मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन २, २०८२
Sun, Feb 15, 2026
शनिबार, फागुन २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
प्रेमसागरले गरे १७५ औँ पटक रक्तदान
बर्दियाको ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौँ एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रमको आज उद्घाटन गर्दै उनले रक्तदान गरेका हुन्।
बिहीबार, साउन १८, २०८०
नर्सको तलब १८ हजार तोकेको भन्दै रास्वपाको आलोचना
रास्वपाका सभापति रवि लामिछाने विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काउन रोजगारी सिर्जना गरिएको भन्दै सार्वजनिक गरिएको विज्ञापनमा नर्सको न्यूनतम तलब १८ हजार तोकिएको छ। उक्त विज्ञापन सार्वजनिक भएसँगै नर्सहरुले सामाजिक सञ्जालमा रवि र उनको नेतृत्वमा रहेको पार्टीको आलोचना गर्न थालेका हुन्।
बिहीबार, साउन १८, २०८०
एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिट गर्ने मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिट गर्ने निर्णय गरेको छ। मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै प्रेस्किप्सनको अडिट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन उपचारात्मक महाशाखालाई पत्राचार गरेको छ।
बुधबार, साउन १७, २०८०
अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई एक महिना भित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
स्वास्थ्य मन्त्रालयले मंगलबार सबै अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै फार्मेसी नभए एक महिना भित्र आवश्यक प्रक्रिया पुरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो। एक महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन नगरेको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइने स्वास्थ्य मन्त्रालयले चेतावनी समेत दिएको छ।
बुधबार, साउन १७, २०८०
अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ।
बुधबार, साउन १७, २०८०
काठमाडौंका सबै वडामा डेंगु फैलाउने लाममुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु
डेंगुको संक्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सबै वडामा एकैपटक लार्भा नष्ट गर्नेगरी सचेतना अभियान चलाएको छ।
बुधबार, साउन १७, २०८०
डेंगु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द
सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।
बुधबार, साउन १७, २०८०
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल चयन
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल चयन भएका छन्। बुधबार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बुधबार, साउन १७, २०८०
ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनद्वारा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण
ग्लोबल फन्डको अनुदानमा बुटवलमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
बुधबार, साउन १७, २०८०
चिकित्सा शिक्षा आयोगको नयाँ शैक्षिक क्यालेन्डर: पिजीको प्रवेश परीक्षा पुसमा, यूजीको कात्तिकमा
यस्तै स्नातकोत्तर (पिजी) तहको प्रवेश परीक्षा पुसको चौथो साता हुने भएको छ। परीक्षाका लागि आवेदन भने कात्तिकमा नै खुल्ने क्यालेन्डरमा उल्लेख छ।
बुधबार, साउन १७, २०८०
नेपालको स्वास्थ्य क्षेत्रमा विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्।
मंगलबार, साउन १६, २०८०
४५ प्रतिशत शिशुले जन्मेको एकघण्टाभित्र आमाको दुध पाउदैनन्
जन्मने बित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ। जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ। त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ ।
मंगलबार, साउन १६, २०८०
कैदीबन्दीको स्वास्थ्य तथ्यांकसहित केन्द्रीय कारागार अस्पतालको प्रतिवेदन सार्वजनिक
पहिलो पटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ।
मंगलबार, साउन १६, २०८०
जनस्वास्थ्य प्रयोगशालाको अनुगमन र नियमन गर्ने छुट्टै निकाय आवश्यक : निर्देशक डा झा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ। प्रयोगशालाका निर्देशक डा रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताएकी हुन्।
मंगलबार, साउन १६, २०८०
आईओएमका शिक्षक तथा कर्मचारी आन्दोलित
अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरिएको विरोधमा आईओएमका शिक्षक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाउँदै आन्दोलन थालेका हुन्।
मंगलबार, साउन १६, २०८०
आज विश्व स्तनपान सप्ताह मनाइँदै
विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
मंगलबार, साउन १६, २०८०
सङ्खुवासभा: हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार
पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए।
सोमबार, साउन १५, २०८०
एमबीबीएस र एमडी/एमएस इजिप्टमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग
आयोगले सूचना जारी गर्दै साउन २० गतेभित्र आवेदन दिन भनेको छ। सूचना अनुसार एमबीबीएसका लागि ३ वटा र एमडी/एमएसका लागि ६ वटा सिट छात्रवृत्तिमा अध्ययनका लागि छुट्याइएको छ।
सोमबार, साउन १५, २०८०
पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन्।
सोमबार, साउन १५, २०८०
हेपाटाइटिस बी र सीको जाँच सरकारी शुल्कमा गर्ने शुक्र ल्याबको घोषणा
हेपाटाइटिस बी को ४ हजार र सीको जाँच ३ हजार रुपैयाँमा गर्ने सेन्टरका म्यानेजिङ डाइरेक्टर डा राकेश साहले जानकारी दिएका छन्।
सोमबार, साउन १५, २०८०
सम्झौता कार्यान्वन गर्न डा गोविन्द केसीको माग, अन्यथा साउन २९ देखि सत्याग्रह सुरु गर्ने
सम्झौता कार्यान्वयन गर्नुभन्दा पनि सरकार मेडिकल माफियाको स्वार्थमा ती सम्झौता उल्टाउन लागिरहेको आरोप उनले लगाएका छन्।। आयोगका सह-अध्यक्ष रहेका शिक्षामन्त्री समेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरुको त्यस्तो प्रयासमा साथ दिइरहेको आशंका उत्पन्न भएको उनले बताएका छन्।
सोमबार, साउन १५, २०८०
मोरङमा बढ्दै डेंगुका बिरामी
मोरङ जिल्लामा डेङ्गुका बिरामी दिनप्रति दिन बढ्र्दै गएका छन्। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म मात्र जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना बिरामी फेला परेका छन् ।
सोमबार, साउन १५, २०८०
चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ। आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो।
सोमबार, साउन १५, २०८०
आज खीर खाने दिन, यस्ता छन् फाइदा
दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने पोषणविद् बताउछन्।
सोमबार, साउन १५, २०८०
काठमाडौं क्यान्सर सेन्टरले गर्यो 'हेड एन्ड नेक क्यान्सर'सम्बन्धी एक दिने गोष्ठी
शनिबार राजधानीको एक होटलमा सेन्टरले हेड एन्ड नेक क्यान्सरका क्षेत्रमा भइरहेका काम, आगामी दिनमा गर्नुपर्ने कामहरु र यस क्षेत्रमा भइरहेका उपलब्धी लगायतका विषयमा अनुभव आदान प्रदान गर्न गोष्ठी गरेको हो।
आइतबार, साउन १४, २०८०
चिकित्सा शिक्षा आयोगका पदाधिकारीले स्वास्थ्यमन्त्रीलाई भने- सीटीईभीटीले कानुनविपरित काम गर्यो
आयोगका पदाधिकारीले आइतबार स्वास्थ्यमन्त्री बस्नेतलाई मन्त्रालयमा भेटेर सीटीईभीटीले पछिल्लो समय नर्सिङ लगायत स्वास्थ्यका विषय अध्यापन गराउने कलेजहरुका विषयमा आयोगको कानुन विपरित काम अगाडि बढाइरहेको विषयमा जानकारी गराएका हुन्।
आइतबार, साउन १४, २०८०
दक्षिणकालीमा सञ्चालनमा आयो १५ शय्याको नगर अस्पताल
अस्पताल उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताए।
आइतबार, साउन १४, २०८०
कञ्चनपुरमा ‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने
कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो ।
आइतबार, साउन १४, २०८०
सरकारी अस्पतालमा बिहान ८ बजे देखिको सेवा प्रभावकारी: स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रहेको बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्।
शनिबार, साउन १३, २०८०
देशभरका स्पाइन सर्जन काठमाडौंमा
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए।
शनिबार, साउन १३, २०८०
Previous
260
261
262
263
264
Next
ताजा समाचार
सबै
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
२ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
३ घण्टा अगाडि
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
७ घण्टा अगाडि
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
८ घण्टा अगाडि
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२३ घण्टा अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२३ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search