मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कार्यालय समयमा सरकारी डाक्टरहरुको प्राइभेट प्राक्टिस बन्द गरौं: पूर्व मन्त्री रावल
कर्णाली प्रदेशका पूर्व सामाजिक मन्त्री समेत रहेका रावलले चिकित्सकहरुमा सरकारीमा कम र प्राइभेटमा धेरै समय दिने बानी रहेको भन्दे सरकारी डाक्टरहरुको प्राइभेट प्रायाक्टिस बन्द गर्नुपर्ने बताए।
बिहीबार, जेठ १९, २०७९
अर्थमन्त्रीलाई खगराजको प्रश्न: कसलाई पोस्न स्वास्थ्य बीमा प्राइभेट कम्पनीलाई दिन खोजेको?
नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई निश्चित व्यक्तिलाई पोस्न प्राइभेट कम्पनीलाई दिन खोजेको आरोप लगाएका छन्।
बिहीबार, जेठ १९, २०७९
सोनिया गान्धीलाई कोरोना संक्रमण
भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन्। कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो।
बिहीबार, जेठ १९, २०७९
रुपन्देहीबाट संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने डा भुसालको घोषणा
डा भुषालले सामाजिक कार्यमा आफू ६ वर्षदेखि सक्रिय रहेको बताए। उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चुनावी प्रचारमा पनि सक्रिय थिए।
बिहीबार, जेठ १९, २०७९
कोभिड संक्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या देखिन थाल्यो
कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखाएको छ।
बिहीबार, जेठ १९, २०७९
५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण
अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो।
बिहीबार, जेठ १९, २०७९
ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाँहिने आँखाको बुधबार शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्।
बिहीबार, जेठ १९, २०७९
श्रीमतीलाई औषधि लिन साइकलमा गएका साहको इनारभित्र भेटियो शव
श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।
बिहीबार, जेठ १९, २०७९
चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने
चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।
बिहीबार, जेठ १९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटको प्राथमिकता निर्धारण
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गरेको छ।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरामा माओवादी नेताकै विरोध, पोखरेलले भने-निर्णय पुनरावलोकन गर्नुपर्छ
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन नरहेको बताएका छन्।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा कम्पनी मार्फत चलाउने निर्णयको विरोध गर्दै गगन थापाले भने-अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो?
आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताए। अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उनको भनाइ छ।
बिहीबार, जेठ १९, २०७९
बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएन
बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ भन्नेबाहेक अरु सम्बोधन गरेको पाइँदैन।
बिहीबार, जेठ १९, २०७९
जुम्लाको हिमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र
जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ। नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो।
बिहीबार, जेठ १९, २०७९
अमेरिकाको एक मेडिकल भवनमा गोली चल्दा चार जनाको मृत्यु
ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।
बिहीबार, जेठ १९, २०७९
पाँच दिनको फरकमा गर्भमा रहेका दुई सन्तानको एकैदिन जन्म, तर पाएनन् जुम्ल्याहाको उपाधि
अमेरिकाको टेक्सासकी २५ वर्षीया कारा विनहोल्डले पाँच दिनमा दुई पटक गर्भवती भएकी हुन्। काराका अनुसार उनले परीक्षण गर्दा आफू गर्भवती भएको थाहा पाएकी थिइन्। उनी गर्भवती भइसकेको र पाँच दिनअघि पहिलो सन्तान गर्भमा आएको चिकित्सकले बताएका थिए।
बिहीबार, जेठ १९, २०७९
‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनुस्’
एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छु : मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताएका छन्। बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उनले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।
बुधबार, जेठ १८, २०७९
सांसद भट्टको प्रस्ताव: गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाऔं
प्रतिनिधि सभा सदस्य दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन्।
बुधबार, जेठ १८, २०७९
१५ कोरोना संक्रमित थपिए, ११ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ४८४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ १८, २०७९
मेडिकल शिक्षाको शुल्क वृद्धि फिर्ता लिन चिकित्सा शिक्षा संघर्ष अभियानको माग
अभियानले बुधबार एक विज्ञप्ति जारी गर्दे वर्षैपिच्छे शिक्षा शुल्क वृद्धि गर्नु अवैधानिक तथा गैर कानुनी भएको अभियानले ठहर गरेको छ।
बुधबार, जेठ १८, २०७९
पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु
सरकारले पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ। शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन भइरहेको पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु गरिएको हो।
बुधबार, जेठ १८, २०७९
सर्लाहीको बलरामा थप चार जना मलेरियाका बिरामी भेटिए
सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन्। बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन।
बुधबार, जेठ १८, २०७९
कृष्णपुर स्वास्थ्यचौकीमा चौबीसै घण्टा सेवा
कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ।
बुधबार, जेठ १८, २०७९
चापागाउँ अस्पतालले माग्यो मेडिकल अधिकृतदेखि नर्ससम्म
बज्रवाराही चापागाउँ अस्पतालले मेडिकल अधिकृत, नर्ससहित १४ जना कर्मचारी माग गरेको छ।
बुधबार, जेठ १८, २०७९
स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित- स्वास्थ्य व्यवसायी परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता रहेका दन्तलगायतका स्वास्थ्यकर्मीलाई होच्याउने र अपमान गर्ने कार्य कानुन विपरित भएको जनाएको छ।
बुधबार, जेठ १८, २०७९
गौरीशंकर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने
गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो।
बुधबार, जेठ १८, २०७९
विराटनगरमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन
प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।
बुधबार, जेठ १८, २०७९
चर्चित भारतीय गायक केकेको हृदयघातका कारण निधन
चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो।
बुधबार, जेठ १८, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच सम्झौंता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।
बुधबार, जेठ १८, २०७९
Previous
439
440
441
442
443
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search