मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Thu, Oct 08, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा कर्मचारीको दुई दिनको तलब २३ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
१० घण्टा अगाडि
सिप्लाको पुणेस्थित गोदामको औषधि बिक्री–वितरण लाइसेन्स रद्द
एफडीएका अनुसार गोदाममा रियाक्सन प्लस ट्याबलेट्सको प्याकेजिङ, भण्डारण, अभिलेख व्यवस्थापन र औषधि फिर्ता (रिकल) प्रक्रियामा अनियमितता भेटिएको थियो।
१६ घण्टा अगाडि
थापा पोलिक्लिनिक घटनाबारे स्वास्थ्य व्यवसायी परिषद्ले गठन गर्यो ५ सदस्यीय छानबिन समिति
घटनाबारे अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न परिषद्ले ५ सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ। समितिले घटनासँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान गरी परिषद्मा प्रतिवेदन पेस गर्नेछ।
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद 'क्षेत्रीय निर्देशक'का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि खाली भएको उक्त शीर्ष पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई अघि सार्ने तयारी गरेको हो।
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
त्यस्तै, कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी विवरणसमेत डिजिटल प्रणालीमा अद्यावधिक गरिनेछ। यसले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयका लागि आवश्यक तथ्यांक तत्काल उपलब्ध गराउनुका साथै जनशक्तिको वितरण र आवश्यकताको अवस्थालाई एकै ठाउँबाट विश्लेषण गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
सोमबार, असोज १९, २०८३
विश्वको औसत आयु ७३.३ वर्ष, तर स्वस्थ जीवन अवधि ६२.८ वर्ष मात्रै
डब्लूएचओको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ ले सन् २००० देखि २०२३ सम्म विभिन्न देश र क्षेत्रमा औसत आयु, मृत्युका कारण र रोगको भारमा आएको परिवर्तनको चित्र प्रस्तुत गरेको छ। यसले स्वास्थ्य नीति र प्राथमिकता निर्धारणका लागि आवश्यक तथ्यांक उपलब्ध गराउने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
बोर्डको असोज १२ गते बसेको दोस्रो बोर्ड बैठकले बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेदेखि एआईमा आधारित दाबी समीक्षा प्रणाली उपयोग गर्नेसम्मको निर्णय गरेको छ।
आइतबार, असोज १८, २०८३
जनताको घरदैलोमा पार्टी पुर्याउने भन्दै कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा
कांग्रेसलाई फेरि जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको शर्माले बताएका छन्।
आइतबार, असोज १८, २०८३
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा कांग्रेस महामन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने आकांक्षा
नेपाली कांग्रेसका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार, असोज १८, २०८३
चिकित्सक सन्तोष उपाध्यायले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रसँगै उनी सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय छन्। नेपाल भलिबल लिगमा एक टोलीको कार्यकारी निर्देशकका रूपमा समेत उनले काम गरेका छन्।
आइतबार, असोज १८, २०८३
सिंहदरबार वैद्यखानाबाट औषधिको उत्पादन बढाउन कार्यदल गठन
छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गरे।
शुक्रबार, असोज १६, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
शुक्रबार, असोज १६, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
मन्त्री बन्ने प्रस्तावदेखि राजदूतको अवसरसम्म अस्वीकार गरेका डा. भट्टाचार्यले जीवनभर चिकित्सा सेवालाई प्राथमिकता दिए। भोजपुरमा अस्पताल नभएको ठाउँमा अस्पताल सुरु गरे, विराटनगरमा काठमाडौं बाहिर सर्जरी सेवा विस्तार गरे, वीर अस्पताल र ट्रमा सेन्टरको विकासमा योगदान दिए।
बिहीबार, असोज १५, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
विधेयकको दफा ५ मा सङ्घीय निजामती सेवा अन्तर्गत रहने ११ वटा सेवाहरूको सूची राखिएको छ, जसमा आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा र सूचना प्रविधि सेवा मात्र उल्लेख छन्।
बिहीबार, असोज १५, २०८३
कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
बुधबार, असोज १४, २०८३
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक: मन्त्री मेहता
सीडीसी, एफडीए तथा एनएचएए स्थापनासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मेहताले तीनवटै संरचना समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको बताइन्। उनले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि, खोप, स्वास्थ्य उपकरण, रोग परीक्षण सामग्री लगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताइन्।
बुधबार, असोज १४, २०८३
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने पौने तीन अर्ब अनुदान स्वीकार गर्ने निर्णय
सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिब पौने तीन अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार, असोज १३, २०८३
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
संसदमा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’माथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभामा धारणा राख्दै मन्त्री मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताइन्।
मंगलबार, असोज १३, २०८३
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
भक्तपुरको लोकन्थली मनोहरा फाँटस्थित बीपीआई फाउन्डेसनले सञ्चालन गरेको बाल आँखा, नाक, कान, घाँटी तथा पुनर्स्थापना केन्द्रले अस्पतालको यही परम्परागत अवधारणाभन्दा केही फरक अभ्यास गरिरहेको छ। यहाँ उपचारसँगै व्यक्तिलाई स्वस्थ राख्ने र उपचारपछि स्वास्थ्यलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले जिमसहितको वेलनेस सेन्टर सञ्चालनमा छ।
मंगलबार, असोज १३, २०८३
छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय: मन्त्री मेहता
प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक - २०८३’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृत्वका क्रममा महिलाले पर्याप्त आराम, स्वास्थ्य पुनर्स्थापना र नवजात शिशुको उचित हेरचाहका लागि आवश्यक समय पाउनुपर्ने बताइन्।
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
आवासीय चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज व्यवस्थापन पक्षसँग छलफल गर्दा समेत कुनै सम्बोधन नगरी बेवास्ता गरिएको पत्रमा उल्लेख छ। संघले चिकित्सकहरूमाथि भइरहेको अन्याय र अत्याचार अन्त्य गरी उनीहरूका जायज मागहरू तुरुन्त सम्बोधन गरेर भयरहित वातावरणमा अध्ययन पूरा गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको छ। साथै, कलेजले माग पूरा नगरेमा चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ।
सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
मधेस प्रदेशमा प्रादेशिक सन्तुलन कायम गर्न रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नेदेखि स्वास्थ्यकर्मीको सुरक्षा र मातृत्व अधिकार सुनिश्चित गर्ने गरी ल्याइएका यी विधेयकहरूलाई सरकारले चालु आर्थिक वर्षको प्राथमिकता सूचीमा राखेको छ।
सोमबार, असोज १२, २०८३
इन्टरभेन्सनल कार्डियोलोजी केन्द्रित 'एससिएआई नेपाल सिम्पोजियम' सम्पन्न
एससिएआई नेपालका संयोजक प्रा. डा. अरुण मास्केको नेतृत्वमा आयोजित यस सिम्पोजियममा आधुनिक कार्डियाक क्याथेटराइजेसन ल्याबमा प्रयोग भइरहेका नवीनतम प्रविधि, जटिल कोरोनरी रोगको उपचार तथा उच्च जोखिमयुक्त पर्क्युटेनियस कोरोनरी इन्टरभेन्सनका विषयमा गहन वैज्ञानिक छलफल गरिएको थियो।
आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढी पीडितको सहयोगार्थ ट्रमा सेन्टरबाट ४३ लाख ६० हजार सहयोग
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।
शुक्रबार, असोज ९, २०८३
संग्रामपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, कारबाहीका लागि प्रहरीमा पत्र
स्वास्थ्य चौकीमा सेवा प्रवाह भइरहेका बेला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौच तथा कुटपिट भएपछि स्वास्थ्य चौकी प्रशासनले दोषीहरूमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवा, सर्लाहीमा औपचारिक पत्र पठाएको छ।
शुक्रबार, असोज ९, २०८३
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकारवाला तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो।
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संसद् सचिवालयमा दर्ता गरेको उक्त विधेयकमा स्वास्थ्यकर्मीमाथिको आक्रमण, धम्की र दुरुत्साहनलाई कडा सजायको दायरामा ल्याएको छ। विधेयकमा आक्रमण गर्न वा तोडफोडका लागि अरूलाई उक्साउने, भड्काउने वा दुरुत्साहन गर्ने व्यक्तिलाई समेत कानूनी दायरामा ल्याएर सजाय गर्ने नयाँ प्रावधान थपिएको छ।
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
सरकारले बालसूत्र (फर्मुला मिल्क) बेचबिखनको व्यवस्थालाई कडा बनाउने तयारी गरेको छ। संसदमा दर्ता भएको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’मा बालसूत्र (फर्मुला मिल्क) तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य वस्तुहरू फार्मेसीबाट मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था राखिएको छ।
बिहीबार, असोज ८, २०८३
सल्यानको दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो। दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो।
बिहीबार, असोज ८, २०८३
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
बुधबार, असोज ७, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
८ घण्टा अगाडि
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search