मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ८, २०८२
Sat, Feb 21, 2026
शुक्रबार, फागुन ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नबिल बैंकका शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ।
बुधबार, जेठ २५, २०७९
गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय
सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ।
बुधबार, जेठ २५, २०७९
बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियार र डा रामहरिले विशेष अदालतबाट सफाइ पाए
भ्रष्टाचार मुद्दामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियार र डा रामहरि रौनियारले सफाइ पाएका छन्।
बुधबार, जेठ २५, २०७९
प्रदेश १ को नीति तथा कार्यक्रममा समेटिए स्वास्थ्यका यी १२ विषय
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ।
बुधबार, जेठ २५, २०७९
थप १६ जनामा कोरोना संक्रमण, १०९ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, जेठ २५, २०७९
नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी १८ निर्णय
नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिको बैठक धनुषामा सम्पन्न भएको छ। बैठकले विभिन्न १८ निर्णय गरेको छ।
बुधबार, जेठ २५, २०७९
लुम्बिनीको नीति तथा कार्यक्रम: क्यान्सर तथा मुटुरोगीलाई २ लाख, बुटवलमा मेडिकल कलेज
लुम्बिनी प्रदेश सरकारले क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिने भएको छ। बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो।
बुधबार, जेठ २५, २०७९
नर्भिकमा फेरि यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार (जेठ २८ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
बुधबार, जेठ २५, २०७९
यस्तो छ मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका
नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
बुधबार, जेठ २५, २०७९
यी २७ जिल्लामा ५-११ वर्षका बालबालिकालाई असार ९ देखि कोभिड-१९ खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिए।
बुधबार, जेठ २५, २०७९
तलबसहित ९८ दिन सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
बुधबार, जेठ २५, २०७९
बञ्चरेडाँडामा बुधबार पनि फोहोर विसर्जन गर्न अवरोध
काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्।
बुधबार, जेठ २५, २०७९
कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज
खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ।
बुधबार, जेठ २५, २०७९
यस्ता छन् गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका ३४ विषय
प्रदेश प्रदेशसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
बुधबार, जेठ २५, २०७९
राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेरौं
यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।
बुधबार, जेठ २५, २०७९
सरकारले भन्यो- स्वास्थ्यलगायतका क्षेत्रमा व्यवहारिक नदेखिएकाले दुई दिन बिदा दिने निर्णय खारेज
सरकारले स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ।
मंगलबार, जेठ २४, २०७९
मानव अंग प्रत्यारोपण समिति गठन आदेश स्वीकृत
सरकारले मानव अंग प्रत्यारोपण समिति (गठन) आदेश २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार, जेठ २४, २०७९
कर्णालीको नीति तथा कार्यक्रम: प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने
मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए।
मंगलबार, जेठ २४, २०७९
मेयर बालेन्द्रको टाउको दुखाइको विषय बन्दै काठमाडौंको फोहोर
फोहोर को दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।
मंगलबार, जेठ २४, २०७९
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
केही दिनयता चार हजार पार गरेको कोरोना संक्रमितहरुमा पुनः कमि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, जेठ २४, २०७९
दक्षिण कोरियामा छ हजार १७२ कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।
मंगलबार, जेठ २४, २०७९
निको हुने भन्दा तीन गुणा बढी कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, जेठ २४, २०७९
‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमार बानियाँ र राजनैतिक विश्लेषक शंकर तिवारी, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक स्वयंले पुस्तक सार्वजनिक गरेका छन्।
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्यकर्मी संघको स्थापना दिवसका अवसरमा १५ हजार मास्क र ५०० स्यानिटाइजर वितरण
३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।
मंगलबार, जेठ २४, २०७९
सांसदहरुले भने- महामारी फैलन सक्छ, तत्काल फोहोर व्यवस्थापन गरौँ
उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।
मंगलबार, जेठ २४, २०७९
बागमती प्रदेशले माग्यो विद्यालयका लागि नर्स
बागमती प्रदेशले ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ।
मंगलबार, जेठ २४, २०७९
मनाङमा चिकित्सक अभाव, अस्पतालको जिम्मेवारी अहेवलाई
हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ। सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन्।
मंगलबार, जेठ २४, २०७९
वीरेन्द्रनगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो। नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो।
मंगलबार, जेठ २४, २०७९
रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन्। उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष ( आइसीयू)मा उपचार भइरहेको छ।
मंगलबार, जेठ २४, २०७९
सिंहदरबार वैद्यखानाको बिजोग: कर्मचारीले न काम पाए न तलब
उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्।
मंगलबार, जेठ २४, २०७९
Previous
436
437
438
439
440
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search