २०८३
विश्व खोप सप्ताहका अवसरमा प्रधानमन्त्री कार्यालयको आग्रह: खोपहरू लगाउनुहोस्
सरकारले देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा घातक रोगविरुद्ध ९ प्रकारका खोपहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको छ। प्रधानमन्त्री कार्यालयको सन्देशमा भनिएको छ, 'आफ्ना बालबालिकाको खोप कार्ड नियमित हेर्नुहोस् र कुनै पनि खोप छुटेका छन् भने तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा गएर लगाउनुहोस्।'
शुक्रबार, वैशाख ११, २०८३
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान
शुक्रबार, वैशाख ११, २०८३
आपतकालीन विभागको वातावरणीय संकट: समस्याहरू जुन हामी देख्दै देख्दैनौँ
पाटन अस्पतालको आपतकालीन विभागमा गरिएको पाँच महिने वैज्ञानिक अध्ययनले एउटा महत्त्वपूर्ण तथ्य उजागर गरेको छ: कोठाभित्रको कार्बन डाइअक्साइड (सिओटू अर्थात CO2) सामान्य सीमाभित्र रहँदा स्वास्थ्यकर्मीको सोच्ने क्षमतामा खासै स्वतन्त्र असर पर्दैन। तर उपेक्षित वातावरण, नसुतेको थकान र रातको सिफ्टले गर्दा उत्पन्न जैविक घडीको गडबडीले भने स्वास्थ्यकर्मीको मानसिक क्षमतामा गहिरो असर पारिरहेको हुन्छ।
शुक्रबार, वैशाख ११, २०८३
जिल्ला अस्पताल इनरुवामा चिकित्सकप्रति सेवाग्राहीको गुनासो
उजुरी अनुसार, बिहान करिब ९:३० बजे अस्पताल पुगे पनि सो समयमा सम्बन्धित डाक्टर उपलब्ध नभएको र करिब दुई घण्टापछि मात्रै डाक्टर आउने जानकारी दिइएको थियो। तर, त्यसपछि पनि लामो समयसम्म डाक्टरलाई भेट्न नसकिएको बिरामी पक्षले बताएका छन्।
शुक्रबार, वैशाख ११, २०८३
यस्ता छन् ग्यास्ट्राइटिस गराउने ७ थरी खाना र जोगिने ७ उपाय
पछिल्लो समय स्वास्थ्यभन्दा स्वादलाई प्राथमिकता दिने बानीका कारण ग्यास्ट्रिकको समस्या एउटा जटिल चुनौतीका रूपमा देखा परेको छ। चिकित्सकहरूका अनुसार अत्यधिक मात्रामा तयारी खानेकुराको प्रयोगले यो समस्यालाई झन् बढावा दिइरहेको छ।
शुक्रबार, वैशाख ११, २०८३
स्वास्थ्य बीमा कार्ड नभए पनि नागरिक एप लगायत डिजिटल माध्यमबाट सेवा प्रदान गर्न निर्देशन
बोर्डका अनुसार बीमितहरूले आफ्नो भौतिक बीमा कार्ड साथमा नभएको अवस्थामा पनि अब नागरिक एप,एचआईबी प्रोफाइल, लगायतका डिजिटल माध्यमबाट उपलब्ध गराइएको क्युआर कोर्ड स्क्यान गरी स्वास्थ्य सेवा लिन सक्नेछन्। यससम्बन्धी निर्णय बोर्डको २०८० फागुन २४ गते बसेको बैठकबाट भइसकेको र सोहीअनुसार परिपत्र जारी गरिएको जानकारी दिइएको छ।
शुक्रबार, वैशाख ११, २०८३
नेपालको जनसङ्ख्या संक्रमण : संयुक्त राजनीतिक प्रतिबद्धता र अधुरा कार्यसूची
तेस्रो, युवा पलायनको मुद्दा अझै गम्भीर चुनौतीको रूपमा रहिरहेको छ । वर्तमान नीतिहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र रेमिटेन्स (विप्रेषण) लाई सुरक्षित बनाउने कुरा उल्लेख गरे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्ने ठोस रणनीति देखिँदैन । परिणामस्वरूप, नेपाल “रेमिटेन्समा आधारित अर्थतन्त्र” मा सीमित हुने जोखिममा छ, जहाँ उपभोग त बढ्छ तर उत्पादन र रोजगारी सिर्जनामा अपेक्षित वृद्धि हुँदैन । यदि सरकारले युवा जनशक्तिलाई देशभित्रै अवसर प्रदान गर्न सकेन भने घट्दो प्रजनन दरसँगै श्रमशक्ति अभावको दोहोरो समस्या उत्पन्न हुन सक्छ ।
शुक्रबार, वैशाख ११, २०८३
नेपाल मेडिकल काउन्सिलले यी १७ चिकित्सकको नाम दर्ता किताबबाट हटायो
काउन्सिलले आगामी दिनमा यी चिकित्सकहरूलाई नेपालमा चिकित्सकीय अभ्यास गर्न मान्यता नहुने जनाएको छ। साथै, सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई यस विषयमा जानकारी गराउन सूचना सार्वजनिक गरिएको काउन्सिलले उल्लेख गरेको छ।
शुक्रबार, वैशाख ११, २०८३
५ करोडको आपतकालीन स्वास्थ्य कोष बनाउने गण्डकी सरकारको निर्णय
सरकारले ५३ प्रकारका छिटो सर्ने रोगहरूको नियन्त्रण तथा व्यवस्थापनका लागि कोषलाई प्रयोग गर्ने योजना बनाएको छ। कोरोना महामारीजस्ता आकस्मिक रूपमा फैलिन सक्ने रोगहरूको रोकथाम, उपचार र व्यवस्थापनमा सहजता ल्याउन यो कोष महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
शुक्रबार, वैशाख ११, २०८३
नेशनल मेडिकल कलेजले पेशागत मर्यादा विपरीत बनाएको नियमप्रति चिकित्सक संघको आपत्ति
वीरगंजस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूमाथि कडा र अमर्यादित नियमहरू लादेको भन्दै नेपाल चिकित्सक संघले कडा आपत्ति जनाएको छ। संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजको प्रशासनले गरिरहेको व्यवहार पेशागत मर्यादा विपरीत भएको बताएको हो।
बिहीबार, वैशाख १०, २०८३
जुम्ला घटना: गल्ती स्विकार्दै 'अभियन्ता'ले मागे माफी, प्रतिष्ठानको सेवा सुचारु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा देखिएको गतिरोध अन्ततः संवादमार्फत टुङ्गिएको छ। ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवा र पीडित पक्षबीच सहमति भएपछि बुधबार दिउँसोदेखि प्रतिष्ठानका सम्पूर्ण सेवाहरू सुचारु भएका छन्।
बिहीबार, वैशाख १०, २०८३
Previous
7
8
9
10
11
Next
ताजा समाचार
सबै
किन सबै प्रयोगशालाको रिपोर्ट एउटै हुँदैन? जनस्वास्थ्यका लागि महत्वपूर्ण सन्देश
४ घण्टा अगाडि
दैनिक ५ मिनेटको शारीरिक व्यायामले पनि स्वास्थ्यलाई फाइदा गर्छ
आइतबार, जेठ १०, २०८३
नेपालमा 'जनै खटिरा'को विज्ञान, पीडा र भ्रम
आइतबार, जेठ १०, २०८३
बाजुरा अस्पतालमा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्सको शल्यक्रिया
शनिबार, जेठ ९, २०८३
जेनेभामा जारी विश्व स्वास्थ्य महासभाको साइडलाइनमा नेपाल र भ्याक्सिन अलायन्स- गाभीबीच छलफल
शनिबार, जेठ ९, २०८३
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित भवन हस्तान्तरण
शनिबार, जेठ ९, २०८३
नसर्ने रोगको नियन्त्रणमा आयुर्वेदको भूमिका
शनिबार, जेठ ९, २०८३
टेलिमेडिसिनमार्फत् लमजुङको सिङदी स्वास्थ्य चौकीमै बचाइयो गर्भवती महिला र नवजात शिशुको ज्यान
शनिबार, जेठ ९, २०८३
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
शनिबार, जेठ ९, २०८३
मुख दुर्गन्ध (ह्यालिटोसिस): सास गन्हाउने समस्या किन हुन्छ ? कसरी छुटकारा पाउने ?
शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
शुक्रबार, जेठ ८, २०८३
फिजियोथेरापिस्टले ‘Dr.’ र ‘PT’ लेख्न पाउनुपर्ने माग राख्दै स्वास्थ्य व्यवसायी परिषदमा पत्र
मंगलबार, जेठ ५, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सोमबार, जेठ ४, २०८३
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति
बिहीबार, जेठ ७, २०८३
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
जेनेरिक औषधीः खेला के हो? कसको हो?
बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
जेनेरिक औषधीः खेला के हो? कसको हो?
बिहीबार, जेठ ७, २०८३
काठमाडौं उपत्यकाको धुवाँ, दोष भक्तपुरलाई !
सोमबार, जेठ ४, २०८३
आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
आइतबार, जेठ ३, २०८३
नेपालमा स्वास्थ्य सेवाको कायापलट: आयमा आधारित निःशुल्क र न्यायोचित उपचार प्रणालीको मार्गचित्र
आइतबार, जेठ ३, २०८३
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो
आइतबार, जेठ ३, २०८३
स्वास्थ्यका लागि हानिकारक वस्तुमा ‘पापकर’ बढाउनुपर्ने कारणहरू
शुक्रबार, जेठ १, २०८३
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search