मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ११, २०८२
Mon, Feb 23, 2026
सोमबार, फागुन ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
संक्रमण नियन्त्रणबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल गर्न आज (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्ने भएको छ।
सोमबार, पुस २६, २०७८
काठमाडौं उपत्यकामा बढ्दै कोरोना: सोमबार तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल गर्न भोलि (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्ने भएको छ।
आइतबार, पुस २५, २०७८
खोप नलगाएका नागरिकले माघ ३ गतेदेखि सार्वजनिक सेवा नपाउने
बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।
आइतबार, पुस २५, २०७८
सीसीएमसीको १३ बुँदे सिफारिस: खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्म
बैठकले खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्मका १३ बुँदे निर्णय गरेको छ। उक्त निर्णय मन्त्रिपरिषदमा पेश हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।
आइतबार, पुस २५, २०७८
माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ।
आइतबार, पुस २५, २०७८
'अस्पतालहरुमा कोरोना संक्रमित भर्ना हुने दर एक सातामा दोब्बर बढ्यो'
कोरोना संक्रमण बढेसँगै अस्पतालमा बिरामीको उपचारका लागि सामान्य वार्ड, एचडीयु, आइसीयु तथा भेन्टिलेटर तयारी अवस्थामा राखिएको डा बस्नेतको भनाइ छ।
आइतबार, पुस २५, २०७८
उपत्यकाका सीडीओ भन्छन्- लकडाउन हुने हल्लाको पछि नलागौं, सतर्कता अपनाऔं
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले लकडाउन हुने हल्लाको पछाडि नलाग्न नागरिकहरुलाई आग्रह गरेका छन्।
आइतबार, पुस २५, २०७८
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा: एमबिबिएसमा ४९, बिडिएसमा ५९ प्रतिशत फेल
नेपाल मेडिकल काउन्सिलको नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा आज आइतबार सार्वजनिक गरेको हो।
आइतबार, पुस २५, २०७८
गर्भावस्थामा कोभिड खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुन्छ?
गर्भावस्थामा खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुँदैन। कोभिड–१९ विरुद्धको खोपले गर्भपान हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने, भन्ने कुरा गलत हुन्।
आइतबार, पुस २५, २०७८
स्वास्थ्य मन्त्रालयको प्रशासनिक सचिवमा खतिवडा, प्रधानमन्त्री कार्यालयमा तानियो
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रशासन तर्फको सचिव याम कुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेको छ।
आइतबार, पुस २५, २०७८
काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण
छिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, पुस २५, २०७८
देशभर ८५ वटा अक्सिजन प्लान्ट स्थापना
सरकारले देशभर ८५ वटा अक्सिजन प्लान्ट स्थापना गरेको छ। आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन्।
आइतबार, पुस २५, २०७८
एकै दिन साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
आइतबार, पुस २५, २०७८
भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ।
आइतबार, पुस २५, २०७८
भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण
भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
आइतबार, पुस २५, २०७८
लकडाउनबारे छलफल गर्न मोदीले बोलाए आपतकालीन बैठक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन्।
आइतबार, पुस २५, २०७८
चन्दननाथका ७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा
चन्दननाथ नगरपालिका भित्रका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति: अध्यक्ष र दुई सदस्य प्रगतिशीलका, बाँकी सबै पदमा पेशागत समूह
नेपाल जनस्वास्थ्य संघमा बसन्त अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन्। संघको शनिबार मतदान भएको थियो। निर्वाचनमा पेशागत र प्रगतिशील गरी दूई समूह चुनावी मैदामा होमिएका थिए।
आइतबार, पुस २५, २०७८
भारतमा एकै दिन १ लाख ५९ हजार संक्रमित थपिए
भारतमा गत २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
केएमसी र नोबेलका विद्यार्थीकाे आन्दोलनमा ७ मेडिकल कलेजका विद्यार्थीकाे समर्थन
काठमाडौ मेडिकल कलेज(केएमसी) र नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा विभीन्न ७ मेडिकल कलेजका विद्यार्थीहरुले समर्थन जनाएका छन्।
आइतबार, पुस २५, २०७८
माओवादी नेता शक्ति बस्नेतका दम्पतिलाई कोरोना संक्रमण
नेता पहाडीका अनुसार उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको नेता बस्नेतको सचिवालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।
आइतबार, पुस २५, २०७८
विश्वभर एकै दिन थपिए करिब २२ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार २२३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ।
आइतबार, पुस २५, २०७८
प्रधानमन्त्री र सञ्चारमन्त्री होम आइसोलेसनमा
बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारी, महासचिवमा दाहाल निर्वाचित [कुन पदमा को?]
नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको मतगणना अपडेट: कसको कति मत?
नेपाल जनस्वास्थ्य संघको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता कायमै छ।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारीको अग्रता, महासचिवमा दाहाल अगाडि
नेपाल जनस्वास्थ्य संघको आज भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता लिएका छन्।
शनिबार, पुस २४, २०७८
कोरोनाका सक्रिय संक्रमित ६ हजार नाघे, ११३ जना क्वारेन्टाइनमा
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ।
शनिबार, पुस २४, २०७८
थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २४, २०७८
कोरोना उपचारका लागि मेक्सिकोको मर्क कम्पनीको औषधिलाई अनुमति
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लप्रेस ओब्रादोरले देशको स्वास्थ्य नियामकले मर्क औषधि कम्पनीले कोरोनाको औषधि मोल्नुपीराविरलाई आपातकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएका छन्
शनिबार, पुस २४, २०७८
Previous
513
514
515
516
517
Next
ताजा समाचार
सबै
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
३ मिनेट अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
१ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
१ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
२ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
४ घण्टा अगाडि
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search