मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ८, २०८२
Sat, Feb 21, 2026
शुक्रबार, फागुन ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
दिउँसो सुत्ने बानी: फाइदा कि बेफाइदा?
दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो।
शनिबार, जेठ २१, २०७९
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो।
शनिबार, जेठ २१, २०७९
तिनाउँ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
गाउँ कार्यपालिकाको पहिलो बैठकमा अस्पतालसम्म पुग्न र बिरामीलाई स्वास्थ्योपचारमा सहज सुविधा पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पालिकाले जनाइएको छ।
शनिबार, जेठ २१, २०७९
१६ कोरोना संक्रमित थपिए, ११० जना सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, जेठ २१, २०७९
नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने
गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
शनिबार, जेठ २१, २०७९
स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया
आँखाको शल्यक्रिया गर्न काठमाडौँ जानुपर्नेमा स्थानीयस्तरमा सेवा पाउँदा खुशी लागेको स्थानीय कुलप्रसाद घिमिरेले बताए।
शनिबार, जेठ २१, २०७९
रगतको मूल्यमा वृद्धि, बिरामीले प्रति युनिट ८१० देखि १६४० रुपैयाँसम्म तिनुपर्ने
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न सकिने जानकारी गराएको छ।
शनिबार, जेठ २१, २०७९
गर्मी मौसममा स्वस्थ राख्ने खानेकुरा
‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ। मौसमले रोग ल्याउने होइन, मौसमअनुसारको खानपान शैली नअपनाउँदा बिरामी भइन्छ।
शनिबार, जेठ २१, २०७९
केयू, कलेज अफ मेडिकल साइन्सेज, आइआइटीएच र आइआइआइटिएचबीच सम्झौता, हेल्थ केयर टेक्नोलोजी अध्यापन हुने
सम्झौता अनुसार पुरानो मेडिकल कलेजको नाममा परिचित कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा हेल्थ केयर टेक्नोलोजीको अध्यापनसँगै हेल्थ केयर टेक्नोलोजीज् इनोभेसन सेन्टर (एचटिआइसी)को स्थापना पनि हुनेछ।
शुक्रबार, जेठ २०, २०७९
५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।
शुक्रबार, जेठ २०, २०७९
यस्तो बन्यो बकुलहर रत्ननगर अस्पतालको एनआइसीयू
आगामी सातादेखि सेवा सुरु गर्ने गरी तयारी भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले बताए।
शुक्रबार, जेठ २०, २०७९
२६ कोरोना संक्रमित थपिए, १११ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार, जेठ २०, २०७९
चौतर्फी विरोधपछि 'ब्याक' भए अर्थमन्त्री, भने- स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिन खोजिएको होइन
कैलालीबाट नेपाल सरकारले २०७२ चैत २५ देखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले ७७ वटा जिल्लामा लागू भइसकेको छ।
शुक्रबार, जेठ २०, २०७९
विपी प्रतिष्ठानमा प्रवक्ता र अस्पताल डेपुटी निर्देशकसहित विभिन्न नियुक्ति
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्राडा कृष्णा पोखरेल नियुक्त भएकी छन्। प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले एनेस्थेसियोलोजी विभागकी प्राडा पोखरेललाई प्रवक्तामा नियुक्त गरेका हुन्।
शुक्रबार, जेठ २०, २०७९
डा विजयकुमारको हत्या गरिएको भन्दै संसदमा उठ्यो निष्पक्ष छानविनको माग
सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको यही चैत्र १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाइन्।
शुक्रबार, जेठ २०, २०७९
कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत
कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ।
शुक्रबार, जेठ २०, २०७९
नुवाकोटको विदुरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर
नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
शुक्रबार, जेठ २०, २०७९
खोटाङमा कैदीबन्दीलाई औषधि अभाव
जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव भएको छ। अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव भएको पाइएको हो।
शुक्रबार, जेठ २०, २०७९
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणको समस्या समाधान
नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको स्वास्थ्य व्यवसायीको भनाइ छ।
शुक्रबार, जेठ २०, २०७९
जडीबुटी प्रशोधन केन्द्र जुम्लामा स्थापना हुनुपर्ने माग
कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ। सङ्घीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ।
शुक्रबार, जेठ २०, २०७९
गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत
अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ।
शुक्रबार, जेठ २०, २०७९
चीनमा एमबीबीएस अध्ययनका लागि फर्किन पाउने भए नेपाली विद्यार्थी (नामसहित)
कोभिड-१९ महामारीको समयमा नेपाल फर्किएका र लकडाउनका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु चीनमा फेर्किन पाउने भएका छन्।
शुक्रबार, जेठ २०, २०७९
नसर्ने रोगको विशिष्टकृत अस्पताल विकास गर्न आएको ६६ करोड बजेट चुनावका लागि फिर्ता
सात वटा अस्पतालहरुलाई नसर्ने रोगको उपचार तथा रोकथामका लागि विशिष्टकृत सेवा दिने अस्पतालको रुपमा विकास गर्ने सरकारको योजना अन्यौलमा परेको छ।
शुक्रबार, जेठ २०, २०७९
एमबीबीएस उत्तीर्ण भए रामजी राम, भन्छन्- जीवनका परीक्षाहरु अझै सकिएको छैन
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।
बिहीबार, जेठ १९, २०७९
संसदमा प्रदीप ज्ञवालीले डा गोविन्द केसीलाई भने- रेडिमेड अनशनशास्त्री
उनले शिक्षाका नाममा मात्र नेपालबाट ४४ अर्ब रुपैयाँ बाहिरिरहेको विषयमा जानकारी दिँदै नयाँ मेडिकल कलेज खोल्ने विषय आउँदा रेडिमेड अनशनशास्त्री अनशन बस्ने बताएका हुन्।
बिहीबार, जेठ १९, २०७९
महामारीबाट अस्ट्रेलियाका किशोरीहरू बढी प्रभावितः सर्वेक्षण
दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ।
बिहीबार, जेठ १९, २०७९
१४ कोरोना संक्रमित थपिए, १०१ जना सक्रिय संक्रमित
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनीमा दिने निर्णयको पूर्व स्वास्थ्यमन्त्रीहरुको विरोध
बिहीबारको प्रतिनिधि सभामा बजेट माथिको छलफलमा सत्तारुढ दल तथा विपक्षी दलका सांसद एवं पूर्व स्वास्थ्यमन्त्रीहरुले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनी मार्फत सञ्चालन गर्ने भन्ने विषयमा विरोध जनाएका हुन्।
बिहीबार, जेठ १९, २०७९
एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण
पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ।
बिहीबार, जेठ १९, २०७९
हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा
काठमाडौंको पुरानो बानेश्वरमा हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।
बिहीबार, जेठ १९, २०७९
Previous
438
439
440
441
442
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search