मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Tue, Feb 10, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
राप्ती प्रतिष्ठानमा ५४ दिन एनआइसियूमा राखेर उपचारपछि नवजात शिशु बचाउन सफल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना नवजात शिशुलाई ५४ दिन भन्दा बढी एनआइसियूमा राखि चिकित्सकहरुले उपचार गरेर बचाउन सफल भएका छन्।
शुक्रबार, साउन २५, २०८१
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
धादिङका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन्। विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन्।
शुक्रबार, साउन २५, २०८१
‘निरोगी नेपाल’ अवधारणा ब्युँताउने प्रधानमन्त्री ओलीको चाहना, कार्यक्रम बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन
प्रधानमन्त्री ओलीले २०७७ सालमा उक्त अवधारणा अघि सारेका थिए। ओलीले केही दिनअघि विश्वासको मत लिँदा सोही कुरा दोहोर्याएका थिए। उनले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने उल्लेख गरेका थिए। ‘यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिनेछ,' उनले भनेका थिए।
शुक्रबार, साउन २५, २०८१
कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी
डेङ्गी सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । बिहीबार यहाँ आयोजित ‘डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गरे।
शुक्रबार, साउन २५, २०८१
ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ
'अस्पतालमा दैैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्', सूचना अधिकारी डा भण्डारीले भने। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उनले भने, 'सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ।'
शुक्रबार, साउन २५, २०८१
हेपाटाइटिस के हो, यसबाट कसरी जोगिन सकिन्छ?
संसारका लाखौँ मानिसले थाहै नपाई हेपाटाइटिस रोग बोकेर हिँडिराखेको ठानिएको छ। त्यसैले स्वास्थ्य निकाय र दातृसंस्थाहरूले धेरैभन्दा धेरै मानिसहरूलाई हेपाटाइटिसको परीक्षण गराउन भनेका छन्।
शुक्रबार, साउन २५, २०८१
सेभ द चिल्ड्रेनद्वारा बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण
सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत नवनिर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
बिहीबार, साउन २४, २०८१
५१ वर्षमा ९ कक्षा पढिरहेका नवीन भन्छन्- ६२ वर्षमा एमबीबीएस पास गर्छु
गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका ५१ वर्षीय नवीन भट्टको दैनिकी अचेल केही फेरिएको छ। दुई छोरा र एक छोरीलाई हुर्काइसकेका उनी स्कुल जान थालेका छन्।
बिहीबार, साउन २४, २०८१
हेलिकप्टर दुर्घटना: त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालियो
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।
बिहीबार, साउन २४, २०८१
डेंगु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ।
बिहीबार, साउन २४, २०८१
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
नेपालमा भएका जडीबुटीहरु सरकारले सङ्कलन गरेर औषधिका रुपमा उपयोगमा ल्याउनुपर्छ। अहिले नेपालको वनबाट पूर्वमा सङ्कलन भएका जडीबुटी भारतको पटनामा जाने गरेको छ। त्यहाँ ठूलो सङ्ग्रहालय छ। त्यहाँ हिमालबाट बनेको जडीबुटी भनेर राखिएको छ।
बिहीबार, साउन २४, २०८१
सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी
पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका- ८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ। जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्।
बिहीबार, साउन २४, २०८१
धादिङमा एक पुरुषले गरे गर्भवती श्रीमतीको कुटपिट गरी हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमान्ले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उनको मृत्यु भएको हो । निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए।
बिहीबार, साउन २४, २०८१
बजेट अभाव हुँदा क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र समस्यामा
हाल तराई मधेसमा अत्यधिक, वर्षा तथा डुबानसँगै सर्पदंशको समस्या छ । त्यसैले हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आउनेको सङ्ख्या बढ्दो छ तर यहाँ उपचारका लागि अत्यावश्यक मानिएको एन्टिस्नेक भेनम र महत्वपूर्ण औषधिको अभाव छ।
बिहीबार, साउन २४, २०८१
बुढानिलकण्ठमा गरियो 'अभियान नवजीवन' स्तनपान सचेतना अभियान
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्ववियु अध्यक्ष डा आनन्द सिंहसहित यस कार्यक्रमको प्रोजेक्ट हेड प्रिन्स बर्णवाल, प्रोजेक्ट म्यानेजर यज्ञ राज शर्मा र आयुष्मा काफ्ले र प्रोजेक्ट कोअर्डिनेटर मनोज तामाङ रहेका थिए।
बिहीबार, साउन २४, २०८१
सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
बिहीबार, साउन २४, २०८१
सरकारी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार
सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः एकजना गम्भीर घाइतेको आइसीयूमा उपचार हुँदै [अपडेट]
बागलुङको पहिरोमा परी घाइते एक जनाको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचार सुरु गरिएको छ।बागलुङको पहिरोमा परी घाइते भएका तीन जनामध्ये गम्भिर घाइते एकजनाको आइसीयूमा उपचार सुरु गरिएको हो।
बुधबार, साउन २३, २०८१
अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै प्रशोधित पिउने पानीका मुद्दा
बजारमा अखाद्य वस्तु विक्री गर्नेको विगविगि छ। २०८०/८१ मामात्रै अखाद्य वस्तु बिक्री गर्नेविरुद्ध १७८ मुद्दा जिल्ला अदालतमा दायर भएका छन्।
बुधबार, साउन २३, २०८१
काठमाडौं क्यान्सर सेन्टर र काठमाडौं विश्वविद्यालयबीच क्यान्सर अनुसन्धान र उपचार सम्बन्धी सम्झौता
काठमाडौं क्यान्सर सेन्टर (केसीसी)भक्तपुर र काठमाडौं विश्वविद्यालय, नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआइसी), धुलिखेलले नेपालमा क्यान्सर अनुसन्धान र उपचारलाई अघि बढाउन सम्झौता गरेका छन्।
बुधबार, साउन २३, २०८१
एअर डाइनेष्टी हेलिकप्टर दुर्घटनास्थलका तस्बिरहरु
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा पाँच जनााको मृत्यु भएको छ।
बुधबार, साउन २३, २०८१
हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु. ४ चिनियाँ पर्यटक
नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः तीन जनालाई ट्रमा सेन्टर ल्याइयो, एक जनाको अवस्था गम्भीर
बागलुङको बडिगाड गाउँपालिका वना नम्बर १० का तीनजना घाइतेलाई आज बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो।
बुधबार, साउन २३, २०८१
मन्त्रीको निर्देशनपछि प्रसूति गृहमा दुई सिफ्टमा ओपिडी, समय पनि थपियो
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनपछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसुति गृह) ले अस्पतालको सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ।
बुधबार, साउन २३, २०८१
विशेषज्ञ सेवा विस्तारसँगै धादिङ अस्पतालमा बढे बिरामी
अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन अस्पतालको नयाँ भवन बनाउन डिपिआर तयार गरेको छ। चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले ३ करोड रकम विनियोजन समेत गरिसकेको छ।
बुधबार, साउन २३, २०८१
पाल्पाको गेझा स्वास्थ्यचौकीद्वारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध
गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन्।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको दुई पहिरोमा घाइते भएकाहरूलाई अस्पताल पुर्याउन कठिन भएको छ।
बुधबार, साउन २३, २०८१
पूर्वाधार विकास समितिका सभापति सिंहद्वारा एक वर्षको पारिश्रमिक डा सन्दुक रुइतलाई हस्तान्तरण
कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा सुनिल थकालीले हाल अस्पतालमा उपचार सेवाका लागि दैनिक तीन सयदेखि चार सय बिरामी आउने गरेको र जिल्लामै लेन्स उत्पादन भएमा नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे।
बुधबार, साउन २३, २०८१
नुवाकोट स्वास्थ्य कार्यालयको स्टोरमा म्याद गुज्रिएका करोडौंका औषधि, नस्ट गर्न २० लाख लाग्ने
म्याद सकिएका औषधिजन्य सामग्रीमा विपद् र महामारीमा प्रयोग गर्ने औषधि धेरै छन् । कोभिड–१९ र भूकम्पको समयमा वितरण गर्न प्राप्त भएको तर, उपभोग नहुँदा म्याद गएका औषधि हालसम्म स्टोरमा थन्किएका छन् ।
बुधबार, साउन २३, २०८१
कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा
सम्झौताअनुसार स्वास्थ्य बीमाबाट उपलब्ध हुने सबै सेवा सञ्चालन हुनेछन् । अस्पतालले आफ्नै परिसरमा फार्मेसी स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए।
बुधबार, साउन २३, २०८१
Previous
133
134
135
136
137
Next
ताजा समाचार
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
५ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
७ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
७ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
८ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
९ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
मंगलबार, माघ २०, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
मंगलबार, माघ २०, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
७ घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search