मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ११, २०८२
Mon, Feb 23, 2026
सोमबार, फागुन ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मिर्गौला पीडित तामाङलाई सहयोग प्रदान
बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका ४५ वर्षीय धनबहादुर तामाङलाई ६२ हजार ७३५ सहयोगस्वरूप उपलब्ध गराइएको छ।
मंगलबार, पुस २७, २०७८
कोरोना बढेपछि संयुक्त छलफल गर्दै उपत्यकाका सीडीओहरू
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन्।
मंगलबार, पुस २७, २०७८
संक्रमण रोक्न स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ।
मंगलबार, पुस २७, २०७८
कोरोनाका कारण माघी मेला स्थगित
कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन्।
मंगलबार, पुस २७, २०७८
सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २७, २०७८
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि
केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार उनका अनुसार मंगलबारको आँकडा अनुसार मंगलबार ६.४ प्रतिशत कम हो। सोमबार भारतमा १ लाख ७९ संक्रमित भएको थियो।
मंगलबार, पुस २७, २०७८
चितवनमा संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालियो
चितवनमा कोभिड–१९ (कोरोना) भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन्।
मंगलबार, पुस २७, २०७८
सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकका सेवा बन्द
नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्।
मंगलबार, पुस २७, २०७८
स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको हो।
मंगलबार, पुस २७, २०७८
सीमाक्षेत्रमा घर फर्कनेको लर्को
दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ।
मंगलबार, पुस २७, २०७८
विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण
विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु अमेरिकाको एक व्यक्तिमा प्रत्यरोपण गरिएको हो।
मंगलबार, पुस २७, २०७८
लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलायो
लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवाका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले पाँचौ तहका पदहरुमा स्थायी जनशक्तिका लागि विज्ञापन खुलाएको हो।
मंगलबार, पुस २७, २०७८
काठमाडौं, भक्तपुर र ललितपुरमा आजबाट १२ देखि १८ वर्षका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने
सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
मंगलबार, पुस २७, २०७८
प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।
सोमबार, पुस २६, २०७८
काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए।
सोमबार, पुस २६, २०७८
२५ जनाभन्दा बढी भेला हुन नदिन गृह मन्त्रालयको निर्देशन, सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ।
सोमबार, पुस २६, २०७८
पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २६, २०७८
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई भोलिदेखि कोरोना खोप
सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
सोमबार, पुस २६, २०७८
डोटीमा ४७. ९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन्।
सोमबार, पुस २६, २०७८
चितवनमा कोरोना सङ्क्रमण बढ्दो
जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो।
सोमबार, पुस २६, २०७८
तीन दिनभित्र सम्पति विवरण बुझाउन कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कर्मचारीलाई तीन दिनभत्रि सम्पति विवरण बुझाउन पत्राचार गरेको छ। मन्त्रालयले माताहतका निकायलाई पत्र पठाउँदै विवरण उपलब्ध गराउन भनेको हो।
सोमबार, पुस २६, २०७८
कैलालीमा बढ्दै कोरोना संक्रमण
कैलालीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ। केही दिनयता संक्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो।
सोमबार, पुस २६, २०७८
भारतमा एकै दिन थपिए १ लाख ८० हजार संक्रमित
भारतमा गत २४ घण्टामा एक लाख ८० हजार ४३८ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २६, २०७८
शिक्षक अस्पताल भरतपुरमा बनाउन प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ।
सोमबार, पुस २६, २०७८
भक्तपुरमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै
जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।
सोमबार, पुस २६, २०७८
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
सोमबार, पुस २६, २०७८
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छ।
सोमबार, पुस २६, २०७८
कर्मचारीमा कोरोना देखिएपछि परशुराम नगरपालिका बन्द
कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।
सोमबार, पुस २६, २०७८
यी ठाँउमा जाँदा खोपकार्ड अनिवार्य
सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।
सोमबार, पुस २६, २०७८
संक्रमण नियन्त्रणबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल गर्न आज (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्ने भएको छ।
सोमबार, पुस २६, २०७८
Previous
512
513
514
515
516
Next
ताजा समाचार
सबै
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
५ सेकेन्ड अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
३७ मिनेट अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
५४ मिनेट अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
१ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
३ घण्टा अगाडि
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
२२ घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search