मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ११, २०८२
Mon, Feb 23, 2026
सोमबार, फागुन ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
माघ पहिलो सातादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ।
शनिबार, पुस २४, २०७८
प्रदेश २ : कोरोना संक्रमण बढ्याे, खोप लगाउने दर बढेन
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ।
शनिबार, पुस २४, २०७८
वीरगञ्जमा कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो
नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ।
शनिबार, पुस २४, २०७८
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, पुस २४, २०७८
माओवादी नेता नारायणकाजीलाई कोरोना संक्रमण
नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।
शनिबार, पुस २४, २०७८
जनस्वास्थ्य संघ निर्वाचन आज, को-को छन् चुनावी प्रतिस्पर्धामा?
नेपाल जनस्वास्थ्य संघको निर्वाचन आज शुरु भएको छ। संघको नयाँ कार्यसमितिका लागि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ। पेशागत समूह र प्रगतिशील समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
शनिबार, पुस २४, २०७८
प्रदेश दुईमा क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए।
शनिबार, पुस २४, २०७८
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।
शनिबार, पुस २४, २०७८
वीर अस्पतालमा म्यानोमेट्री सेवा पुनः सुरु, के हो म्यानोमेट्री?
वीर अस्पताल प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोलोजिष्ट डा मुकेश शर्मा पौडेलका अनुसार खाना निल्न समस्या भएका, घाँटीमा केही अड्किएजस्तो भएका, अमिलो पानी आउने, डकार आउने बिरामीहरुलाई म्यानोमेट्री मेसिनबाट परीक्षण गरिन्छ।
शनिबार, पुस २४, २०७८
ओमिक्रोन बढेपछिको बैठक: उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार, पुस २३, २०७८
सुदूरपश्चिममा बढ्यो संक्रमण, एकै दिन १५८ थपिए
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ।
शुक्रबार, पुस २३, २०७८
नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी संचालन हुने
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ।
शुक्रबार, पुस २३, २०७८
वीर अस्पतालमा टेली कन्सलटेन्ट सेवाः खोपबारे जिज्ञासा धेरै
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतका अनुसार एक महिनाको अवधिमा १ हजार ८३९ जनाले फोन मार्फत स्वास्थ्य परामर्श लिएका थिए।
शुक्रबार, पुस २३, २०७८
किष्टमा मृत मानव शरीरमा गरिने प्रयोगात्मक अभ्यास तालिम सम्पन्न
किष्ट मेडिकल कलेजमा मृत मानव शरीरमा प्रयोगात्मक सीप कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा सहभागीहरुले मृत मानव शरीरमा गरिने प्रयोगात्मक अभ्यास गर्दा व्यवसायीक आचरणलाई अनिवार्य रुपमा ध्यान दिनुपर्ने बताएका छन्।
शुक्रबार, पुस २३, २०७८
ओमिक्रोन त्रास: अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारकाे निर्देशन
पालमा कोरोना संक्रमण बढ्को क्रममा रहेको छ। थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले उपत्यका बाहिर पनि एस जिन स्क्रिनिङ गर्ने भएको छ। नेपालका ६ वटा अस्पतालमा एस जिन स्क्रिनिङ गरिने भएको छ।
शुक्रबार, पुस २३, २०७८
काठमाडौं उपत्यकामा ३६९ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा उपत्यकामा ३६९ जना संक्रमित थपिएका छन्।
शुक्रबार, पुस २३, २०७८
एकै दिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस २३, २०७८
भाइरसको ‘एस जिन नेगेटिभ’ भनेको के हो? ओमिक्रोन संक्रमितमा किन यो जिन नेगेटिभ आउँछ?
एस जिन भनेको भाइरसको बाहिरी सतह हो। जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ। भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताए।
शुक्रबार, पुस २३, २०७८
काठमाडौं महानगरपालिकाका ६३ प्रतिशतले पूर्ण खोप लगाए
काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।
शुक्रबार, पुस २३, २०७८
नेपालमा ओमिक्रोन फैलियो, थप २४ जनामा ओमिक्रोन पुष्टि
नेपालका धेरै स्थानमा ओमिक्रोन भेरियन्ट फैलिएको पत्ता लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
शुक्रबार, पुस २३, २०७८
ओमिक्रोन त्रास: सुदूरपश्चिममा उच्च सतर्कता बढाइयो
सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
शुक्रबार, पुस २३, २०७८
कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित
पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ।
शुक्रबार, पुस २३, २०७८
चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण
चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ।
शुक्रबार, पुस २३, २०७८
भारतमा थप एक लाख बढीमा संक्रमण, ओमिक्रोनका संक्रमित तीन हजार नाघे
तीन हजार ७ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, पुस २३, २०७८
कञ्चनपुरमा एक लाख ९७ हजार बढीले कोरोनाविरुद्धको खोप लगाए
कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ।
शुक्रबार, पुस २३, २०७८
विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्
संगठनका प्रमुख डाक्टर टेड्रोस अदनोम घेब्रेयियसले जेनेभामा एक पत्रकार सम्मेलन गर्दै ओमिक्रोनका कारण बीरामी डेल्टा भेरियन्टको तुलनामा कम गम्भीर देखिए पनि यसलाई हल्का रुपमा लिने गल्ती गर्न नमिल्ने उल्लेख गरेका छन्।
शुक्रबार, पुस २३, २०७८
स्वास्थ्य सेवा विभागले माग्यो स्वास्थ्यकर्मीहरुको कार्यसम्पादन मूल्यांकन
स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीहरुको कार्यसम्पादन मूल्यांकन फारम माग गरेको छ।
शुक्रबार, पुस २३, २०७८
पाठेघर खसेका महिलाको निःशुल्क उपचार
बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ।
शुक्रबार, पुस २३, २०७८
नर्सिङ काउन्सिलको अध्यक्षमा केसी, सदस्यहरू पनि नियुक्त
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
शुक्रबार, पुस २३, २०७८
प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा मधुमेहका बिरामीको उपचार
दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ।
शुक्रबार, पुस २३, २०७८
Previous
514
515
516
517
518
Next
ताजा समाचार
सबै
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
३ मिनेट अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
१ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
१ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
२ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
४ घण्टा अगाडि
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search