मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ८, २०८२
Sat, Feb 21, 2026
शुक्रबार, फागुन ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
धुनिबेसी र ककनीका प्रभावित नागरिकको स्वास्थ्य बीमालगाएत सहमतिपछि उठ्न थाल्यो काठमाडौंको फोहोर
काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान थनलिएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।
मंगलबार, जेठ २४, २०७९
मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा
भवन निर्माणको कामलाई देखाएर कुल ठेक्काको ९० प्रतिशतभन्दा बढी रकमको उपकरणमा सेटिङ गरेको विवरण स्वास्थ्यखबरले फेला पारेको छ।
सोमबार, जेठ २३, २०७९
असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज
सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गरेको एक मन्त्रीले जानकारी दिए।
सोमबार, जेठ २३, २०७९
जमुनाह नाकामा तीन कोरोना संक्रमित फेला
भारतको रुपैडिहा हुँँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए।
सोमबार, जेठ २३, २०७९
पाटन मानसिक अस्पतालप्रति सरकारको चासो, स्तरोन्नति गरिने
मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो।
सोमबार, जेठ २३, २०७९
२१ कोरोना संक्रमित थपिए, १०९ जना सक्रिय संक्रमित
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९९० जनाको पीसीआर र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणका क्रममा २१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, जेठ २३, २०७९
दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घण्टामा ५ हजार २२ जनामा यो संक्रमण देखिएको छ।
सोमबार, जेठ २३, २०७९
तीन सातामा मंकीपक्स संक्रमित हुनेको संख्या ७८० पुग्यो
सामान्यतया मंकीपक्स भाइरस नपाइने देशहरूमा ७८० जना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
सोमबार, जेठ २३, २०७९
स्वास्थ्यमन्त्री खतिवडासहितका मन्त्री फेर्न प्रधानमन्त्रीले मानेनन्, हेरफेरको विषयले नेकपा एसमा विवाद
नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विषयले पार्टीमा विवाद उत्पन्न भएको छ। सरकारमा रहेका मन्त्रीहरुले तत्कालै फिर्ता नहुने अडान लिएपछि पार्टीमा विवाद उत्पन्न भएको हो।
सोमबार, जेठ २३, २०७९
विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न चिकित्सा शिक्षा संघर्ष अभियानको माग
- चिकित्सा शिक्षा संघर्ष अभियानले विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न माग गरेको छ।
सोमबार, जेठ २३, २०७९
गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
सोमबार, जेठ २३, २०७९
भारतमा साढे ४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३२ लाख ८१ हजार पुगेको छ। यस्तै, यो संक्रमणका कारण कुल ५ लाख २४ हजार ७०१ जनाको मृत्यु भएको छ।
सोमबार, जेठ २३, २०७९
क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि रणनीति बनाउने काम बल्ल सुरु
क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाउन लागेको ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट’ को काम सुरु भएको छ। चालु आर्थिक वर्षभित्र उक्त रणनीति बनाइसक्ने सरकारको लक्ष्य थियो।
सोमबार, जेठ २३, २०७९
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्यका विषय केके छन्?
नीति तथा कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्यको कार्यक्रममा ईजिप्ट पुगेका राज्यमन्त्री खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा
विदेशमै रहेका खापुङ राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन्।
आइतबार, जेठ २२, २०७९
दक्षिण कोरियामा कोरोनाका संक्रमित घट्दै
त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो संक्रमण देखिएको छ।
आइतबार, जेठ २२, २०७९
१३ कोरोना संक्रमित थपिए, ११० जना सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५७९ जनाको पीसीआर र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, जेठ २२, २०७९
भेरी अस्पतालमा ज्वरो बाहेकका बिरामीको चाप बढ्दै
गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन्। पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी आएका छैनन्।
आइतबार, जेठ २२, २०७९
एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, स्वास्थ्य मन्त्रीमा भवानी खापुङ
सचिवालय बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
आइतबार, जेठ २२, २०७९
भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ४२७० संक्रमित
हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ। यो भारतमा हालसम्म भएका कोरोना संक्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ।
आइतबार, जेठ २२, २०७९
जिल्ला स्वास्थ्य र अस्पताल विकास समितिको बेरुजु फर्स्योट गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला स्वास्थ्य र अस्पताल तथा विकास समितिका नाममा रहेको बेरुजु तत्काल फर्स्योट गर्न निर्देशन दिएको छ।
आइतबार, जेठ २२, २०७९
रक्त क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ, निराश हुनु पर्दैन: विज्ञ
कार्यक्रममा वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनु नपर्ने बताए। उनले अहिले धेरै प्रकारको प्रविधि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्यमन्त्री खतिवडासहित नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने निर्णय
बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका ६ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्य व्यवसायी परिषदले असार २२ देखि २४ गतेसम्म लाइसेन्स परीक्षा लिने
काउन्सिलका रजिष्ट्रार पुष्पराज खनालका अनुसार स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असार २२, २३ र २४ गते गर्ने निर्णय भएको हो।
आइतबार, जेठ २२, २०७९
हप्तामा दुई दिन बिदा हुँदा भरतपुर अस्पतालमा सेवा सञ्चालनमा समस्या
दुई दिन बन्द हुँदा सोमबार र मंगलबार बिरामीको भीड अत्यधिक बढ्ने गरेको उनले बताए। एकै पटक धेरै बिरामी आउँदा भीड बढ्ने गरेको र व्यवस्थापनमा समस्या हुने गरेको उनले सुनाए।
आइतबार, जेठ २२, २०७९
एम्बुलेन्समा साइरन बजाउँदै यात्रु ओसार्दै, प्रहरीले गर्यो कारबाही
प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ। प्रचलित भाडादरभन्दा सो भाडादर बढी हो। यात्रु बोकेको भन्ने सन्दर्भमा छानबिनको प्रक्रियामा रहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्य बीमालाई कम्पनीमा मार्फत चलाउने निर्णयको नेपाल जनस्वास्थ्य संघद्वारा विरोध, तत्काल सच्याउन माग
संघले एक विज्ञप्ति जारी गरी स्वास्थ्य बीमालाई नाफामूलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गर्न नहुने भन्दै उक्त निर्णयको विरोध गरेको हो।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्यखबर १०औं हेल्थ अवार्ड हुँदै
स्वास्थ्य खबरपत्रिकाको वार्षिकोत्सव तथा दशौं हेल्थ अवार्ड काठमाडौंमा हुने भएको छ। गत दुई वर्ष कोभिड भाइरसको महामारीका कारण अवार्ड र वार्षिकोत्सव कार्यक्रम हुन सकेको थिएन।
आइतबार, जेठ २२, २०७९
‘मानसिक स्वास्थ्य अन्तरंग सेवा’ सञ्चालन गर्न यी १३ अस्पताललाई परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न १३ वटा अस्पतालहरुलाई परिपत्र गरेको छ। उक्त सेवा लागू गर्ने १३ वटा अस्पतालहरुलाई मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको हो।
आइतबार, जेठ २२, २०७९
भ्यान्टा कत्तिको खानुहुन्छ?
भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ।
आइतबार, जेठ २२, २०७९
Previous
437
438
439
440
441
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search