मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ८, २०८२
Sat, Feb 21, 2026
शुक्रबार, फागुन ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
फार्मेसी परिषदको १९ औँ नाम दर्ता परीक्षा आजदेखि सुरु
दिउँसो एक बजेदेखि नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्याङ काठमाडौंमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ।
शनिबार, जेठ २८, २०७९
खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा
खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।
शनिबार, जेठ २८, २०७९
जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै
जानकी मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।
शुक्रबार, जेठ २७, २०७९
थप १७ जनामा कोरोना संक्रमण, १०९ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९१५ जनाको पीसीआर र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, जेठ २७, २०७९
उद्योग परिसंघले भन्यो- सेनेटरी प्याड उद्योगमा परेको असर सम्बोधन गर
नेपाल उद्योग परिसंघले सेनेटरी प्याडसहित वायर रड, घ्यू, तेल लगायत उद्योगमा परेको असर सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
शुक्रबार, जेठ २७, २०७९
प्रिन्स महिडोल अवार्डका लागि नेपालबाट शुक्रराज सरुवा रोग अस्पताल सिफारिस
‘प्रिन्स महिडोल अवार्ड २०२२’ को लागि नेपालबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सिफारिस गरिएको छ। थाइ राजकुमारको नाममा स्थापित उक्त अवार्डका लागि शुक्रराज अस्पताललाई सिफारीस गरिएको हो।
शुक्रबार, जेठ २७, २०७९
नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन मस्यौदा तयार, आगामी साता श्रम सम्झौता
श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ २७, २०७९
ब्राजिलमा पनि भेटियो मंकीपक्स
ब्राजिलको साओ पाउला सहरमा बिहीबार संकीपक्सको पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
शुक्रबार, जेठ २७, २०७९
अस्पताल र फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध, हड्ताल गरे के सजाय हुन्छ?
यसअघि १९ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएकोमा त्यसलाई बढाएर २५ पुर्याइएको हो। यो सूची राजपत्रमा प्रकाशित भएको छ।
शुक्रबार, जेठ २७, २०७९
सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ।
शुक्रबार, जेठ २७, २०७९
क्यान्सरसँग जुधिरहेकी अभिनेत्री महिमा भन्छिन्– एउटा बच्चासँगको भेटले शक्ति मिल्यो
अनुपम खेरले सार्वजनिक गरेको भिडियोमा महिमासँग उनले प्रश्नोत्तर गरेका छन्। जवाफमा महिमाले आफ्नो अनुभव सार्वजनिक गरेकी छिन्। उनले भनेकी छिन्, ‘मैले जब आफ्नो कपाल गुमाए, तब खै कसरी मलाई निकै कल आउन थाल्यो। यी फोनहरु वेब सिरिजमा काम गर्नका लागि पनि थियो।’
शुक्रबार, जेठ २७, २०७९
भारतमा कोरोना संक्रमण फेरि बढ्यो, दैनिक ७ हजार बढी संक्रमित
लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ २७, २०७९
नेता पौडेललाई भेट्न प्रचण्ड गंगालाल अस्पतालमा
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड शुक्रबार बिहान अस्तपाल पुगेर पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
शुक्रबार, जेठ २७, २०७९
पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल
झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ।
शुक्रबार, जेठ २७, २०७९
मेलानको स्थापना दिवसको अवसरमा बालबालिका र वृद्धवृद्धाका लागि स्वास्थ्य जाँच
मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवस बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।
शुक्रबार, जेठ २७, २०७९
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज
उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो। १२ देखि १७ बर्षसम्मका बालबालिकाले बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ।
शुक्रबार, जेठ २७, २०७९
उपत्यकाको फोहोर राति मात्रै व्यवस्थापन गरिने
गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो। सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ।
शुक्रबार, जेठ २७, २०७९
काठमाडौ-२ बाट संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने गौतम वुद्ध अस्पतालका प्रबन्ध निर्देशक श्रेष्ठको घोषणा
सरकारले संघ तथा प्रदेश निर्वाचनको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ।
बिहीबार, जेठ २६, २०७९
थप २२ जनामा कोरोना संक्रमण
नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, जेठ २६, २०७९
स्वास्थ्य सम्बन्धी जर्नलमा झुटा विवरण उल्लेख, स्वास्थ्य अनुसन्धान परिषद्मा १० बढी उजुरी
स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख र रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिता विपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ।
बिहीबार, जेठ २६, २०७९
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोली (शुक्रबार)देखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो।
बिहीबार, जेठ २६, २०७९
काठमाडौँमा फोहर संकटकाल भइसक्यो, सरकारले जनताको स्वास्थ्यमा खेलवाड नगरोस्: भीम रावल
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध गर्नुपर्ने बताए।
बिहीबार, जेठ २६, २०७९
कांग्रेस सांसद भुसालको प्रश्न– कोरोना बीमाको रकम कसैले पाउने, कसैले नपाउने किन?
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले तत्कालीन समयमा बीमा रकम दिने भनी बीमा गरेका कम्पनीहरुले किन उपलब्ध गराएनन् भन्ने प्रश्न उठाइन्।
बिहीबार, जेठ २६, २०७९
भारतमा उडानका बेला मास्क अनिवार्य
भारतमा हवाई नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ।
बिहीबार, जेठ २६, २०७९
भारतमा २४ घण्टामा ७ हजारभन्दा बढी संक्रमित भेटिए
केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५,२४,७२३ जनाको मृत्यु भइसकेको छ।
बिहीबार, जेठ २६, २०७९
मेलानको स्थापना दिवसको अवसरमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ।
बिहीबार, जेठ २६, २०७९
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी टिकट काट्ने समय परिवर्तन
अब काउण्टर विहान ७ः३० बजेदेखि १२ः०० बजेसम्म खुल्नेछ। दिउँसो भने पुरानै समय २:०० बजेदेखि ३ः०० बजेसम्म ओपीडी काउन्टर खुल्नेछ।
बिहीबार, जेठ २६, २०७९
चिकित्सा शिक्षा: यस्तो छ स्नातक तहदेखि डिएम/एमसिएचसम्मका ५६ विषयको शुल्क
आयोगले स्नातक तहदेखि, स्नातकोत्तर र त्योभन्दा माथिल्लो तह एमफिल, डिएम/एमसिएचसम्मका विभिन्न ५६ वटा विषयको शुल्क तोकेको छ।
बिहीबार, जेठ २६, २०७९
गर्मी मौसममा के खाने, के नखाने?
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ। त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ।
बिहीबार, जेठ २६, २०७९
२५ वटा हेमोडायलाइसिस मेसिन खरिदमा मधेश स्वास्थ्य आपूर्ति केन्द्रको सेटिङ
मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हेमोडायलाइसिस मेसिन खरिदका क्रममा सेटिङ गर्दै आफू निकटका व्यापारीलाई टेण्डर उपलब्ध गराएको तथ्य फेला परेको छ।
बुधबार, जेठ २५, २०७९
Previous
435
436
437
438
439
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search