मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ११, २०८२
Mon, Feb 23, 2026
सोमबार, फागुन ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
अमेरिकामा कोरोनाका कारण तीन हजारभन्दा बढी विद्याल बन्द
पछिल्ला केही हप्तायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएकाले विद्यालय बन्द गरिएका हुन्। बिहीबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ।
शुक्रबार, पुस २३, २०७८
बिहारका एक पुरुषद्वारा कोरोना खोपको ११ डोज लिएको दाबी!
मधेपुरा जिल्लास्थित पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले उक्त दाबी गरेका हुन्। खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको उनले बताए।
शुक्रबार, पुस २३, २०७८
डा भुपेन्द्र बस्नेत ११औं तहमा बढुवा
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा भएका छन्।
शुक्रबार, पुस २३, २०७८
अनलाइनबाटै क्यूआर कोडसहितको खोप कार्ड कसरी बनाउने?
मन्त्रालयका अनुसार अब अनलाइनबाटै क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिन मिल्नेछ।
शुक्रबार, पुस २३, २०७८
पाकिस्तानमा तत्काल लकडाउन नहुँने
पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन्।
बिहीबार, पुस २२, २०७८
डिएम/एमसिएच/एनबिएमएसको दोस्रो ओपन हाउस म्याचिङको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएसको दोस्रो ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार, पुस २२, २०७८
६० औं वार्षिकोत्सवमा कान्तिका चिकित्सक तथा नर्स सम्मानित
बिहीबार अस्पतालको ६० औं वार्षिक उत्सवको अवसरमा आयोजिक कार्यक्रममा अस्पतालले २ जना चिकित्सक, ५ जना नर्सिङ स्टाफ र एकजना एएनएमलाई सम्मान गरेको हो।
बिहीबार, पुस २२, २०७८
कोरोना असरः कान्ति अस्पतालमा उपचारका लागि जानेको संख्या घट्दै (तीन वर्षको तथ्यांक)
अस्पतालको ६० औं वार्षिक उत्सवको अवसरमा अस्पतालले बिहीबार सार्वजनिक गरेको कान्ति स्मारिकामा उल्लेख गरिएको तीन वर्षको तथ्यांकलाई हेर्दा विभिन्न किसिमका सेवा लिने बिरामीको संख्या घट्दै गएको देखिन्छ।
बिहीबार, पुस २२, २०७८
उपत्यकामा थपिए ३ सय १० जना संक्रमित, काठमाडौं जिल्लामा मात्र २ सय २१
काठमाडौँ उपत्यकाका ३ सय १० जना संक्रमित थपिएका छन्।
बिहीबार, पुस २२, २०७८
कोरोना संक्रमितको संख्या बढ्दै, थप ५४० जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ। ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो।
बिहीबार, पुस २२, २०७८
स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न जनस्वास्थ्य संघलाई गगन थापाको आग्रह
नेपाल जनस्वास्थ्य संघको पेशागत समूहको अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री थापाले नीति निर्माण तहमा नेतृत्वलाई बुझाउन र लबिइङका लागि जनस्वास्थ्य संघको महत्वूर्ण भूमिका रहेको बताए।
बिहीबार, पुस २२, २०७८
नेपाल र जापान मिलेर कोभिड–१९ रोकथाममा भूमिका खेल्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ।
बिहीबार, पुस २२, २०७८
कान्ति अस्पताललाई प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढेको छः सचिव डा पोखरेल
कान्ति बाल अस्पतालको ६० औं वार्षिकोत्सवको अवसरमा बोल्दै स्वास्थ्य सचिव डा पोखरेलले कान्ति बाल अस्पताललाई इन्स्टिच्युट अफ हेल्थ साइन्स बनाउने विषयमा प्रक्रियागत कार्य अघि बढेको बताएका हुन्।
बिहीबार, पुस २२, २०७८
कोरोना त्रास: प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
कोरोना संक्रमण बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ।
बिहीबार, पुस २२, २०७८
चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया
सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो।
बिहीबार, पुस २२, २०७८
माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण, प्रचण्ड 'आइसोलेसन'मा
कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेका कारण उनले भेटघाट बन्द गरेका हुन्।
बिहीबार, पुस २२, २०७८
कञ्चनपुरका क्यान्सर पीडित थापाको भारतमा बिचल्ली
जिब्रोको क्यान्सरबा पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ।
बिहीबार, पुस २२, २०७८
बैतडीमा एक लाख २६ हजारले लगाए कोरोनाविरुद्धको खोप
बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
बिहीबार, पुस २२, २०७८
सुदूरपश्चिममा कारोना सङ्क्रमित पुनः बढ्न थाले
पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ।
बिहीबार, पुस २२, २०७८
विद्यार्थी र शिक्षकमा काेरोना पुष्टि भएपछि विद्यालय बन्द
तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, पुस २२, २०७८
मकवानपुरमा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप
जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो।
बिहीबार, पुस २२, २०७८
काठमाडौं मेडिकल कलेज पुगेर शिक्षामन्त्री पौडेलले भने- बढी शुल्क लिनेमाथि कारबाही हुन्छ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमनका लागि पुगेका छन्।
बिहीबार, पुस २२, २०७८
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। मिर्गौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा सुरु र विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने छ।
बिहीबार, पुस २२, २०७८
ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिहीबार, पुस २२, २०७८
भारतमा ओमिक्रोन भेरियन्टबाट एकको मृत्यु
कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको ज्यान गएको छ।
बिहीबार, पुस २२, २०७८
भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
बिहीबार, पुस २२, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ती जारी गर्दै गैर कानूनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरेमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ बमोजिम कारबाही हुने बताएका छन्।
बुधबार, पुस २१, २०७८
५ हजार नाघे सक्रिय संक्रमित, ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा
नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।
बुधबार, पुस २१, २०७८
नेपालमा कोरोना संक्रमण २ महिनायताकै उच्च
नेपालमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन्।
बुधबार, पुस २१, २०७८
सीमा नाकामा ह्वात्तै बढे कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सीमा नाकामा रहेका हेल्थ डेस्कमा गरिएको परीक्षणमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ।
बुधबार, पुस २१, २०७८
Previous
515
516
517
518
519
Next
ताजा समाचार
सबै
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
३ मिनेट अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
१ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
१ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
२ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
४ घण्टा अगाडि
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search