मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Sat, Feb 14, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गोली लागेर घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु
काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो।
शुक्रबार, असोज १९, २०८०
आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने?
मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन्। मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ।
शुक्रबार, असोज १९, २०८०
डोल्पामा आयोडिनयुक्त नुन अभाव
डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।
शुक्रबार, असोज १९, २०८०
कति घण्टा सुत्ने?
सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।
बिहीबार, असोज १८, २०८०
जिपी अस्पतालमा २० शय्याको डेङ्गु वार्ड
असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको छ। दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ।
बिहीबार, असोज १८, २०८०
काठमाडौंका स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा गोकर्णेश्वर प्रथम
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो।
बिहीबार, असोज १८, २०८०
चिकित्सक र सरकारबीचको सहमति अनुसार के-के काम भयो? यस्तो छ मन्त्रालयको ४ बुँदे विवरण
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ लाई संसोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखालाई नेतृत्व दिइ यथासिघ्र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
बिहीबार, असोज १८, २०८०
स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरे।
बिहीबार, असोज १८, २०८०
स्वास्थ्य तालिम केन्द्रको नाममा जानकारी बिनै तालिम संचालन गरेपछि...
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलेजानकारी बिना केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार, असोज १८, २०८०
पोखरामा आँखाको रोग ‘सापू’का बिरामी बढे
पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन्। महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ।
बिहीबार, असोज १८, २०८०
धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोग
अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे।
बिहीबार, असोज १८, २०८०
न्याम्सको चौथो दीक्षान्त समारोह सम्पन्न, ५४१ जना दीक्षित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा दीक्षान्त समारोह भएको हो। समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जना दीक्षित भएका छन्।
बिहीबार, असोज १८, २०८०
क्यान्सर उपचारमा प्रयोग हुने प्रविधिलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्याएका तीन वैज्ञानिकले पाउने भएका छन्। उनीहरूले 'क्वान्टम डट' को खोजी र संश्लेषण गरेका छन्। नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसाय
बिहीबार, असोज १८, २०८०
कागतीका फाइदा
कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ। ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ।
बिहीबार, असोज १८, २०८०
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि नागरिक खुसी
सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन्।
बिहीबार, असोज १८, २०८०
सुत्केरी व्यथाले थलिएकी हुम्लाकी महिलाको १७ घण्टापछि उद्धार
हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
बिहीबार, असोज १८, २०८०
नर्सिङ परिषद्को लाइसेन्स परीक्षा मंसिर ९ गते
बिहीबार सूचना प्रकाशित गर्दै परिषद्ले पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको छ।
बिहीबार, असोज १८, २०८०
सचिव आचार्यको वीर अस्पतालमा उपचार हुँदै, प्रधानमन्त्रीले लिए जानकारी
सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ। पार्टी अभियानको क्रममा अछाम पुगेका आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो।
बिहीबार, असोज १८, २०८०
दुई बहिनीलाई सर्पले डस्यो, एकको मृत्यु
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।
बिहीबार, असोज १८, २०८०
बालबालिकाको खानामा चिनी र नुन किन कम गर्न जरुरी छ?
बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिनुभयो भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। जस्तो कि बच्चाहरूले आमाको दूध चाँडै छोड्छन् र तिनीहरूमा तरकारी वा अन्य खानाको स्वाद थाहा पाउने कुराको पनि विकास हुन पाउँदैन।
बिहीबार, असोज १८, २०८०
ट्राफिक सप्ताहमा रक्तदान
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
बिहीबार, असोज १८, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि आवेदन माग
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको लागि दरखास्त आहवान गरेको छ।
बिहीबार, असोज १८, २०८०
यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ। यसमा भएको एन्टिअक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ।
बुधबार, असोज १७, २०८०
विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो।
बुधबार, असोज १७, २०८०
चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु
उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ।
बुधबार, असोज १७, २०८०
भूकम्पमा परी घाइते हुनेको सुदूरपश्चिम प्रदेश सरकारले उपचार गर्ने
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ।
बुधबार, असोज १७, २०८०
स्वास्थ्यमा १७२ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बुधबार, असोज १७, २०८०
बझाङ भूकम्प: ३ वटा स्वास्थ्य संस्थामा सामान्य असर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङमा गएको भूकम्पका कारण तीन वटा स्वास्थ्य संस्थामा सामान्य असर परेको छ। तर सेवा प्रभावहमा भने कुनै असर नपुगेको मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज १७, २०८०
कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।
बुधबार, असोज १७, २०८०
अस्पतालमा राख्न थालियो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने सजायसम्बन्धी बडापत्र
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धीको व्यवस्थाबारे अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बडापत्र राख्न थालिएको छ।
बुधबार, असोज १७, २०८०
Previous
236
237
238
239
240
Next
ताजा समाचार
सबै
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२ सेकेन्ड अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
३ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
४ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
५ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
५ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
७ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
५ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
७ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search