मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Tue, Feb 10, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
निजी विद्यालयमा पनि विद्यालय नर्स कार्यक्रम लागू गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्दै निजी विद्यालयमा समेत लागू गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
राष्ट्रियस्तरका खेलाडीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्तरका खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
संविधानको मर्म अनुरुप स्वास्थ्य सेवा विस्तार गरिन्छ: स्वास्थ्यमन्त्री पौडेल
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए।
आइतबार, साउन २७, २०८१
सातै प्रदेशमा क्यान्सर उपचार सेवा र मानव अंग प्रत्यारोपण केन्द्र संचालन गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्।
आइतबार, साउन २७, २०८१
डेंगुबाट ४० वर्षीया शिक्षिकाको मृत्यु
झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत पौडेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
आइतबार, साउन २७, २०८१
सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल
चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो।
आइतबार, साउन २७, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्लाई २० अनुसन्धानकर्ता आवश्यकता
सिनियर रिसर्च एशोसिएट १, रिसर्च एशोसिएट १४, रिसर्च एशसिस्टेन्ट ५ जना माग गरिएको छ। यसैगरी बायोस्टाटिस्टियन १, फाइनान्स एडमिन १, एडमिन १ र लजिस्टिक एशिस्टेन्ट १ जना माग गरिएको छ।
आइतबार, साउन २७, २०८१
टाउको दुख्ने अनेक कारण
टाउको दुखाइको अर्को कारण माइग्रेन हो । टाउकोमा एक किसिमको नशाको कमजोरीका कारण माइग्रेन हुन्छ । माइग्रेनमा अकस्मात टाउको दुखाइ सुरु भएर घन्टौँ वा लगातार केही दिनसम्म दुख्ने हुन्छ । र, दुखाइ विस्तारै कम हँुदै जान्छ । हर्मोनको अस्थिरताले गर्दा माइग्रेन पुरुषमा भन्दा बढी महिलामा देखिन्छ ।
आइतबार, साउन २७, २०८१
महिला चिकित्सकको बलात्कारपछि हत्या भएपछि विरोध प्रदर्शन
शनिबार भारतका विभिन्न सरकारी अस्पतालका डाक्टरहरुले प्रदर्शन गरेका छन्। उनीहरुले दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्। प्रदर्शनकारीले अस्पतालमा डाक्टर सुरक्षित नरहेको बताउँदै उपचार रोक्नेसमेतको धम्की दिएका छन्।
शनिबार, साउन २६, २०८१
अजय-अक्षयतिर संकेत गर्दै जोनले भने- पान मसलाको विज्ञापन गरेर मृत्यु बेच्दिनँ
एक पडकास्टमा बोल्दै उनले कतिपय सेलिब्रिटीसँग धैर्य नभएको बताए। उनी आफूले कहिल्यै अस्वस्थकर ब्रान्डको प्रचार गरेर मृत्यु नबेच्ने बताए। उनले थपे, 'यदि म मेरो जीवन इमानदारिताका साथ जिउँ । जो सन्देश अरुलाई दिन्छु, त्यही आफू गरुँ त म आइडियल हिरो हुँ। यदि मै आमजनमाझ आफ्नो फेक भर्सन देखाउँछु भने मलाई चिनिहाल्छन्।'
शनिबार, साउन २६, २०८१
मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका युवकको मृत्यु
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफाल्ने युवक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्य रहेको खुलेको छ। उनको लगत्तै उद्धार गरेको उपचार थालिएको तर गहिरो चोटका कारण उनलाई जोगाउन नकसिएको अस्पतालको भनाइ छ।
शनिबार, साउन २६, २०८१
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा
'यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने, 'भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो।'
शनिबार, साउन २६, २०८१
क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
शनिबार, साउन २६, २०८१
हैजाका बिरामीको सङ्ख्या ४७ पुग्यो
जाका बिरामीका सङ्ख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए। उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।
शनिबार, साउन २६, २०८१
घरमै डाक्टर : बच्चाको मिर्गौला रोग कसरी थाहा पाउने ?
बालबालिकाको घाँटी तथा छालामा संक्रमण देखिएको छ भने पनि त्यसको कारणले मिर्गौलामा असर पार्ने हुन सक्छ। संक्रमण भएको दुई–तीन हप्तामा मिर्गौलामा असर पुग्ने यस्तो समस्यालाई पोस्ट स्टेप्टोकल ग्लुमेरुलनेफ्राइटिस’ भनिन्छ। यो समस्यामा बच्चाको पिसाबबाट प्रोटिन निस्कने, रगत आउने, रक्तचाप बढ्ने, पिसाब कम हुनेजस्ता लक्षण देखिन्छ।
शनिबार, साउन २६, २०८१
भरतपुर क्यान्सर अस्पतालकी रजिस्ट्रार डा नन्दिता झा तीन महिनादेखि अस्पतालसँग सम्पर्कबिहिन
भनिएको छ, 'यस अस्पतालका देहायका कर्मचारीहरू बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रही आएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उचित कारण सहित लिखित रूपमा सम्पर्कमा आउनुहुन यो सूचना गरिएको छ।'
शनिबार, साउन २६, २०८१
तनहुँमा डेङ्गु सङ्क्रमण तीव्र रुपमा बढ्दै, संक्रमितको संख्या ७ सय ५४
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो। डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ ।
शनिबार, साउन २६, २०८१
बडिगाड पहिरो : जो उपचारका लागि हिँडेका थिए, ओत लाग्दा पहिराले पुरिए
पहिरामा घाइते भएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिराले पुरिएर बाँचेकी उनीअहिले पनि बेला बेला झस्किरहन्छिन् । उनले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाइन् । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने घरभित्र रहेका कोही पनि जीवित छैनन् ।
शनिबार, साउन २६, २०८१
तीन हजार नाघ्यो डेंगु संक्रमितको संख्या, चार दिनमै थपिए ७१९ जना
पछिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना संक्रमित थपिएका हुन्।
शनिबार, साउन २६, २०८१
अनमी र अहेबले आवेदन दिएको इजरायलका लागि कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन
कामदारहरुबाट पेस गरिएका कागजात नक्कली रहेको समाचारहरु सार्वजनिक भइरहेको छ। त्यसैलाई मध्येनजर गर्दै छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातहरुको आधिकारिकताको जाँच गर्नाका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए।
शनिबार, साउन २६, २०८१
क्युबीडीले नेपालमै पहिलोपटक ल्यायो 'टोल्भाप्टन' औषधि
नेपाली औषधि उद्योग क्युबीडीले नेपालमै पहिलोपटक टोल्भाप्टन औषधि बजारमा ल्याएको छ। काभ्रेको साँगा बनेपा-१४ स्थित क्युबीडी फर्मास्यूटिकलले 'टोल्भाप' नाम गरेको टोल्भाप्टन औषधि बजारमा ल्याएको हो। यो औषधि १५ र ३० एमजीमा बजारमा उपलब्ध छ।
शुक्रबार, साउन २५, २०८१
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ भएको छ। मेसिन जडान गरेसँगै आज यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको हो।
शुक्रबार, साउन २५, २०८१
देशभर ४७ जनामा हैजा संक्रमण, ललितपुरमा सबैभन्दा बढी
इडिसीडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुरमा ३४ र कैलालीमा ८ जनामा हैजा पुष्टि भएको छ।
शुक्रबार, साउन २५, २०८१
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गुको सङ्क्रमण पुष्टि
विशेष गरी डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताए।
शुक्रबार, साउन २५, २०८१
नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री पौडेल
अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे।
शुक्रबार, साउन २५, २०८१
पाकिस्तानले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट
पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट भएका छन्।
शुक्रबार, साउन २५, २०८१
स्वास्थ्यकर्मीलाई थप सुविधा दिएर भए पनि सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरे।
शुक्रबार, साउन २५, २०८१
एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी काठमाडौंमा साउथ एशिया रिजनल मिडिया वर्कशप
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा सम्झना काफ्ले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशी, एपोनका अध्यक्ष महेश प्रधान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवद्धय डा टंक बाराकोटी, विकास देवकोटा,कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा उमेश दाहाल, फार्मेशी काउन्सिलका अध्यक्ष प्रज्ववल जंग पाण्डे, अनुसन्धानकर्ता डा समीर मणी दिक्षित, लगायतले मन्तब्य राखेका थिए ।
शुक्रबार, साउन २५, २०८१
१५ दिनको घर बिदा लिएकी डा प्रिति तीन महिनासम्म सम्पर्कविहीन, गृहले निकाल्यो सूचना
प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हो।
शुक्रबार, साउन २५, २०८१
Previous
132
133
134
135
136
Next
ताजा समाचार
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
५ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
७ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
७ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
८ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
९ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
मंगलबार, माघ २०, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मंगलबार, माघ २०, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
७ घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search